आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏

महेन्द्रनगर
Joined April 2016
कहिले भाग्य भएन कहिले कर्मैले दिएन कति सपना रहर भावना कति आत्मा भित्रका मनोकांक्षाहरु पुग्दै पुगेन।म लडु उठुं हिडु नियती पसिना दुख शुख खुसी अलिकती के अलिकती के जीवन यतै कतै चली रहन्छ म हिंडि रहन्छु जिवन हिंडि रहन्छ म चली रहन्छु यात्री जो हुं यतै कतै अल्झी रहेछु अनि अल्झी रहने छु।
128
726
6
1,119
कोहि हुदैनन् आफ्नो यहाँ हरेक आफ्नो सारथी आफै बन्ने साहस राख्नु पर्छ ।। #यात्री 🚶‍♂️🚶‍♂️
4
172
चाडबाडले घरमा आमा बुबालाई सोधिरहेछ होला तिमी घरमा एक्लो छौँ म आएर मात्रै भएन तिम्रा छोराछोरी पनि फर्केर आउनु पर्यो।।😥 #यात्री 🚶‍♂️
10
40
1,304
(यात्री) retweeted
म तिमीलाई कति माया गर्छु यो जान्न तिमी जहिल्यै असमर्थ छौ!! #शुभ_प्रभात!!
6
15
18
474
धेरै दशै आफैं सङ्ग बितिगए अब अर्को दशै आमा बुवा र आफन्त संग।👏 #यात्री 🚶‍♂️
2
3
25
783
केही छलफल हुन्छ र त केही हल हुन्छ अझै फेरि कसरी हाम्रो प्रेमको पहल हुन्छ भनिदिनुहोस दिगो प्रेम गरेर प्रेम पाएकाहरु बिगत जस्तै त्यो मीठो पल कसरी हुन्छ।। #यात्री 🚶‍♂️🚶‍♂️
8
22
998
(यात्री) retweeted
म तिमीलाई याद आउँछु आउँदिन थाहा छैन तर तिमी मलाई सधैं याद आउँछौ!! #शुभ_प्रभात!!
7
19
28
727
(यात्री) retweeted
शान्त रहनु कमजोरी होइन , हरेक कुराकाे उत्तर दिनु आवश्यक छैन। कहिलेकाहीँ माैनता मै सबैभन्दा शक्तिशाली उत्तर हुन्छ। 🥀 शुभ साँझ। 🥀
6
14
49
2,231
कालो बादल भन्दा कम छैनन् मनभित्रका पिडाहरु तर पनि दुनियाको सामु खुसी भएको नाटक गर्दै तस्बिरमा मुस्कान देखाउनै पर्नेहुन्छ।। #यात्री 🚶‍♂️🚶‍♂️
2
7
1
34
1,068
(यात्री) retweeted
नयाँ मान्छेहरू आउँदैमा पुराना मान्छेहरूको मुल्य कम नठान्नुहाेस्। किनकि हिरा जति नै पुराना भए पनि, चम्किन कहिल्यै छाेड्दैन ! 🌻 शुभ साँझ 🌻
11
17
50
2,409
काठमाडौ देखि धनगढीको उड्ने जहाजको टिकट कार्तिकको अन्तिम यता देखाउदै कि यो बीचमा काठमाडौ धनगढी जहाज नै नउड्ने हुन दशैमा घर जाने यात्रीलाई सास्ती छ उता बसको टिकट पाइदैन यता जहाजको टिकट पाइदैन सुदुर पश्चिमका जनता दशैमा घर चाहिँ कसरी जाने @hello_sarkar यो बारेमा सहज बनाउनु पर्यो।
2
4
550
प्रेम गर्नु र प्रेम पाउनु जीवनका दुई फरक सौभाग्य हुन्। पहिलो हाम्रो हृदयको क्षमता हो, दोस्रो अर्को हृदयको स्वतन्त्र निर्णय।। #यात्री 🚶‍♂️🚶‍♂️
6
37
1,482
सभ्यता र सादापन सबै अपनाएर बल्ल बुझियो, अत्यधिक आदर-सम्मानका साथ प्रस्तुत हुँदा धेरै घाटा हुँदोरहेछ। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
7
5
38
627
(यात्री) retweeted
मुक्तक खुल्ला गगन जस्तै छ प्यार बढ्दैछ भावना त्यो बादलभन्दा माथि देखिने सपनाको गहना त्यो मनका पाइला हिँडिरहने भिजेका ती गल्लीहरूमा, झरी रोकिए पनि कहाँ सुक्दो रहेछ सम्झना त्यो ।
1
13
32
668
(यात्री) retweeted
पैसा घर गाडी भन्दै दगुर्नु व्यर्थ हो , मरेर पनि जिउँदो हुन चाहनुहुन्छ भने अरुलाई <जिबन >दिने कष्ट गर्नुहोस् । अन्तयमा लिएर जाने भनेको कर्म हो हामीले ।।🙏
9
34
906
जरुरत त छैन दशै हो अलिकति राख्नै पर्यो😁
2
1
20
1,317
(यात्री) retweeted
अरुलाई बदल्न खाेज्नुभन्दा पहिले आफ्नो मनलाई बदल्न सिक। मन शान्त भयाे भने, जीवन आफैं सुन्दर बन्न थाल्छ। 🌻 शुभ साँझ 🌻
2
18
58
1,197
(यात्री) retweeted
म रहुँला महादेवको गल बनेर तिमी बस्न आऊ हलाहल बनेर सबै कोसेली त कहाँ प्यारो हुन्छ दिवंगत छोरो आयो पार्सल बनेर सगरमा पुगे नि पुनःखस्छ भुइँमा अहम गर्छ जब जलले बादल बनेर नमिलोस् कुनै तृप्ति एकपल पिएर तिमी रहनू हरपलको तलतल बनेर #क्रमशः ⤵️⤵️
1
17
30
601
(यात्री) retweeted
समयले कोल्टे फेर्दै जाने क्रममा,सभ्य समाज देखिने नाउँमा अन्यायको मूल्य घट्दै(सस्तो हुदैं)जानेछ र न्याय पाउने मूल्य बढ्दै जानेछ।फलस्वरूप;अन्याय गर्न साहस चाहिँने छैन बरु न्याय खोज्न समय,धन र संघर्ष चाहिनेछ।व्यवस्थाले न्याय बिर्सदै जानेछ र न्यायमा पहुँच को न्याय प्रश्न खडा हुनेछ ।
14
29
532
(यात्री) retweeted
मान्छेको पहिचान गरेर सहयोग गर हरेक सहयोग अर्थपूर्ण नहुन सक्छ!! #शुभ_प्रभात!!
8
9
34
1,036
(यात्री) retweeted
झुठो प्यारमा मन यसै जल्न होला तिमी ओत लाग्यौ झरी छल्न होला जवानी छ अहिले उठा जिन्दगी ए पछि लौरो बोक्ने पनि बल नहोला तिमीलाई शीतल भयो या भएन म पंखा मलाई त शीतल नहोला बना गुँड सके गौँथली आइजे लौ भए घर पुरानो यो बुइगल नहोला #क्रमशः ⤵️⤵️
1
9
22
496