आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏

महेन्द्रनगर
Joined April 2016
(यात्री) retweeted
म तिमीलाई कति माया गर्छु यो जान्न तिमी जहिल्यै असमर्थ छौ!! #शुभ_प्रभात!!
6
15
18
481
(यात्री) retweeted
म तिमीलाई याद आउँछु आउँदिन थाहा छैन तर तिमी मलाई सधैं याद आउँछौ!! #शुभ_प्रभात!!
7
19
28
728
(यात्री) retweeted
शान्त रहनु कमजोरी होइन , हरेक कुराकाे उत्तर दिनु आवश्यक छैन। कहिलेकाहीँ माैनता मै सबैभन्दा शक्तिशाली उत्तर हुन्छ। 🥀 शुभ साँझ। 🥀
6
14
49
2,250
(यात्री) retweeted
नयाँ मान्छेहरू आउँदैमा पुराना मान्छेहरूको मुल्य कम नठान्नुहाेस्। किनकि हिरा जति नै पुराना भए पनि, चम्किन कहिल्यै छाेड्दैन ! 🌻 शुभ साँझ 🌻
11
17
50
2,414
सभ्यता र सादापन सबै अपनाएर बल्ल बुझियो, अत्यधिक आदर-सम्मानका साथ प्रस्तुत हुँदा धेरै घाटा हुँदोरहेछ। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
7
5
38
629
(यात्री) retweeted
मुक्तक खुल्ला गगन जस्तै छ प्यार बढ्दैछ भावना त्यो बादलभन्दा माथि देखिने सपनाको गहना त्यो मनका पाइला हिँडिरहने भिजेका ती गल्लीहरूमा, झरी रोकिए पनि कहाँ सुक्दो रहेछ सम्झना त्यो ।
1
13
32
670
(यात्री) retweeted
पैसा घर गाडी भन्दै दगुर्नु व्यर्थ हो , मरेर पनि जिउँदो हुन चाहनुहुन्छ भने अरुलाई <जिबन >दिने कष्ट गर्नुहोस् । अन्तयमा लिएर जाने भनेको कर्म हो हामीले ।।🙏
9
34
908
(यात्री) retweeted
अरुलाई बदल्न खाेज्नुभन्दा पहिले आफ्नो मनलाई बदल्न सिक। मन शान्त भयाे भने, जीवन आफैं सुन्दर बन्न थाल्छ। 🌻 शुभ साँझ 🌻
2
18
58
1,200
(यात्री) retweeted
म रहुँला महादेवको गल बनेर तिमी बस्न आऊ हलाहल बनेर सबै कोसेली त कहाँ प्यारो हुन्छ दिवंगत छोरो आयो पार्सल बनेर सगरमा पुगे नि पुनःखस्छ भुइँमा अहम गर्छ जब जलले बादल बनेर नमिलोस् कुनै तृप्ति एकपल पिएर तिमी रहनू हरपलको तलतल बनेर #क्रमशः ⤵️⤵️
1
17
30
602
(यात्री) retweeted
समयले कोल्टे फेर्दै जाने क्रममा,सभ्य समाज देखिने नाउँमा अन्यायको मूल्य घट्दै(सस्तो हुदैं)जानेछ र न्याय पाउने मूल्य बढ्दै जानेछ।फलस्वरूप;अन्याय गर्न साहस चाहिँने छैन बरु न्याय खोज्न समय,धन र संघर्ष चाहिनेछ।व्यवस्थाले न्याय बिर्सदै जानेछ र न्यायमा पहुँच को न्याय प्रश्न खडा हुनेछ ।
14
29
534
(यात्री) retweeted
मान्छेको पहिचान गरेर सहयोग गर हरेक सहयोग अर्थपूर्ण नहुन सक्छ!! #शुभ_प्रभात!!
