१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट प्रक्रिया अघि बढाइएको छ ।
baahrakhari.com/detail/50533…
यही कात्तिक १ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको तातोपानी नाकालाई नियमित रूपमा सञ्चालनमा ल्याउन माग गरिएको छ ।
baahrakhari.com/detail/50533…
मध्यपूर्वमा बढ्दो सुरक्षा जोखिमलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक, लेबनान, यमन र इजरायलमा रहेका आफ्ना नागरिकलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।
baahrakhari.com/detail/50533…
यो अवधिमा ४ हजार ७३४ जनाले पोखराका विमानस्थल प्रयोग गरेर आउजाउ गरेका छन् । फ्लाई दुबईमार्फत ३ हजार २८३ जना पोखरा आएका छन् भने १ हजार ४५१ जना पोखराबाट दुबई गएका छन् ।
baahrakhari.com/detail/50532…
मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
baahrakhari.com/detail/50533…
नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित एनटी फाइबर सेवामा ल्याएको विशेष अफरप्रति ग्राहकको आकर्षण बढेको छ ।
baahrakhari.com/detail/50533…
बार अध्यक्ष भन्छन्- अनलाइन सुनुवाइको व्यवस्था गरौँ, न्यायाधीशलाई दसैँमा पनि जिल्लामै बस भन्नु अमानवीय हुन्छ
baahrakhari.com/detail/50533…
ओमानविरुद्ध १० रनको रोमाञ्चक जित निकाल्दै नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा शीर्ष ६ को स्थान पक्का गरेको छ ।
baahrakhari.com/detail/50533…
यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ ।
baahrakhari.com/detail/50533…
जिल्ला प्रहरी कार्यालय जुम्लाले ब्राउन सुगरजस्तो देखिने ४ ग्राम ९३० मिलिग्राम खैरो पदार्थसहित तीनजनालाई पक्राउ परेको छ ।
baahrakhari.com/detail/50533…
मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
baahrakhari.com/detail/50533…
प्रहरी सेवामा २८ वर्ष बिताइसकेका खत्रीलाई जागिरका सुरुआती दिनमा मनाएका दसैँ–तिहारको सम्झनाले अझै भावुक बनाउँछ ।
baahrakhari.com/detail/50532…
थारू समुदायमा दसैँको टीका
दाङको घोराही उपमहानगरपालिका–७ स्थित सिसहनिया गाउँका थारू समुदायका सदस्यहरू सोमबार बडादसैँका अवसरमा एकअर्कालाई टीका लगाइदिँदै । थारू समुदायमा दसैँका बेला मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने परम्परा छ ।
तस्बिर : कुलदीप न्यौपाने/रासस
फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले देशमा भएका हिंसात्मक दंगा र लुटपाट दोहोरिन नदिन प्रभावित सहरका निश्चित क्षेत्रमा आंशिक कर्फ्यु लगाउन स्थानीय प्रशासकहरूलाई निर्देशन दिएका छन् ।
baahrakhari.com/detail/50532…
प्रचण्डसँग पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि माओवादी ‘जनयुद्ध’का कमान्डर रामबहादुर थापा ‘बादल’, मोहन वैद्य ‘किरण’, लेखराज भट्ट र जनार्दन शर्मा छैनन् । नयाँ पार्टी अभियानमा हिँडेकाहरू आफ्नै राजनीतिक आधार बलियो बनाउन संघर्षरत छन् ।
baahrakhari.com/detail/50532…
शंकास्पद वस्तु फुटाउने क्रममा वि*स्फोट हुँदा त्यसको छर्राले जंगे र रामचन्द्र परियारको शरीरका विभिन्न भागमा चोट लागी घाइते भएका प्रहरीले जनाएको छ ।
baahrakhari.com/detail/50532…
सुनसरीको दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ ।
baahrakhari.com/detail/50532…
लघुकथा :
“म त जानैपर्ने भो प्रभु, बरु रातदिन गरेर भए पनि एकपटक पुगेर तीन दिनमा सेवामा हाजिर भइसक्छु प्रभु । मेरो काम कान्छालाई जिम्मा लगाउँला नि प्रभु !” उसले भन्यो ।
baahrakhari.com/detail/50532…
यमनको सरकारी सैन्य क्याम्पमा हुथीको आक्रमण, कम्तीमा १८ जनाको मृत्यु
baahrakhari.com/detail/50532…
“नेपालका विभिन्न कालखण्डमा भएका राजनीतिक घटनाक्रममध्ये जनयुद्ध पनि एउटा इतिहास हो । त्यससँग जोडिएका संरचना संरक्षण नहुनु दुःखद हो,” उनले भने ।
baahrakhari.com/detail/50532…


