म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma) header
म त मेयरको केन्डिडेट हो। 😋 (@_Sharma) profile picture

आफ्नो गाउँ, खोला र खेत हेर्दै स्वामीको बोट मुनि निदाउने मेरो स्वाभिमानी बाजे; भागेर न्यूयोर्क शहरको झ्याल नभएको कोठामा निदाउन नसक्ने भएको गुलाम म, बढी खुशी को ?

नेपाल
Joined August 2009
तिहारको शुभकामना ल। 🇳🇵
22
प्रदिप पौडेल भन्ने नेता रुन्चे हुन्। नेविसंघ गगन विश्व प्रदिप एक हुन भन्ने नाराले चितवनमा बनाइदेको। १३औ महाधिवेशनमा दुवै गुटमा "म पनि हुँ" भन्दै आफै आफ्नो नाम भएको चिट बाड्दै हिडेको। अहिले गगन विश्वले हराउन लगाए भनेर मिडियाबाजि जारि छ। गुरुराज हार्छन्।
25
संस्थापन इतरको एक मात्र आश ः- खड्कि दाजु ।
13
यस्तो इनोभेटिभ दादालाई भोट हालौ है। 🤣😂😁
16
भोला दाजु के मा उठ्नुभा हो? चुनाव जिताउनुपर्छ है। 😎👇️
25
आजको मर्मस्पर्शी एक समाचार। 👇️
13
शेरबहादुरले दुई महामन्त्रि बनाए। त्यसको सशक्त विरोध गरियो। अहिले के भनु र खै । 🙃
13
गत चुनाव हारेकाहरुलाई जिताउन बनाइएका पदहरुका बारेमा प्रवक्ता। उहाँ डराएर चुनाव नलड्नु भएको हो है। 🥲🤪😜
8
Replying to @hello_sarkar
@hello_sarkar @mofaganepal अनि सहसचिव, उपसचिव वा अधिकृतको जेष्ठता १ वर्ष भएको र १२ वर्ष भएको यौटै तह ???
23
यो प्रशासन सेवाको काम खासमा के हो ?? यसलाई खारेज गर्नुपर्यो। कानून पढेर निर्णय लिने काम सबै सेवाले गर्छन्। कानूनको अन्तिम व्याख्या गर्न न्याय सेवा छदैछ। कृपया पुनरावलोकन् होस्। @hello_sarkar @mofaganepal
19
यो प्रमुख प्रशासकिय को व्यवस्था खारेज गर्नुपर्यो। केन्द्र सरकारले यस विषयमा किन जान्ने हुनुपर्यो। "स्थानियतहको आ-आफ्नो प्रकार अनुसार आठौ, दशौ र एघारौ तहको कर्मचारीलाई प्रमुख प्रशासकिय तोक्न सक्ने" र उपलब्ध नभएमा प्रदेश सरकार संग सेवा समुह खुलाई माग्नुपर्ने ‌+ @hello_sarkar
1
31
यी कराउदै ज्ञान दिने मान्य को हुनुहुदो रहेछ?
10