म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma) header
म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma) profile picture

आफ्नो गाउँ, खोला र खेत हेर्दै स्वामीको बोट मुनि निदाउने मेरो स्वाभिमानी बाजे; भागेर न्यूयोर्क शहरको झ्याल नभएको कोठामा निदाउन नसक्ने भएको गुलाम म, बढी खुशी को ?

नेपाल
Joined August 2009
Photo by म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma)Photo by म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma)Photo by म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma)Photo by म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma)Photo by म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma)Photo by म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma)Photo by म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma)Photo by म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma)Photo by म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma)Photo by म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma)
Every time you spend money, you are casting a vote for the kind of world you want. #quote #nepal
1
3
20
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
हाम्रो मुलुकमा जब आन्दोलन गर्ने हुँकार सुनिनथाल्छ , तब बुझ्नुपर्छ कि पुराना शासकहरुको निद्रा गायब भएको छ। आन्दोलन के का लागि? अनि हामीलाई स्थानीय तहमा नजिताए देश डुब्छ भन्ने हास्यास्पद तर्क के का लागि?
1
1
2
99
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
१८ करोडको फण्डा आएपछि फेरि राजीनामा दिएर केन्द्रीय समितिबाट अस्वीकृत गराएको भए भइहाल्थ्यो नि, पद पनि रहने, नैति-कता पनि देखाए जस्तो हुने। कि कसो स्वामीजी?
5
1
2
13
884
प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा केटाहरुले १० रनमा प्याक भएर सम्माननियज्यूलाई मोदी सामू बार्गेनिङमा कमजोर भाउलान् भन्ने डर भो त। 😡💔🤔
12
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
🤣🤣
21
132
10
2,054
59,764
५० ओवरको गेम रच, केटाहरु थाके के हो 🇳🇵😋
13
माओवादी र एमालेलाई दुवै चुनाव एकै पल्ट चाहिएको हुनुपर्छ। साठगाँठ गर्न सजिलो हुन्छ नि त। रास्वपालाई पनि एकै चोटि, लफडा जति एकै पटकमा सकिन्छ। बिचरा कांग्रेस एक्लै। 😋🤣
18
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
⚡ Share of new cars sold that are electric (2025) 1. 🇳🇴 Norway: 97% 2. 🇩🇰 Denmark: 71% 3. 🇳🇵 Nepal: 68% 4. 🇮🇸 Iceland: 62% 5. 🇸🇪 Sweden: 61% 6. 🇳🇱 Netherlands: 58% 7. 🇫🇮 Finland: 57% 8. 🇨🇳 China: 53% 9. 🇧🇪 Belgium: 44% 10. 🇻🇳 Vietnam: 40% 🌍 World: 25% G7: 🇬🇧 UK: 35% 🇩🇪 Germany: 30% 🇫🇷 France: 26% 🇮🇹 Italy: 13% 🇨🇦 Canada: 11% 🇺🇸 United States: 10% 🇯🇵 Japan: 3% Battery-electric and plug-in hybrid cars as a share of all new passenger cars sold in 2025, not of cars already on the road. Source: IEA, Global EV Outlook 2026, via Our World in Data
31
80
19
741
140,230
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
आज रमिता छ: द्रुतमार्ग सुरु भएको १ दशक हुनै लाग्यो।झण्डै ७१ किमि लामो द्रुतमार्ग निर्माणमा सुरुमा १ खर्ब १२ अर्ब रु लागत भनियो,अहिले काम आधाउधी हुँदा ९५ अर्ब रुपैंया खर्च भैसकेको छ। यो चित्र-बिचित्रमाझ एउटा सुरुङ छिचोलिएकोमा खुशी बाँढ्न राष्ट्रपति स्वयम भने महादेवटार पुग्नुहुन्छ।
7
13
2
66
2,933
प्रशासनका यी मादलचोरहरुलाई जेल कोच्नुपर्छ। अझै घेरै छानविन होस्।
14
फेरि गगनलाई राजा मान्ने प्रजाहरुलाई मुजिहरु भन्न चाहान्छु। 🇳🇵😘
9
बिनोद भण्डारी आज त बोलेन त। टुकटुके भन्दै थ्यो त अस्ति । 😁🙃
15
के बरिष्ठ नेताको खाली कुर्सीहरुले कांग्रेस एकता होला ? 🙃
14
गगन दाईलाई पुजाले के कति फलिफात भो? 🙃
20
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
me pretending to listen to someone talk when I’m high…
51
1,038
39
7,273
125,654
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
Just thinking
87
811
42
6,487
2,070,243
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
१८ करोड काण्ड दबाउन गरीएका प्रयासहरुमध्ये अमित ढकालहरुको मिहिनेत उच्च प्रशंसनीय छ ! 🤣🤣 यतिबेला अमित ढकाल(हरु)को निस्कर्ष: जेन्जी आन्दोलन पहिले नेपाल देश युरोप जस्तो बनिसकेको थियो तर तेस्पछिका दिनमा नेपाल देश सोमालिया जस्तो बन्यो:
5
19
80
1,887
म त मेयरको केन्डिडेट हो। 😋 retweeted
ट्यापे भएर हिन्दाहिन्दै विदेश जाने भुत चढछ,अनि नर्सिङ पढने केटि खोज्यो २ कट्ठा जग्गा बेच्यो डिपेन्डेन्टमा विदेश गयो।उता गएसी भाणा हान्दाहन्दै सङ्सारमा मैले जति कसैले जानेको छैन,जस्तो लाग्छ अनि ट्विटर छिर्छन र भाणा हान्दा साबुन उछिट्टेर नाकको डाडिमा पर्दा नि यता गाली गर्न मन लाग्च
13
23
14
131
11,994