8
9
34
1,036
(यात्री) retweeted
झुठो प्यारमा मन यसै जल्न होला तिमी ओत लाग्यौ झरी छल्न होला जवानी छ अहिले उठा जिन्दगी ए पछि लौरो बोक्ने पनि बल नहोला तिमीलाई शीतल भयो या भएन म पंखा मलाई त शीतल नहोला बना गुँड सके गौँथली आइजे लौ भए घर पुरानो यो बुइगल नहोला #क्रमशः ⤵️⤵️
1
9
22
499
"सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके, शरण्ये त्र्यंबके गौरी नारायणि नमोऽस्तुते🙏❤️🪔 शुभसन्ध्या❤️
3
12
44
5,031
अरुको खुसीको लागि आफ्नो रहर र अमुल्य समय अनि सपना मात्र नभएर कति खुसीहरु गुमाए मैले सायद यहि नै होला मान्छेको जीन्दगी😎 #शुभ_बिहानी☕☕ #शुभ_दिन🙏🌷🌿
7
14
25
559
ताराहरूझैँ चम्किरहनुहोस्, मुस्कुराइरहनुहोस् र शान्तसँग सुत्नुहोस्। #शुभ_रात्रि ✨😴
2
11
25
403
खगेन्द्र सुनारको मुख बाटै सुनौ । के हो बास्तबिकता ? खैर अनुशासन समिति छानबिन गर्ने काम गर्दैछ । एउटा प्रहरि प्रमुख को काम बिचौलियाको कुत्ता बनेको त देखेकै हो अब अर्को दान बहादुर को काम पनि हेर्न बाँकी नै छ ।
अश्लील अडिओ काण्डबारे के भन्छन् खगेन्द्र सुनार ? #NepalPress
8
1
2
8
1,326
(यात्री) retweeted
तिम्रो हात समातेर खुसीमा हाँस्नु मात्रै प्रेम होइन प्यारो मान्छे तिम्रो आँसुको कारण बुझेर तिमीलाई फेरि हँसाउन खाेज्नु नै साँचो प्रेम हो 🥀 शुभ साँझ 🥀
8
25
63
1,428
(यात्री) retweeted
यति धेरै पिडा, यति धेरै दुख, यति धेरै आँसु पछि पनि हामी बाँचिरहेका छाै नि, यो नै जिन्दगीको जित हो। भले हाम्रो मनमा हजार चाेट हाेस् हामी अझै पनि कसैको खुसीको लागि मुस्कुराइरहेका छाै, यही त हो असली जिन्दगी । 🍁 शुभ साँझ 🍁
6
19
43
1,062
(यात्री) retweeted
युवा नेतृत्वको सरकारले हाम्रो राज्यको क्यान्सरको रूपमा मौलाएको उच्च तहका विचौलियाहरूको जालो च्यात्न गरेको प्रयास सराहनीय छ। राजनीति, प्रशासन,न्यायालय,सुरक्षा अंग, बाह्य शक्तिकेन्द्र लगायतको सेटिंगमा हुने खरबौंको अपचलनले देशको अर्थतन्त्रलाई मात्र हैन हाम्रो समाजको नैतिक धरातललाई नै ध्वस्त पारेको छ। त्यो माथिदेखि तलसम्म संस्थागत बन्दै गएको भ्रष्टाचारको जालो जरैदेखि नउखेली सुशासन सम्भवै छैन! सुशासन विना समृद्धिको नारा 'सम्धीको गफ' मात्र हुनेछ। त्यसैले यो माथिबाट शुरू गरिएको अभियान तार्किक निष्कर्षसम्म पुर्याउन सूचना, कानून,अनुसन्धान,अभियोजन,मुद्दा फर्स्यौट लगायत सबै प्रक्रियागत क्षेत्रमा समेत पर्याप्त ध्यान पुगोस्! कुनै प्रकारको दबाब सामुन्ने यो सरकार नझुकोस्!
26
46
10
358
31,235
(यात्री) retweeted
भैगो साहेब कालो धनको जिम्मा लिदिन । बगैंचामा ठिक छु म बनको जिम्मा लिदिन । मेरो मात्रै हुनुपर्थ्यो तिमी, दुनियाको बन्दै हिन्यौ । प्रसाद जस्तै बाँढीएको मनको जिम्मा लिदिन ।
2
15
33
700