आदम (@ek_aAdam) header
आदम (@ek_aAdam) profile picture

Life is 10% what happens to you and 90% how you handle it 😊😊#love to read more than tweet;)

Chicago
Joined March 2013
Photo by आदम (@ek_aAdam)Photo by आदम (@ek_aAdam)Photo by आदम (@ek_aAdam)Photo by आदम (@ek_aAdam)
Nepal's Dr Sanduk Ruit has performed some 130,000 cataract surgeries and is now aiming to take his work to other nations – in pictures aje.io/6p87s
1
35
1
144
एउटा बिदेशमा बस्ने दाइले अर्को बिदेशमा बस्ने भाइलाइ भन्छ।भाइ आमा खस्नु भो तँ जा मलाइ छुट्टी दिएन बाउको पालामा म जान्छु! #प्रदेशीको पिडा
6
240
1
220
आदम retweeted
उसले मलाई बेवास्ता गर्नु नौलो कुरा होइन, बर्षा सकिएपछि छाता पनि बोझ लाग्न थाल्छ!😊
18
114
421
आदम retweeted
बेहोसी मै रम्छु म त बेहोसी मै "जिएको" छु ! मनभरिका ब्यथा पोख्न आज अलि "पिएको" छु !!
2
2
आपसी कलहले गाँजिएको घर परिवारबाट सन्ततीले केही पनि सकारात्मकताको आशा गर्न सक्दैनन्। राजनीतिक पार्टीभित्रका आपसी कलह देश विकास र संवृद्धिका बाधक बन्नु हाम्रो दूर्भाग्य हो। यो अवस्थाबाट देशलाई निकास दिने पूर्ण अधिकार सार्वभौमसत्ता सम्पन्न नागरिकमा निहीत रहेको कुरा भुल्नु हुँदैन।
146
362
32
3,743
सोच र नियत ठिक हुनुपर्छ बोली त सबै को मीठो हुन्छ 😊
12
21
102
छोराछोरी "बाबु-आमा" का पर्तिबिम्ब हुन् ✍️ बाबु-आमाले यो संसार छाडेर गएनि उहाँहरूले दिएको संस्कार हामिमा जिवितै हुन्छ । कसैको अनुहार आमातिर गएको हुन्छ त कसैको बोली, आनिबानि बुवाको जस्तै दुरुस्त हुन्छ । त्यसैले बाबुआमा हरेक सन्ताहनका अङ्ग र किर्याकलापमा बाचेका हुन्छन ...!!✍️✍️
3
36
123
खुसी को अभाब नै किन पर्थियो र यदि देखेको सपना साकार हुने भय😪😊
6
30
71
Replying to @dhbhanu
प्रतीक्षा मा छौं।रामराजा थापा तेजाब ले जलेर त्रिभुवन शिक्षण अस्पतालमा छन मन्त्री ज्यु।पुरुष हुनु अपराध हो र उसलाई सहयोग किन नगर्ने।
2
12
1
23
पबित्रा कार्की बहिनी लाई सहयोग गरौं। Please be generous and help Pabitra. @sanzinme @Middlepathay @journoprk @bishodip @Lhamo_Y @RajendraLingden @rimalprakash @DandaGurung
2
24
2
80
मान्छे नराम्रो कोहि हुदैन दुस्मनि नराम्रो हो,ईगो नराम्रो हो,अरुको कमजोरि स्विकार्न नसक्नु नराम्रो हो,सवै आफै जस्तो होस भनेर सोच्नु नराम्रो हो!
8
42
109
अनि को को कुन कुन ठाउँ बाट होनि हजुरहरु? म चै U.S.A बाट है। ☝️ यो चै मेरो भविष्य को टुइट है त 😜😝
7
4
33
जिन्दगी "बिजोक" भैराथ्यो, धेरै कस्ट र मिहिनेत गरेर "बि" हटाइयो ऐले येहि जिन्दगी "जोक" भाछ 😂
1
5
17
आदम retweeted
Gonna tell my kids there used to be snow in our mountains & Ice in our glaciers.
7
1
24
20 हजारको gift दिदा पनि गर्लफ्रेन्ड त्यति खुशी हुन्न जति 20 रुपैयाको साग लिएर घर जादा आमा हुन्छिन्! #शुभबिहानी
55
133
881
यो मेरो डिपी ती सबै मेरा दुश्मनहरु प्रति समर्पित , अनि जसले मलाई जिरो सम्झिन्छ😇😇
2
3
कोमल मन बोकेर कठोर यात्रामा छ जिन्दगी;फेरी पनि मेरो केही गुनासो छैन ।
6
15
स्वतन्त्र न्यायपालिका अझ शसक्त भएर आओस हत्यारा भ्रष्ट र मतियारहरुलाई चिसो खोरमा थुन्ने फैसला बोकेर आओस ! 😀
2
3
'तँ' भनेको 'म' हुँ । 'म' भनेको 'तँ' होस् । ...र हामी भनेको 'ऊ' हो । 'ऊ' भनेको हामी । 'तँ' र 'म' ।।।।।।।।।।
28
397
13
787
तिम्रै झल्को आउँछ मेरो परदेशी तिम्रै न्यास्रो लाउँछ मेरो परदेशी
2
3
13