फलफुल र तरकारी घर घर मा पुर्याई दिने मान्छे (One and only Nepalese Own Veggies Wholesaler)

New South Wales, Australia
Joined June 2011
नेपाल एयरलाइन्समा एक्लै उड्दा annapurnapost.com/news/11750… via @Annapurna_Post
1
1
1
6
राज्यद्रोही,रास्ट्रघाती,भ्रष्टाचारि,बलात्कारि,बिचौलिया,कमिसनखोर र तस्करहरु मुलुक र जनताका प्रमुख शत्रु हुन। यिनीहरूलाई सरकारले कडा कार्बाही गरि जिवनभर जेलमा सडाउनु पर्छ।
पत्रकार किशोर श्रेष्ठलाई नियन्त्रणमा लिएर साइबर व्यूरो लगियो --- रास्वपा नेता समेत रहेका कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध शुक्रबार जाहेरी दिएका थिए । उनको परिवारले जग्गा कब्जा गरेको सम्बन्धी समाचारपछि जाहेरी परेको थियो । श्रेष्ठले पनि पन्तविरुद्ध साइबरमै उजुरी दिएका छन् । #nepalviews nepalviews.com/story/426880/…
5
राज्यद्रोही,रास्ट्रघाती,भ्रष्टाचारि,बलात्कारि,बिचौलिया,कमिसनखोर र तस्करहरु मुलुक र जनताका प्रमुख शत्रु हुन। यिनीहरूलाई सरकारले कडा कार्बाही गरि जिवनभर जेलमा सडाउनु पर्छ।
पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप हो। यो नेपालको संविधान र अन्तर्राष्ट्रिय मानवअधिकारका मान्यताविपरीत छ। प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकार किशोर श्रेष्ठलाई अविलम्ब रिहा गर्न जोडदार माग गर्दछु। प्रेस स्वतन्त्रताको रक्षा गरौँ, लोकतन्त्र बलियो बनाऔँ!
1
7
Dilli Ram Khatri retweeted
अपराधीलाई दशैं मनाउन देओ सरकार ।
2
1
18
454
Dilli Ram Khatri retweeted
Good job 👏 पाता फुस्काउनुपर्छ यो अराजकको 🤬 @NepalPoliceHQ
11
9
3
67
3,472
bro your analysis is rubbish, not even 1 single person trust your thinks anymore.
8
Dilli Ram Khatri retweeted
के छ झोले हरु? चोलेन्द्रशमशेरसँग भेट्न मात्रै गएकोमा निलम्बन किन गरेको? नातामा ससुरा पर्ने व्यक्तिसँग भेट्न पनि नहुने हो र? भन्ने झोलेहरूका लागि—😬😬😬
4
6
64
2,004
‘हेर्ने कथा’पछि हुम्लाको रिपामा पुलको टेन्डर प्रक्रिया सुरु। वर्षौंदेखि कर्णाली नदी तर्न तुइनको जोखिमपूर्ण यात्रा गर्दै आएका हुम्लाको सार्केगाड–२, रिपा गाउँका बासिन्दाका लागि अब पुल बन्ने भएको छ। ‘हेर्ने कथा’मार्फत रिपावासीको समस्या सार्वजनिक भएपछि रिपामा पुल निर्माणको टेन्डर प्रक्रिया सुरु भएको हो। पुल बनेपछि विशेषगरी विद्यालय जाने बालबालिका र स्थानीयको आवतजावत सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।
7
21
1
169
5,090
Dilli Ram Khatri retweeted
युवा नेतृत्वको सरकारले हाम्रो राज्यको क्यान्सरको रूपमा मौलाएको उच्च तहका विचौलियाहरूको जालो च्यात्न गरेको प्रयास सराहनीय छ। राजनीति, प्रशासन,न्यायालय,सुरक्षा अंग, बाह्य शक्तिकेन्द्र लगायतको सेटिंगमा हुने खरबौंको अपचलनले देशको अर्थतन्त्रलाई मात्र हैन हाम्रो समाजको नैतिक धरातललाई नै ध्वस्त पारेको छ। त्यो माथिदेखि तलसम्म संस्थागत बन्दै गएको भ्रष्टाचारको जालो जरैदेखि नउखेली सुशासन सम्भवै छैन! सुशासन विना समृद्धिको नारा 'सम्धीको गफ' मात्र हुनेछ। त्यसैले यो माथिबाट शुरू गरिएको अभियान तार्किक निष्कर्षसम्म पुर्याउन सूचना, कानून,अनुसन्धान,अभियोजन,मुद्दा फर्स्यौट लगायत सबै प्रक्रियागत क्षेत्रमा समेत पर्याप्त ध्यान पुगोस्! कुनै प्रकारको दबाब सामुन्ने यो सरकार नझुकोस्!
