भस्मे (@ibhasme_) profile picture
Joined November 2014
Photo by भस्मे (@ibhasme_)Photo by भस्मे (@ibhasme_)Photo by भस्मे (@ibhasme_)
भस्मे retweeted
कति कठोर हुन्छन नि मान्छे दया माया भन्ने त कुरै छैन! यसरी घृणित भएर बाच्न सक्दिन भन्दा नि वास्ता गर्दैनन्। अन्जानको एउटा गल्तीको जुनिभरलाई सजाय दिन्छन। अरु दुखी भएको, रोएको हेर्न मनपराउनेहरु सङ्ग मित्रता गास्नु अभिसाप रैछ। दोस्रो कुन अबस्थाबाट गुज्रीएको छ थोरै नि ख्याल नगर्ने।😑
1
1
1
फेरि तिनै बुढाहरु प्रधानमन्त्री को लागि लड्ने भए चुनावमा पैसा खर्च किन गर्ने ? लुणो खेलाउ जस्ले जित्छ उसैलाई प्रधानमन्त्री बनाइदिम 😜
2
4
यत्रो दिन नआउदा पनि टुइटेहर्ले देश बनाएका रहेनछन् चुनौमा मासु भात खाने बिचार पो रच त इनीहरु । 🤣🤣🤣
1
4
Do you remember when you joined Twitter? I do! #MyTwitterAnniversary यता छिर्या पनि छ साल भच
समुद्र शान्त हुन्छ रे तिनका आखाले ठुलाठुला छाल आधी आएको नदेख्दारछ र कि?😂😂😂
1
1
टुइटर नचलाए पनि मरिन्न रहेछ गाँठे। 😂😂
जिन्दगी झण्ड बा फिरभी घमण्डवा।
1
यो सालमा कोरोना सङ्ग लडियो,जिएफ लडियो अर्को साल बुढी सङ्ग लड्ने हो 😂😂
2
घडीका सूइहरु मात्र अघी बढे स्याला प्रगति शून्य ! 😂
2
1
धन्यबाद छ भगवान 🙏 जी लाई जसले रात पनि बनाउनु भएको छ नत्र दिनै मात्रे भै दिएको भए रात के हो थाहा नहुने रच 😂😂😂
सपनाहर तारा जस्तै छ्न धेरै टाढा अनि चम्किला सपना फलित हुदा चन्द्रमा जस्तै दाग छ तर कसैले गर्दैनन दागको कुरा गर्छ्न मात्र चम्काहटको कुरा 😂
एउटा टुइट कप्देको सबैले भस्मे पो ठन्दारान।ऐ भग्वान सत बुद्धि देउ तिनिहरुलाइ 😂😂
1
1
जिवनमा भुलिने बिर्सिने बेवास्ता गर्ने धेरै चिज होलान सास एकै छिन बिर्सेर नफेरे एकै पल्ट घाटतिर 😂😂
first day of october, I'm still handsome and single
1
2
बिनोद चौधरीलाई 'तपाले जति पैसा कमाएता पनि किन्न नसकेको चिज के हो?'भनेर सोधेको त फ्याट्टै 'तिम्रो हासो' पो भने लौ 😂😂
1
3
हरेक सफल पुरुषको पछाडी महिलाको हात हुन्छ रे आफ्नो त पछाडी जती छामेनी कन्ढो र ढाड मात्र भेटिन्च अनि भुत्राको सफल हुनु 🤣🤣🤣
4
8
यस्ता यस्ता बिद्वान टुइटेको संगतले नि सुध्रन सकिएन यार ! 😂😂
1
जिन्दगी कति अजिव छ पहिले बस कुर्नु पर्थ्यो अहिले मान्छेहरुको डियमको रिप्लाइ 😂😂
2
सामाजिक संजालमा भेटिएका हरु एकाध रुपमा गतिलो छन् अरु त उहीँ हो
1
3
भस्मे retweeted
जिन्दगिको लाइफमा अरुलाइ महत्व दिएर पाउने भनेको घण्टा हो। _|_
2
4