आदम retweeted
Nepal's Dr Sanduk Ruit has performed some 130,000 cataract surgeries and is now aiming to take his work to other nations – in pictures aje.io/6p87s
केलाउन र खेलाउन चाही सक्छौ गजबले 😂
माधव नेपाल : दुःख पाइस् मङ्गले, आफ्नै ढङ्गले Shared via @Ujyaalo ujyaaloonline.com/story/5014…
Always keep your relationship private but never keep your partner a secret. Theres a major difference between privacy and secrecy ❤️💔
In a relationship you don’t keep secrets from each other. You are in a relationship to grow closer together, not hide things and ruin trust!!
आदम retweeted
एउटा बिदेशमा बस्ने दाइले अर्को बिदेशमा बस्ने भाइलाइ भन्छ।भाइ आमा खस्नु भो तँ जा मलाइ छुट्टी दिएन बाउको पालामा म जान्छु!
#प्रदेशीको पिडा
आदम retweeted
आपसी कलहले गाँजिएको घर परिवारबाट सन्ततीले केही पनि सकारात्मकताको आशा गर्न सक्दैनन्। राजनीतिक पार्टीभित्रका आपसी कलह देश विकास र संवृद्धिका बाधक बन्नु हाम्रो दूर्भाग्य हो। यो अवस्थाबाट देशलाई निकास दिने पूर्ण अधिकार सार्वभौमसत्ता सम्पन्न नागरिकमा निहीत रहेको कुरा भुल्नु हुँदैन।
आदम retweeted
छोराछोरी "बाबु-आमा" का पर्तिबिम्ब हुन् ✍️
बाबु-आमाले यो संसार छाडेर गएनि उहाँहरूले दिएको संस्कार हामिमा जिवितै हुन्छ । कसैको अनुहार आमातिर गएको हुन्छ त कसैको बोली, आनिबानि बुवाको जस्तै दुरुस्त हुन्छ । त्यसैले बाबुआमा हरेक सन्ताहनका अङ्ग र किर्याकलापमा बाचेका हुन्छन ...!!✍️✍️
अस्ति नेपाल जाँदाको याद आयो, धेरै घरहरुमा महिला जननेन्द्रीय को ठुला ठुला पेन्टिङ गरेको देखेको थिएँ। त्यो वेलामा तिनीहरूको सँस्कृती होला जस्तो लागेको थियो तर हैन रहेछ दाईको टुईट हेरेपछि थाहा पाए भुटानको पृतसत्ताको दम्भलाई टक्कर दिनलाई रहेछ भनेर अहिले थाहा पाएँ।😂😂#femanistinnepal
1
1
आदम retweeted
Replying to @dhbhanu
प्रतीक्षा मा छौं।रामराजा थापा तेजाब ले जलेर त्रिभुवन शिक्षण अस्पतालमा छन मन्त्री ज्यु।पुरुष हुनु अपराध हो र उसलाई सहयोग किन नगर्ने।
आदम retweeted
पबित्रा कार्की बहिनी लाई सहयोग गरौं।
Please be generous and help Pabitra.
@sanzinme @Middlepathay @journoprk @bishodip @Lhamo_Y @RajendraLingden @rimalprakash @DandaGurung


















