आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏

महेन्द्रनगर
Joined April 2016
Include

Only show posts containing:

Exclude

Hide posts containing:

Time range
-
Minimum likes
Replying to @SherniHoNi
शुभकामना हजुर 👏
1
Replying to @Sisir_jpg
सोही शुभकामना सपरिवारमा👏
11
बिजयादशमिको यस पावन अवसरमा नेपाली हिन्दु बुबा,आमा,दाजुभाइ,दिदिबहिनी तथा देशबिदेशमा रहनु भएका सम्पुर्णमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ,यस दशैले दुर्गा माता र भगवती माइले तपाईंको रक्षा गरुन्,अन्य धर्मावलम्बीले हिन्दुहरुका पर्बमाथि गरिने प्रहार बन्द हुन हामी सबै नेपालीको भलो होस।
2
4
10
338
कोहि हुदैनन् आफ्नो यहाँ हरेक आफ्नो सारथी आफै बन्ने साहस राख्नु पर्छ ।। #यात्री 🚶‍♂️🚶‍♂️
4
12
606
Replying to @saugat2075
सोही शुभकामना यारा👏
22
चाडबाडले घरमा आमा बुबालाई सोधिरहेछ होला तिमी घरमा एक्लो छौँ म आएर मात्रै भएन तिम्रा छोराछोरी पनि फर्केर आउनु पर्यो।।😥 #यात्री 🚶‍♂️
10
41
1,364
Replying to @Gita38009728
तपाई लाई पनि शुभकामना छ्👏
1
23
(यात्री) retweeted
म तिमीलाई कति माया गर्छु यो जान्न तिमी जहिल्यै असमर्थ छौ!! #शुभ_प्रभात!!
6
15
18
487
धेरै दशै आफैं सङ्ग बितिगए अब अर्को दशै आमा बुवा र आफन्त संग।👏 #यात्री 🚶‍♂️
2
3
25
795
केही छलफल हुन्छ र त केही हल हुन्छ अझै फेरि कसरी हाम्रो प्रेमको पहल हुन्छ भनिदिनुहोस दिगो प्रेम गरेर प्रेम पाएकाहरु बिगत जस्तै त्यो मीठो पल कसरी हुन्छ।। #यात्री 🚶‍♂️🚶‍♂️
8
22
1,014
(यात्री) retweeted
म तिमीलाई याद आउँछु आउँदिन थाहा छैन तर तिमी मलाई सधैं याद आउँछौ!! #शुभ_प्रभात!!
7
19
28
731
(यात्री) retweeted
शान्त रहनु कमजोरी होइन , हरेक कुराकाे उत्तर दिनु आवश्यक छैन। कहिलेकाहीँ माैनता मै सबैभन्दा शक्तिशाली उत्तर हुन्छ। 🥀 शुभ साँझ। 🥀
6
14
49
2,260
Replying to @thelastgopal
सोही कामना तपाईंको लागि गरे।👏
20
कालो बादल भन्दा कम छैनन् मनभित्रका पिडाहरु तर पनि दुनियाको सामु खुसी भएको नाटक गर्दै तस्बिरमा मुस्कान देखाउनै पर्नेहुन्छ।। #यात्री 🚶‍♂️🚶‍♂️
2
7
1
34
1,074
(यात्री) retweeted
नयाँ मान्छेहरू आउँदैमा पुराना मान्छेहरूको मुल्य कम नठान्नुहाेस्। किनकि हिरा जति नै पुराना भए पनि, चम्किन कहिल्यै छाेड्दैन ! 🌻 शुभ साँझ 🌻
11
17
50
2,421
काठमाडौ देखि धनगढीको उड्ने जहाजको टिकट कार्तिकको अन्तिम यता देखाउदै कि यो बीचमा काठमाडौ धनगढी जहाज नै नउड्ने हुन दशैमा घर जाने यात्रीलाई सास्ती छ उता बसको टिकट पाइदैन यता जहाजको टिकट पाइदैन सुदुर पश्चिमका जनता दशैमा घर चाहिँ कसरी जाने @hello_sarkar यो बारेमा सहज बनाउनु पर्यो।
2
4
553
Replying to @KripaSh97232562
शुभपल्👏
1
82
Replying to @thapa_gaut38659
भएन्😁
1
17
Replying to @Royal3star
तपाईंको भाग्य सधैं चम्कियोस शुभकामना 👏
22