Pinned Tweet
सामाजिक सद्भाव कायम गरौँ !
नागरिकको जीवन रक्षा गरौँ !
राष्ट्रलाई हिंसा, द्वन्द्व र विनाशबाट जोगाऔँ !
शान्ति, एकता र सहकार्यको बाटोमा अघि बढौँ🇳🇵
Dibed(डाईबेड)🌸 retweeted
५ लाखले छाडे काठमाडौं: More than 5.41 Lakh people have left Kathmandu in last eight days to celebrate Dashain. ❤️ #HappyDashain
Dibed(डाईबेड)🌸 retweeted
आरुघाटमा जोडियो बेलिब्रिज, यातायात पुनः सञ्चालन!
बुढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलमा बेलिब्रिज जडान गरिएको छ।
पुलको गोरखातर्फको २२ मिटर भाग बाढीले बगाएपछि अवरुद्ध बनेको सडकमा नेपाली सेना र गोरखा सडक योजनाको समन्वयमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो।
#लास्टपती आच्या रास्ट्रपती विभिन्न मठ-मन्दिर धाउँदा केही नहुने बिग्रेका बामपन्थीहरुलाई प्रधानमन्त्री मन्दिर जाँदा, पुजापाठ गर्दा चै जोरो आउछ !!
Dibed(डाईबेड)🌸 retweeted
काँग्रेस यो संविधानलाई मान्छ ? यदि मान्छे भने यो कुरा सुहाएन! मान्छे धार्मिक बन्न मिल्छ, जुनसुकै धर्म अङ्गीकार गर्न सक्छ, व्यक्तिका रुपमा गगन थापाले हरेक दिन घरमा १८ पण्डित बोलाएर होम गर्न सक्छन् तर काँग्रेसको आधिकारिक अध्यक्षले यसो गर्नु ढोँग बाहेक अर्को हुन सक्दैन।
🤣🤣🤣
Dibed(डाईबेड)🌸 retweeted
फ्रान्स, इटाली, बेल्जियम र पोर्चुगलमा "महंगी (high cost of living)" को बिरोधमा हजारौ-लाखौ मानिसहरु सडकमा उत्रिएर बिरोध प्रदर्शन गरेका छन्। भवनहरु ज*लाइए, गाडीहरु ज*लाइए, पसलहरु तोड*फोड र लुट*पाट गरिए, राजनैतिक नाराहरु लगाइए, अप्रवासीहरुको (immigrants) समेत उल्लेखनिय उपस्थिति थियो

























