NARAYAN KAFLE retweeted
सके आफैंले बोलाउनु पर्थ्यो, नत्र जानु पर्थ्यो।
पर्न त अब के के पर्थ्यो पर्थ्यो !
रविले बोलाएको सर्वदलीय बैठकमा गएनन् प्रधानमन्त्री र गृहमन्त्री onlinekhabar.com/2026/07/198…
भष्मासुरको कथा यस्तो रहेछ पहिले! अहिले के कसो होला त !!
170
२०६४ मै यही प्रकृतिको नजिर छ।
यति भनिदिन पनि सर्वोच्च अदालत जल्नै पर्ने रहेछ।
नत्र ४.५ + वर्ष देखि जारी रहेको कानूनी रिक्तता पुरा गर्ने गरि व्याख्या गरिदिन आलटाल गरिन्न थियो।
त्यही नियमावलीमा टेकेर उपेन्द्र यादवको दल विभाजित हुँदा मिल्दैन भनिदिएको भए सिके राउतको दल विभाजनको अवस्था मै पुग्दैन थियो।😈😈
390
NARAYAN KAFLE retweeted
इन्टरनेटमा खोज्दा एआईले दिएका उत्तरहरू पूर्णरुपमा नपत्याउनुहोस् किनभने "६० प्रतिशत अवस्थामा #AI सर्चले मिथ्या सूचना स्रोतबाट जानकारी दिन्छ ।" #DigitalLiteracy #GlobalMILWeek @MILCLICKS @UNESCO
म त नाम पढेको पढ्यै, पढेको पढ्यै, पढेको पढ्यै, पढेको पढ्यै, पढेको पढ्यै भएँ :) कागजात चाहिँ सही हो भन्ने लागेन!!
1
256
NARAYAN KAFLE retweeted
सामाजिक सञ्जालमा भेटिने यो चित्रमाझैं तथ्यमा रङ्ग भरेर “सूचना”, सूचनालाई आफूखुसी जोडेर “ज्ञान”, छेउटुप्पो समातेर “अन्तर्दृष्टि”, एक छेउबाट छिरेर अर्कोमा निस्केर “बुद्धि” अनि मनोचित्र कोरेर “षडयन्त्रको सिद्धान्त” (conspiracy theory) निर्माण गर्ने विश्लेषकहरूको बिगबिगी छ!
जताततै!!
अदालतको मुद्दा प्रधानमन्त्रीबाटै छिनाइदिने त ;)
प्रिय प्रधानमंत्री शुसिला कार्कि ज्यु।। हामि रबि लामिछाने को अ'न्धभक्त होइनौ, एउटा सामान्य दुख गरेर खाने नागरिक हौ।। रबिलाइ चोख्खाइदिनुहोस भन्ने हाम्रो मनसाय होइन तर रबिको मुद्दाको छिटो फैसला भएर दूधको दुध र पानिको पानि होस् भन्ने चाहाना राखेका छौ।। किनकि एउटा सामान्य मान्छेको आंखाले हेर्दा रबि लामिछाने, ओलि देउवा र प्रचन्डको सि'कार बनेको पात्र हो।। अदालतमा स्वच्छ र इमान्दार न्यायधिश राखेर रबि दो'सि हो या निर्दोश प्रमाणित गरिदिनु पर्यो।। एउटा निर्दोशले यति धेरै दुख पाउनु राम्रो होईन र दोशि रहेछ भने आम जनता दोशि मान्छेको पछि लाग्नु पनि राम्रो होइन।। अब यो कुराको फैसला निश्पक्ष हुनुपर्छ हामि यो भन्दा धेरै अन्योलमा रहन चाहादैनौ
164
संविधानले तोकेको सीमाबाटै नागरिक सरकार तत्काल गठन हुनुपर्छ। गैरसंवैधानिक निकायले सरकार निर्माणमा गर्ने कुनै पनि क्रियाकलाप लम्बिनु हुन्न। अहिलेको अन्तर्वार्ता मोडलले अन्योलता मात्र हैन अँध्यारो बाटो हिँडाउँछ। जेनजीका माग यहीभित्र समेटिने ठाउँ छन् अनावश्यक नभड्काउ।
1
97
यसरी झापाली समातिए भन्नेलाई पक्राउ गरे पनि कुनै खतबात लाग्दैन।
This quoted post is unavailable.
1
175























