
@Hello_Sarkaar is built by immigrants of all religions. We stand for and with them, always. #NotGovernmentAccount,focus on #Politics tweet.
Gaushala।Kathmandu।Nepal
Joined January 2017
- Tweets120
- Following763
- Followers933
- Likes27
Hello Sarkar retweeted
Another video of #Nepal police brutality in #Saptari. I didn't include the extreme head trauma from original: youtube.com/watch?v=ieBzK5a6…
बाहिर चुनाव गर्न दिन्नौ भनेपनी भित्रभित्र संयुक्त प्यानल बनाउन दौडधुप चलिरहेको छ मोर्चामा। चुनाव रोक्न नसकिने बुझेपछी मोर्चालाई तनाव छ।
Hello Sarkar retweeted
स्ववियुमा पुग्दैमा राजनीति हुँदैन,हार्नेहरुलाई त अरब,मलेसिया जाने बाटो खुल्छ,पिशाबको न्यानोमा रमाउँदैमा जीत्नेहरुको पासपोर्टको म्यादै सकिन्छ
एन्सेल @Ncell सरकारलाई चुनाब खर्च देउ तिम्ले कर तिर्नु पर्दैन,हामी कति भारतिय पैसामा मात्र टिक्ने अब हामी नेपाली ठगेकै पैसाले गर्छौ चुनाव ।
मेरा ट्विट अनि हेलो सरकारको(आधिकारिक) ट्विट हेरेपछी अब फेक भनेर गुनासो गर्न छोड्छन कि ??
यो सरकारी हैन भन्दा भन्दै मेन्सन गर्ने महासयहरुले
राज्यपक्षबाटै यस्तो गुनासो आउँछ @Hello_Sarkar यस विषयमा कहाँ/कुन निकाएलाई चलानी काट्नुपर्ने हो ?? xitter.cf/Hello_Sarkar/status/84…
सरकारी ह्याण्डलबाट दिएको जवाफ अरेवा क्या देश छ हाम्रो,अनि हाम्रा सरकारी कर्मचारीको त झन कुरै छाडौ । xitter.cf/Hello_Sarkar/status/84…
Replying to @shivakomurty
शुरुमा ट्वीट एकाउण्ट वास्तविक नाममा खोल्ने साहस गर्न अनुरोध गर्दछु । त्यसपछि खेतीपातिमा राज्यको उपस्थिति खोजौ ।
हरेक कुराको समाधन नागरिक आफैले गर्दै जाने हो भने? सरकार किन चाहियो त? ग्रेट बालमा फुटो खिचाउन जान ?
आखिर के फरक छ यी दुइमा ? @Hello_Sarkar
हेल्लो सरकार आफै फ्री टुइटर मर्कामा परेको जानकारी गराउदछौ, जब सम्म एन्सेलले कर तिर्दैन तब सम्म कसैले @Ncell प्रयोगमा नल्याउनु होला धन्यवाद।
प्रचण्ड चिनसग शरणार्थी बनेर फर्केसगै अोलिले देउवालाई प्रधानमन्त्रीको टिकट दिन्छन देउवाले म्याच फिक्सिङ गर्न खोजे भारतले नाकाबन्दी गरिदिन्छ।
प्रचण्ड पुत्रलाई हतियार दिनु भनेको भोलि शाही पारस जस्तै बनाउन हो संविधान बिपरित सुरक्षाका नाउमा बिना बर्दि अत्याधुनिक हतियार बोक्न पादैन।
अाउने चुनाबपछि काङ्ग्रेस माअोबादी,फोरम तिनै पार्टीले हिरो भिलेनको त कुरै छाडुम सायक डान्सर रोल नपाउने देखिपछि गराइएको नियोजित घटना हो तराई।।
आफ्नै भूमीमा भारतीय SSB को हातबाट ज्यान गुमाउने
एक निर्दोष नेपाली नागरीक गोविन्द गौतमप्रति हार्दिक श्रर्दाञ्जली !!!
मधेसी जनताको हक अधिकार को कुरा गर्ने मधेसी नेता भनाउदाहरुले कञ्चनपुर घटना कसरी लिँदा रहेछन् हेरम न अब ।
तराइको राजनिती(मोर्चा) देख्दा लाख्छ उनिहरुले प्रत्येक कार्यकर्तामा लासमाथिको पैसाको थुप्रो देखेर आन्दोलनमा हुमिन्छन,हैन भने किन बिरोधाभाष??
यो घटनाको बारेमा तपाईं @RabindraMishra को धारणा पनि सुन्न पाए हुन्थ्यो भन्ने आम युवालाइ लागेको छ । xitter.cf/dil_nisani/status/8389…