26
46
10
358
31,212
Dilli Ram Khatri retweeted
तिमि चुतिया १२ भाईहरुको पित पत्रकारीता हाम्लाई राम्रो संग थाहा छ । तिमिहरु जती भ्रम फैलाउछौ रबि बालेन जनतासामु अझै शक्तीशाली बन्दै जानेछन् । पित पत्रकारीता गर्दै जानु ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई २०८३ असोज ११ गते सुरक्षाको बहानामा मध्यरात गरिएको गिरफ्तारी र भोलिपल्टको रिहाइ सामान्य घटना थिएन। त्यो ‘भत्किएको राज्य शासन’ को प्रतिविम्ब हो।nagariknews.nagariknetwork.c…
1
4
146
बालेन शाह प्रधानमन्त्री बन्नुभन्दा अघि पनि नेपाल थियो, मात्रै होइन शेर ब , ओली , प्रचण्ड, सुर्य बा थापा , मरिचमान , मदन भण्डारी, बिपी, टंक प्रसाद आचार्य भन्दा अघि पनि नेपाल नै थियो !😂 @Neupane1Binod 🤣🤣 थिएन त सिर्फ पृथ्वीनारायण शाह, कालु पाण्डे, पाँडे, बस्नेत, कुँवर र थापा खलकका विर योद्धाहरू भन्दा अघि थिएन भन्दा आ
My Latest piece: बालेन शाह प्रधानमन्त्री बन्नुभन्दा अघि पनि नेपाल थियो। सरकार थिए। समस्या थिए र समाधान गर्ने प्रयत्न भएका थिए। नेपालीहरूको सामूहिक प्रयत्नको जोडफलले हामी आज यहाँ छौं। नेपाली समाज भोलि अघि जाने पनि हामी सबैको सामूहिक प्रयत्नबाटै हो। setopati.com/opinion/400208
6
9
84
2,903
Dilli Ram Khatri retweeted
एमालेकी कार्यकर्ता सपना प्रधान मल्ललाई महाअभियोग लगाउन ढीला भएको महशुश भएको छ।
1
7
165
Dilli Ram Khatri retweeted
बडो गम्भीर कुरो आयो त गाँठे।
3
16
3
78
3,692
Dilli Ram Khatri retweeted
बालेन मेयर हुनुभन्दा पहिला खुल्ला मञ्चको हालत हेरौँ। मह काण्डले हात चाट्छ भनेजस्तै गरेको मान्छेले अलिकति सुनाउँछ पनि ❤️
1
3
16
359
Dilli Ram Khatri retweeted
लाइसेन्स रिन्यु गरेको २ दिनमै प्रिन्ट भएर आइदिरा के ! 😮 कांग्रेसी र गुमालेका भतुवा : बालेन सरकार राइनाम दे ! 😂🤣
2
6
67
Dilli Ram Khatri retweeted
जनतालाई सधैं विदेशी चलखेल भनेर भ्रम पार्ने जनताको महा शत्रु त पत्रकारिता गर्नेहरू छन् । जनतालाई भ्रममा राख्न हर प्रयास गरी रहेका यी व्यक्तिहरूको पेशा पत्रकारिता होइन ।
10
8
58
3,791
विश्वमञ्चमा बालेनको सानदार प्रस्तुति: राष्ट्रसंघमा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन विश्वकै प्रभावशाली भाषणको सूचीमा! ✌️✌️
19
10
6
117
4,580
Dilli Ram Khatri retweeted
लैतडी जीन्दगी भरी शाशन गरेर देशको सडकको यो हालत छ । कांग्रेस एमाले माओवादीलाई यही भीरमा लगेर काम गराएर यो बाटो बनाउनुपर्छ।
दुईतिहाइको बलियो बालेन सरकारले १६ दिनमै कृष्णभीरको पहिरो हटायो, अचम्मै भयो, उल्कै भयो, प्रलय नै भयो भन्दै उफ्रिनुहुन्थ्यो। अब यो पहिरो कति दिनमा हट्छ त, दादा–दिदीहरू?? “दीर्घकालीन वैकल्पिक योजना हरू , बनाऊँ, धेरै विकट नदीउ है!” आजको कृष्णभीरको अबस्ता !🫢😷
1
1
212
Dilli Ram Khatri retweeted
सरकार कठोर नभए देश बन्दैन त्यसैले सरकारको काममा बाधा उत्पन्न गर्ने न्यायधिसहरु लाई महाअभियोगको डन्डा तुरुन्तै चलाउनुपर्छ जनता सरकारको साथमा छन्।
9
22
7
135
12,248