बहस गरौँ, विवाद होइन।
आलोचना गरौँ, गाली होइन।
तारिफ गरौँ, चाप्लुसी होइन।
उक्साहटमा होइन, तर्क र मर्यादामा बोलौँ।
मन्दिर, मस्जिद, गुम्बा वा चर्च आस्था फरक हुन सक्छ, तर हाम्रो पहिचान एउटै हो, हामी नेपाली हौँ। 🇳🇵
घृणा होइन, प्रेम फैलाऔँ। विभाजन होइन, राष्ट्रिय एकता र सद्भावलाई बलियो बनाऔँ। 🤝❤️
Messi लाई जस्तै पुरै टिमले Ronaldo लाई केन्द्रमा राखेर ball pass गर्ने हो भने गोलको आँधी नै आउँथ्यो। तर जे जति गोल गरेको छ, त्यो पनि आफ्नै दम, आफ्नै मेहनत र आफ्नै killer finishing ले गरेको हो। King ta King nai ho #ronaldo❤️ ⚽👑🔥
4
259
जनताले घण्टी रवाफका लागि होइन, परिवर्तनका लागि बजाएका हुन्। DP Aryal ज्यु, जनताको भावना बुझेर माफी माग्नुस्। नत्र आज मतपेटिकामा बजेको घण्टी भोलि जनताले जवाफका रूपमा बजाउन सक्छन्।
साउथ इन्डियन मुभी हो कि नेपाली सरकारी गाडीको ताँती ? ठमेलमा पाउरोटीको पछि लाग्नेलाई यो तहको सम्मान गर्नु पर्ने भनेपछि यो देशको इज्जत कहाँ पुग्यो होला त ??
1
3
178
सहकारी ठग भनेर खेद्दा खेद्दै रवि लामीछाने कहां बाट कहाँ पुगिसक्यो तिमिहरू क्वा क्वा गरिराख।
तेरीमा लैतडी हरू 🤣
1
2
202
हामिले तिम्रो जग्गा मिचेछौ, तिमिले हाम्रो मिचेको जग्गा फ़र्काऊ भनेर बेलायत सहित टेबल टक गर्ने कुरा आएको छ ।
छानबीन गरौ एकले अर्काको मिचेको जग्गा फिर्ता गरौ ।
कूरा संवेदनशील होईन सामान्य छ
91
Road To UFC मा नेपालको गौरवशाली जित!
हाम्रा नेपाली योद्धा रविन्द्र ढाँटलाई ऐतिहासिक विजयको धेरै धेरै बधाई तथा आगामी यात्राको लागि शुभकामना।
तपाईंको मेहनत, साहस र संघर्षले सम्पूर्ण नेपालीको शिर उच्च बनाएको छ।
जय नेपाल! ❤️⚔️🇳🇵
#RabindraDhaat #RoadToUFC #NepalMMA #ProudNepali
4
203
जनताको गुनासो मुद्दा बोक्न
संसद पुर्याएका माननीय एउटा प्रधानमन्त्री को राजीनामा तिर अल्झिएका छन् ! सम्झिनुस् त यीनिहरु ले भोलि जनताको गुनासो पार लगाउंलान् ?
1
280
प्रतिपक्ष भनेको Gyanendra Shahi जस्तो हुनुपर्छ ! सहि गर्दा समर्थन गलत गर्दा सुझाव केहि बिरोधका नाममा सधैं बिरोधीहरु अझ राउटे भन्दै गिज्याउंछन् र पो ताजुब लाग्छ
4
228
‘भोट माग्न जाँदा बाबु यो देश बचाउ भनेका छन्, यो गम्भीर कुरा हो । यसलाई बुझ्नुपर्छ । यो जिम्मेवारी पूरा गर्नुपर्छ । आशा र अपेक्षाको दियो बल्न थालेको छ, यसलाई निभ्न नदिनुहोला’
रवि लामिछाने, सभापति, रास्वपा #RabiLamichhane #rastriyaswatantraparty













