𝘾𝙮𝙗𝙚𝙧𝙨𝙩𝙚𝙧 (@tzsly9) header
𝘾𝙮𝙗𝙚𝙧𝙨𝙩𝙚𝙧 (@tzsly9) profile picture

All I got is dreams, Nobody else believes, Nobody else can see, Nobody else but me!!

Moon, PA
Joined September 2016
Photo by 𝘾𝙮𝙗𝙚𝙧𝙨𝙩𝙚𝙧 (@tzsly9)Photo by 𝘾𝙮𝙗𝙚𝙧𝙨𝙩𝙚𝙧 (@tzsly9)Photo by 𝘾𝙮𝙗𝙚𝙧𝙨𝙩𝙚𝙧 (@tzsly9)Photo by 𝘾𝙮𝙗𝙚𝙧𝙨𝙩𝙚𝙧 (@tzsly9)Photo by 𝘾𝙮𝙗𝙚𝙧𝙨𝙩𝙚𝙧 (@tzsly9)Photo by 𝘾𝙮𝙗𝙚𝙧𝙨𝙩𝙚𝙧 (@tzsly9)Photo by 𝘾𝙮𝙗𝙚𝙧𝙨𝙩𝙚𝙧 (@tzsly9)Photo by 𝘾𝙮𝙗𝙚𝙧𝙨𝙩𝙚𝙧 (@tzsly9)Photo by 𝘾𝙮𝙗𝙚𝙧𝙨𝙩𝙚𝙧 (@tzsly9)Photo by 𝘾𝙮𝙗𝙚𝙧𝙨𝙩𝙚𝙧 (@tzsly9)
सुरुवात याद नहुनेले अन्त्य बिर्सिनु हुँदैन प्रिय मैले वास्तै गर्न छाडिदिए, अब के अर्थ रह्यो तिम्रो घमण्डको पनि! ❤️🥰
9
1
23
1,005
मैले रुन छोड्दिए तिमिलाइ मेरो आँशुको सराप नलागोस भनेर!
2
78
बोल्ने व्यक्तिको आसय र सुन्ने व्यक्तिले ग्रहण गरेको अर्थ सधैँ समान हुँदैन। सञ्चारमा शब्द मात्र होइन, अनुभव र पूर्वधारणाले पनि भूमिका खेल्छन्।
1
1
48
कलेजको भित्तामा कसैले लेखिदियो "भोलि कलेज न आउनु म बाउआमा लिएर तिमीलाई माग्न तिम्रो घर आउँदैछु" अर्काे दिन कलेजमा 69 केटी अबसेन्ट थिइन्!!
1
8
202
मेरो अगाडि यति धेरै जिद्दी गर्ने मान्छे तिमी,आफ्नो घर परिवारको अगाडि एकपटक पनि "मलाइ ऊ नै चाहिन्छ"भनेर जिद्दी गर्न सकिनौं है 😭💔
1
3
71
धर्म परिवर्तन भयो, तर जातीय सम्बन्ध र व्यवहार परिवर्तन भएन भने धर्मान्तरणले खोजेको सामाजिक मुक्ति कहाँ प्राप्त भयो?
