Official Twitter account of Election Commission, Nepal.

Joined April 2022
प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ गते सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगमा बधाई तथा शुभकामना आदानप्रदान गर्नुहुँदै कार्यवाहक आयुक्त, अन्य आयुक्तहरू, गृहमन्त्री, कानुनमन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरू। तस्बिर : प्रदीपराज वन्त, निर्वाचन आयोग।
3
6
59
2,710
मतगणनाको विवरण निर्वाचन आयोग नेपालको वेब पेज result.election.gov.np/ बाट हेर्न सक्नुहुनेछ।
13
83
3
264
42,688
सम्पूर्ण मतदातालाई निर्वाचन आयोगको धन्यवाद तथा अनुरोध
1
1
32
4,292
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मतदान गर्ने समयः आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म "भोट खसालौं अधिकार खेर नफालौं" #ElectionCommissionNepal #GreenElection #NepalVotes #election2026 #NepalElection #प्रतिनिधि_सभा_सदस्य_निर्वाचन #election2082
2
1,750
अल्छी नमानी मतदान गरौं।
7
1,261
सम्पुर्ण मतदातालाई निर्वाचन आयोगको अनुरोध
8
1,118
लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नम्बर ६ र ७ मा रहेको मतदान केन्द्रको निरीक्षण गर्नुहुँदै निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर
3
632
आफ्नो मताधिकारको प्रयोग गर्न निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरको आग्रह
8
872
निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधर मतदान गर्नुहुँदै
3
581
उत्साहर शन्तिपूर्ण तरिकाले मतदान भई रहेको छ, सम्पुर्ण मतदातालई मतदानमा सहभागी हुन आह्वान गर्दछु।
2
2
15
2,378
अनधिकृत रूपमा मतगणना स्थलमा प्रवेश गर्न नहुने
1
3
424
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी मतदान गर्नुहुँदै
4
368
निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबरा मतदान गर्नुहुँदै
3
415
निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधर मतदान गर्नुहुँदै
10
551
अनधिकृत रूपमा मतगणना स्थलमा प्रवेश गर्न नहुने
1
1
275
मतदातालाई मतदान स्थलमा जान रोक्न नहुने ।
1
6
283
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
2
402
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
1
363
सम्पुर्ण मतदातालाई निर्वाचन आयोगको अनुरोध
4
380