
सूचना प्रविधिको विषयमा लेख्छु। Writing about ICT and Technology. Editor, @Tech_Khabar, Twits are personal.
Nepal
Joined March 2011
- Tweets14.6K
- Following1.7K
- Followers1.9K
- Likes1K
Anuj Raj retweeted
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको विज्ञ पदमा आवेदन दिएकाले मंसिर १४ सम्म समकक्षता प्रमाणपत्र बुझाउन सक्ने technologykhabar.com/2026/11…
Anuj Raj retweeted
अन्तरिक्षमा डाटा सेन्टर राख्न स्पेसएक्सलाई १० लाख स्याटेलाइट प्रक्षेपणको अनुमति technologykhabar.com/2026/11…
Kathmandu, Nepal | The Embassy of India in Nepal states that the Government of Nepal has commenced the process of presumption and declaration of death for persons who remain missing following the flash flood in the Trishuli-Bhote Koshi river system on August 26, 2026.
Nepal's National Disaster Risk Reduction and Management Authority (NDRRMA) has published a list of 213 missing Indian nationals on its website and invited objections for additions, deletions, or amendments. Family members with any concerns or proposed changes may contact the Embassy of India, Kathmandu, before December 2, 2026. Following finalisation of the list, the Embassy will initiate the process to obtain death certificates from local authorities in Nepal.
Anuj Raj retweeted
सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन technologykhabar.com/2026/11…
समाचार- स्थानीय चुनावमा संघियको जस्तो हुरीबतास चल्दैन् -प्रचण्ड
हामी जनता- चुनाव त आओस अनि जनताले के भन्छन भन्ने आफैं थाहा हुन्छ !!
#देशाँ_रमिता_छ
2
101
Anuj Raj retweeted
भोटेकोशीलाई नबिर्सौँ।
विनाशकारी बाढी आएको महिनौँ बितिसक्दा पनि प्रभावित परिवारहरू आफ्नो घर, जीविकोपार्जन र भविष्यलाई लिएर अझै अनिश्चिततामा बाँचिरहेका छन्।
हरेक दिनको ढिलाइले पीडित परिवारहरूको अनिश्चिततालाई अझ लम्ब्याइरहेको छ।
यो निर्णय कार्यान्वयन भए नेपाली विद्यार्थीहरुको लागि दीर्घकालिन लाभ हुनेछ !!
नेपालमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीको अफसोर क्याम्पस स्थापना गरिने technologykhabar.com/2026/11…
62
देशमा यस्तो पनि हुन लागिसकेछ !
दूरसञ्चार विधेयकमा चलखेल, एनसेललाई बचाउनका लागि सञ्चारमन्त्री र दूरसञ्चार प्राधिकरण अध्यक्ष बिचनै देखियो प्रतिस्पर्धा technologykhabar.com/2026/11…
78
Anuj Raj retweeted
नेपाल टेलिकमले गर्यो अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्स दर कायम technologykhabar.com/2026/11…
Anuj Raj retweeted
विश्व सिक्सजीको तयारीमा, नेपाल अझै फाइभजीमै अल्झियो technologykhabar.com/2026/11…
Anuj Raj retweeted
जेन्सेन हुआङको एनभिडियामा पुनरागमन, तर त्यसपछिका प्रश्नहरू कायमै छन् technologykhabar.com/2026/11…
हेलो @DepartmentRoads @valleytraffic हाम्रा सडक छेउका साइनबोर्डहरु पनि यसैगरि नियमित पखालेर टल्काउनुपरो !
कतिपय स्थानहरुमा के को साइन राखिएको छ भनेर बुझ्नै कठिन छन्।
#नमागेको_सुझाव
30
Anuj Raj retweeted
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौडा अस्पताल मा पहिलो पल्ट endoscope (दूरबिन) बाट tragal cartilage हालेर कान को प्वाल टाल्ने अप्रेशन गरियो !
यो अप्रेशन मा बेहोस गर्नु पर्दैन , दाग बस्दैन , कपाल काट्नु पर्दैन , र अस्पताल बाट त्यही दिन घर पठाउन सकिन्छ ।
Anuj Raj retweeted
The Rt. Hon. Prime Minister, Mr Balendra Shah, arrived in Kathmandu this evening, concluding his two-day State Visit to India.
He was welcomed by Hon. Mr Biraj Bhakta Shrestha, Minister for Energy, Water Resources and Irrigation and other senior Government officials at the TIA.
A press briefing by Hon. Minister for Foreign Affairs, Mr Shisir Khanal, will follow shortly.
Anuj Raj retweeted
These outcomes are diverse and far-reaching, reflecting the breadth of our ambitions, the strength of our collective resolve and our unwavering commitment to shared progress.
Significant momentum has been added to the India-Nepal friendship.
🇮🇳 🇳🇵
List of outcomes (19 in total) : PM @narendramodi’s meeting with PM @ShahBalen of Nepal during his State Visit to India ⬇️
Anuj Raj retweeted
It was indeed wonderful to meet you earlier today in Delhi.
I am confident that our talks and the outcomes of this visit will boost India-Nepal linkages across key sectors like commerce, connectivity, culture and more.
@ShahBalen
Thank you Your excellency Prime Minister Narendra Modi Jyu and the People of India. 🇳🇵❤️ 🇮🇳
@narendramodi
Anuj Raj retweeted
India PM Modi presents Nepal’s PM Balen Shah with a Banarasi brocade silk stole from Varanasi in a traditional Gujarat Sadeli box.
Anuj Raj retweeted
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले भारतका महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूज्यूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीज्यूको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली पुग्नुभएका बेला उहाँहरूबीच यो भेटवार्ता भएको हो।


















































