Bhanu Bhakta Dhakal (@dhbhanu) header
Bhanu Bhakta Dhakal (@dhbhanu) profile picture

-Former Minister for Culture, Tourism and Civil Aviation, Government of Nepal. - Politburo Member of the CPN (UML)

Nepal
Joined March 2016
Photo by Bhanu Bhakta Dhakal (@dhbhanu)Photo by Bhanu Bhakta Dhakal (@dhbhanu)Photo by Bhanu Bhakta Dhakal (@dhbhanu)Photo by Bhanu Bhakta Dhakal (@dhbhanu)Photo by Bhanu Bhakta Dhakal (@dhbhanu)Photo by Bhanu Bhakta Dhakal (@dhbhanu)Photo by Bhanu Bhakta Dhakal (@dhbhanu)Photo by Bhanu Bhakta Dhakal (@dhbhanu)Photo by Bhanu Bhakta Dhakal (@dhbhanu)Photo by Bhanu Bhakta Dhakal (@dhbhanu)
पार्टीको दसौं राष्ट्रिय महाधिवेशनबाट निर्बाचित हुनुहुने श्रद्देय अध्यक्ष कमरेड केपी शर्मा ओलि लगायत सम्पूर्ण पदाधिकारी, सदस्य तथा अनुशासन र लेखा आयोगका पदाधिकारी तथा सदस्य कमरेडहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।
13
9
106
पार्टीको दसौं राष्ट्रिय महाधिवेशनमा अत्यधिक मतदान (१७९९) गरि मलाई केन्द्रीय सदस्य पदमा निर्बाचित गराउनुहुने सम्पूर्ण प्रतिनिधि कमरेडहरु लाई हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछु।
19
2
1
136
शुभकामना !
7
2
99
Bhanu Bhakta Dhakal retweeted
स्थानीय तहमा नेकपा एमालेकाे विभाजनकाे असर ९.९४ प्रतिशत मात्रै परेकाे छ । कूल संख्या -१४,७१८ विभाजनकाे पक्षमा लागेकाे संख्या - १,४६३(९.९४%) नेकपा एमालेमा दृढ - १३२५५ अर्थात् १०%भन्दा तलै विभाजनको क्षति ! सतिसाल सूर्यध्वजाबाहकहरू सबैलाई बधाई ।
31
16
186
सम्पूर्ण दिदिबहिनीहरुमा हरितालिका तिज पर्व २०७८ को हार्दिक मंगलमय शुभकामना ।
1
34
नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिब क. भिम आचार्य प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!
1
1
68
नेपालको प्रगतिशिल सांस्कृतिक आन्दोलनको अग्रणी व्यक्तित्व आदरणीय जनगायक जेबी टुहुरे प्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना !
4
1
24
Bhanu Bhakta Dhakal retweeted
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मेलम्ची र हेलम्बुमा बाढी पहिराे प्रभावित क्षेत्रकाे अवलाेकन एवं निरीक्षण गर्नुभएको छ-
36
14
1
289
अलविदा साइलादाइ (विरेन्द्र ढकाल) ! कोरोनालाई जित्नुभयो, मृत्युलाई जित्न सक्नुभएन । भावपूर्ण श्रद्धाञ्जली !
39
3
83
कमरेड झलनाथ खनालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
8
5
72
Bhanu Bhakta Dhakal retweeted
अध्यक्षद्वारा पार्टी एकताका लागि जारी वक्तव्य – at Nepal
23
9
1
155
२०७५ साउन १८ गतेदेखि आजसम्म नेपाल सरकारको कानून, न्याय तथा सम्सदीय मामिला; स्वास्थ्य तथा जनसंख्या र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीमा रहेर काम गर्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलिज्यू र पार्टीप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
104
11
37
417
यस अवधिमा मलाई प्रत्यक्ष/अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरु प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु । साथै अहिले पुनर्गठित मन्त्रीमण्डलमा जिम्मेवारी पाउनुभएका सम्पूर्ण साथीहरुलाई हार्दिक बधाई दिदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
10
1
77
विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्वल थापाको असामयिक निधनले दुखित बनाएको छ । स्व. थापा प्रति भावपूर्ण श्रद्धाञ्जली ! शोकसन्तप्त परिवारजनमा समवेदना ।
2
2
28
Bhanu Bhakta Dhakal retweeted
सरकार र थारू संघ/संगठनहरूबीच सहमति-
19
11
1
122
नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा रहेर पार्टीमा योगदान गर्नुभएका वरिष्ठ अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको निधनले दुखित् भएको छु । स्वर्गीय कमरेड थापाप्रति भावपूर्ण श्रद्धाञ्जली ! शोक सन्तप्त परिवारजनमा समवेदना !
9
3
46
गणतन्त्र दिवस २०७८ को अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना !
6
1
5
78