टि आर ए (@mrtra1230) header
टि आर ए (@mrtra1230) profile picture

सकारात्मक सोचौ मन्दिरमा होइन आफू भित्र रहेको भगवानलाई चिन्ने कोशिस गरौ खाली हात आइयो खाली हात जाने हो घमण्ड नगरौ (9.2.2016 बाट टुइटर मा छु )

Nepal
Joined February 2016
Photo by टि आर ए (@mrtra1230)Photo by टि आर ए (@mrtra1230)Photo by टि आर ए (@mrtra1230)Photo by टि आर ए (@mrtra1230)Photo by टि आर ए (@mrtra1230)Photo by टि आर ए (@mrtra1230)Photo by टि आर ए (@mrtra1230)Photo by टि आर ए (@mrtra1230)Photo by टि आर ए (@mrtra1230)Photo by टि आर ए (@mrtra1230)
बोल्नु हाम्रो अधिकार हो, तर सोचेर बोल्नु हाम्रो जिम्मेवारी हो। हाम्रो एउटा शब्दले कसैको मन जित्न पनि सक्छ र कसैको आत्मसम्मानमा चोट पुर्‍याउन पनि सक्छ। त्यसैले बोल्नुअघि यति अवश्य सोचौँ मेरो शब्दले अरूको मनमा कस्तो प्रभाव पार्ला?
1
6
143
🏡🔥 मात्र ९५ लाखमा। आकर्षक घर बिक्रीमा! 🔥🏡 भरतपुर १६ 🏠 एक कठ्ठा ३ धुर जग्गामा बनेको घर! 🎯 मौका नगुमाउनुहोस्! यस्तो अवसर बारम्बार आउँदैन। 📞 सम्पर्क :- ९८४५८-०७६११ ☎️ गोपनियताको लागि रङ परिवर्तन गरिएको छ।
2
678
yetai xa ramailo!👍🏽
3
5
40
3,345
✨Golden opportunity commercial house for sale in Gandakot 4 for 80 lakhs only. On the main road near the highway. Contact ☎️ 97662-77620☎️
4
1
12
2,291
कुकर त बम भन्दा बढी खतरनाक हुदो रैछ त्😮 किन यस्तो हुन्छ होला कसैलाई जानाकारी भए भन्नु त्🤗
4
1
6
2,178
कस्ले हल्ला फैलाए छ काठमाडौ मेयर मा जितेको मान्छे कार्यकाल नसकिदै प्रधानमन्त्री hunx भनेर
1
1
389
अब कसरी खानु त नरिबल ??
6
1
9
1,104
हजुरले यस्लाई कति सम्म दिनु हुन्छ, हाम्रो ठाँउमा केजिको ११ सय छ मासुलाई,,
8
9
1,432
कोठा भाडामा लिएर लोकसेवा तयारी गर्ने एउटा साथि लाई सधै तिम्रो कोठामा आउने बहिनी आज टिका लगाउन किन आइनन भनेर घरबेटी ले थर्काए रे!!बानेश्वर मा🤣🤣🤣
1
16
1,752
२ वटा बोकालाई २६ हजार , स्थान कृस्ती २१ चालिसेको फाट
1
7
1,064
ल भन्नुहोस् त
2
13
6,188
कति वटा प्वाल छन ल भन्नुहोस् त
14
1
8
6,037
कुन पजलको टुक्रा यहाँ मिल्छ? 🤔 आफ्नो जवाफ comment मा लेख्नुस् त! 👇 #PuzzleChallenge #NepaliPuzzle
3
3
1,571
इनम सापकोटाका दुइ वटा मोबाइल कुमार बेनले दुइ दिन आफ्नो घरमा राख्नुको रहस्य बालेन साह तेली र कुमार बेन पालैपालो लुडो खेल्न रे 🤣🤣🤣
3
7
1,561
कमेन्ट गर्नुस् है त।🙏🙏🙏
3
1
2
1,715
यदि कुनै घरमा पाहुनाहरूको बाक्लो आउजाउ भइरहन्छ भने बुझ्नुपर्छ कि त्यहाँ कुलघरानकी महिला बस्छिन्।
2
1
15
1,922
ए भगवान विष्णु 😛
1
3
890
पोस्ट दस हज़ार ले हेरछन लाइक दस जाना ले गर्छन होइन बाक़ी नौ हज़ार नौ सय नब्बे म संग जलने हुन की के हो 😀😀😀
1
8
1,101
ठाउ ठ्याक्कै थाहा भएन तर नेपालगंजबाट काठमाण्डौं आउदा आकाश बाट देखें 😯😯 कसैलाई थाहा छ ?
10
9
2
142
19,783
जन्म दिनको धेरै धेरै @gorkhe_24 शुभकामना फुल्नुस फल्नुस झाग्नगिनुस डाडा काडा ठाक्नुस ❤️
1
800