1
3
7
299
छोराको बिहे गर्दिने बेला तुलसीको बिहे गर्दै बसेका छन् घरका मान्छेहरू! कसरी प्रगति हुन्छ त जीवनमा!🥺
1
7
151
कान्टको पहिलो सूत्रले हाम्रो व्यवहारलाई सार्वभौमिक नियमको कसौटीमा जाँच्छ। आफूले गर्ने काम सबैले गरे पनि स्वीकार्य हुन्छ कि हुँदैन? आफ्नो स्वार्थका लागि बनाएको अपवाद नैतिक नियम बन्न सक्दैन।
1
1
60
𝘾𝙮𝙗𝙚𝙧𝙨𝙩𝙚𝙧 retweeted
मान्छेको स्वभाव नै अचम्मको छ ! चुप लाग्दा कुरा काट्छ, बोल्दा पनि दोष देख्छ ! त्यसैले अब अरूको सोचाइ होइन, आफ्नो आत्माले के भन्छ, त्यो सुन्न सिकौ………..🌸
2
15
26
387
तपाईंले बोकेको मोबाइलको मुल्य तपाईंको बैक खातामा भएको पैसा भन्दा धेरै छ भने तपाई खासै काम लाग्ने मान्छे हैन 😀
5
15
358
𝘾𝙮𝙗𝙚𝙧𝙨𝙩𝙚𝙧 retweeted
यो बजारमा पसल थाप्नु पनि म जस्तोलाई चै गाह्रो नै हुने रहेछ।कुनै भुराभुरी आउँछन् पाँच दस रुपैयाँ कहिले देखि च्यापेर राखेको पैसा लिएर ,कोही हजुरआमा आउँछन् मेरो टुहुरी नातिनिलाई यो साह्रै मन पर्छ भन्दै नपुग्ने पैसा लिएर। #😌
2
10
350
𝘾𝙮𝙗𝙚𝙧𝙨𝙩𝙚𝙧 retweeted
कोईलाले पनि नपाएको दुख पाएको छु हिरा नबनि त पक्कै मर्दिन ..!
4
26
341
तपाईंहरूले मलाई बौद्धिक भन्नुहुन्छ, तर म आफूलाई मूलतः जिज्ञासु व्यक्ति मान्छु। प्रश्न गर्न, तर्क गर्न, फरक दृष्टिकोणबाट हेर्न र आफ्नै धारणामाथि समेत पुनर्विचार गर्न रुचाउँछु। बौद्धिकताको कुनै प्रमाणपत्र मसँग छैन; सिक्ने र बुझ्ने जिज्ञासा भने निरन्तर छ।
1
13
384
इभी गाडी र इभा गिरी एउटै हुन्!😁
3
164
𝘾𝙮𝙗𝙚𝙧𝙨𝙩𝙚𝙧 retweeted
आज हारे पनि खासै फरक पर्दैन हामीलाई, अन्तिममा ट्रफी उचाल्ने त सुदूरले नै हो!!🥺😂🤣
3
2
13
400
𝘾𝙮𝙗𝙚𝙧𝙨𝙩𝙚𝙧 retweeted
सुन्दरता, जात, धर्म, अनि बैंक ब्यालेन्स र दाइजोका फाइलहरू एकातिर राम्ररी जाँचेर, सबै हिसाब-किताब मिलाएपछि जब दुईवटा परिवार सम्बन्धमा जोडिन पुग्छन् ठीक त्यसपछि समाजले भन्न सुरु गर्छ "वाह! जोडी त भगवानले नै जुराएर पठाएका हुन् रे! कस्तो अचम्मको विडम्बना छ हाम्रो समाजको!
6
21
315
विश्वास र सत्य कुनै विश्वास ऐतिहासिक रूपमा अर्थपूर्ण हुनु र वैज्ञानिक रूपमा सत्य हुनु फरक कुरा हुन्। पुर्खाहरूले सूर्यलाई चेतन देवता ठान्नु उनीहरूको तत्कालीन विश्वदृष्टि थियो। त्यसलाई बुझ्नु र सत्य स्वीकार गर्नु एउटै होइन।
1
3
121
I'd password माग्नेलाई सिधै! Brekup दिए हुन्छ भोलि घरको लालपुर्जा नि माग्न सक्छ!🥺
1
10
197
𝘾𝙮𝙗𝙚𝙧𝙨𝙩𝙚𝙧 retweeted
अनन्त आकाशको छायामुनि, भगवान्‌सँग एउटा सानो प्रार्थना छ ! जीवन जति लामो भए पनि फरक पर्दैन, मन कहिल्यै साँघुरो नहोस्, र कसैको आँसुको कारण बन्ना नपरोस…………..🌸
3
15
21
474
गरिबीले भेटाए पछी चाउचाउ सँग पनि भात खानु पर्दो रहेछ!😢
5
124
𝘾𝙮𝙗𝙚𝙧𝙨𝙩𝙚𝙧 retweeted
भोको पेट, नाङ्गो शरीर, अपमान र अभावले मानिसलाई, संघर्षशील र श्रमशील बनाउछ ! सत्कर्म र सदभावको बाटोमा डोऱ्याउँछ.................🌸
8
10
252