
Journalist... ✍️✍️ works... @shilapatra
Kathmandu, Nepal
Joined December 2016
- Tweets246
- Following235
- Followers172
- Likes415
Prativa Chand retweeted
Himalayan Plastic Souvenirs!
Picked up from Himalayas and reshaped into Himalayas, locals are turning Everest trash into souvenirs. @bluedotliving @leslieagarrett
This is story is all about hope-but with cautions!
bluedotliving.com/himalayan-…
Prativa Chand retweeted
📢 Our 6 fellows were equipped with skills to report on #climatechange through a year-long project supported by @earthjournalism.
Their #datadriven stories tackled #airpollution , #floods, #landslides, and the impact on livelihoods in #nepal.
Learn more: bit.ly/cdjn-stories
Prativa Chand retweeted
बेमौसमी वर्षापछि पहिरोमा घरबार गुमाएका हुम्ला ताँजाकोटका अधिकांश दलित परिवारसँग अर्को ठाउँमा घर बनाउन न जग्गा छ, न त रकम नै। जोखिमका बाबजुद पनि उनीहरू त्यही घर बनाइ बस्न बाध्य छन्।
@earthjournalism संगकाे सहकार्यमा @Prativa_Chand काे रिपाेर्ट
Full Story: t.ly/CJHtL
Prativa Chand retweeted
Congratulations @Prativa_Chand
बेमौसमी वर्षापछि पहिरोमा घरबार गुमाएका हुम्ला ताँजाकोटका अधिकांश दलित परिवारसँग अर्को ठाउँमा घर बनाउन न जग्गा छ, न त रकम नै। जोखिमका बाबजुद पनि उनीहरू त्यही घर बनाइ बस्न बाध्य छन्।
@earthjournalism संगकाे सहकार्यमा @Prativa_Chand काे रिपाेर्ट
Full Story: t.ly/CJHtL
Prativa Chand retweeted
बेमौसमी वर्षापछि पहिरोमा घरबार गुमाएका हुम्ला ताँजाकोटका अधिकांश दलित परिवारसँग अर्को ठाउँमा घर बनाउन न जग्गा छ, न त रकम नै। जोखिमका बाबजुद पनि उनीहरू त्यही घर बनाइ बस्न बाध्य छन्।
गज्जब रिपोर्ट ।
@Prativa_Chand
@CDJNorg
@aroonkarki
shilapatra.com/detail/137429
Prativa Chand retweeted
जोखिम मोलेर पहिरो गएकै पाखोमा बसिरहेछन् हुम्ला ताँजाकोटका पहिरोपीडित
Nice Story by @Prativa_Chand
shilapatra.com/detail/137429
Prativa Chand retweeted
जाजरकाेट भूकम्प प्रभावितको मानसिक स्वास्थ्यका लागि स्थानीय तहले 'मनकाे पेनकिलर' कसरी देलान् ? @Prativa_Chand @Shilapatra shilapatra.com/detail/124799
Prativa Chand retweeted
ममीको दूध खोजिरहेकी छिन् । एकछिन भुईंमा बस्न मान्दिनन् । बोक्दा पनि रोइरहेकी छिन् । ममी... ममी... मात्र भन्छिन् । भैँसीको दूध खुवाएका छौँ, मानेकी छैनन् !
आमाको दूध खोजिरहेकी १० महिनाकी विवशा, जसले भूकम्पमा आमा गुमाइन्
shilapatra.com/detail/124677
Prativa Chand retweeted
नबोलेरै उनीहरू एक अर्कालाई महसुस गरिरहेका थिए, शायद ।
केहीबेरको सन्नाटा चिर्न खोज्दै प्रमाेदले भने, ‘मेरा लागि भगवान दाहिने भए, म बाँचे...।’ उनले बोल्दै गरेको वाक्य बीचमै टुङ्ग्याए । छेउमा उभिएकी दिदीले उनलाई सुम्सुम्याइन् ।
@Prativa_Chand
shilapatra.com/detail/123146
Prativa Chand retweeted
#हामीकहाँ चिकित्सकले मान्छे मारेको होइन, चिकित्सकले उसलाई बचाउन नसकेको हो भन्ने बुझाउन सकिएको छैन । जसका कारण अस्पताल र मृतकका आफन्तबीच द्वन्द्व हुने गरेको देखिन्छ ।' @Shilapatra @Prativa_Chand
shilapatra.com/detail/120072
Prativa Chand retweeted
#सचेत बनौ र बनाउँ
आँखा पाक्ने रोगका कारण धमाधम विद्यालय बन्द गरिँदै, छैन सरकारको नजरमा @Prativa_Chand @Shilapatra
shilapatra.com/detail/118901
Prativa Chand retweeted
पूर्ण स्तनपानमा सरकारी लगानी खेर, बजेट बढ्याे प्रतिफल घट्याे (भिडियो)
@Shilapatra @Prativa_Chand
shilapatra.com/detail/117983
Prativa Chand retweeted
स्तनपान दर वर्षेनी घट्दो ।
@Prativa_Chand
#दीर्घायुभव:
पूर्ण स्तनपानमा सरकारी लगानी खेर, बजेट बढ्याे प्रतिफल घट्याे (भिडियो) shilapatra.com/detail/117983
Prativa Chand retweeted
शिलापत्र हेल्थ: फोक्सोको क्यान्सर ।
@Prativa_Chand
नेपालमा दुईतिहाइभन्दा बढी बिरामी चौथो स्टेजमा अस्पताल पुग्छन्
shilapatra.com/detail/117857
Prativa Chand retweeted
विश्व अनुसन्धान कोषका अनुसार फोक्सोको क्यान्सर विश्वव्यापी रूपमा देखिने क्यान्सरमध्ये दोस्रो नम्बरमा पर्छ ।विश्वमा फोक्सोको क्यान्सर दोस्रो नम्बरमा रहेपनि नेपालमा भने पहिलो नम्बरमा रहेको क्यान्सर विशेषज्ञ डा. अरुण शाही बताउँछन् । @Prativa_Chand @shilaptra shilapatra.com/detail/117857
Prativa Chand retweeted
अन्तिम बेलामा मात्र गर्भवतीलाई अस्पताल, घरमै जान्छ २६ प्रतिशतको ज्यान
by @Prativa_Chand
shilapatra.com/detail/116799
Prativa Chand retweeted
अस्पतालमा ५७ प्रतिशत, घरमा २६ प्रतिशत र बाटोमा १७ प्रतिशतको मृत्यु हुने गरेको छ । जनस्वास्थ्यविद्का अनुसार अस्पतालमा मृत्यु हुनेको संख्या बढ्दै गर्दा अस्पतालले गर्ने ‘रेस्पोन्स’ ढिलो गर्भवतीले पाएको जस्तो देखिन्छ ।
In-depth reporting by @Prativa_Chand
shilapatra.com/detail/116799
Prativa Chand retweeted
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोपः साउनदेखि लगाउने तयारी, स्कुल–स्कुलमै केन्द्र
Details Story by @Prativa_Chand
shilapatra.com/detail/116086
Prativa Chand retweeted
सरकारले खरिदको प्रक्रिया अगाडि बढाएको लामो समयपछि नेपाल भित्रिएको खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लगाइने छ ।
@Prativa_Chand
shilapatra.com/detail/116086
Prativa Chand retweeted
मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा २ मा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरका कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ ।
महिनावारी नहुँदै बिहे, कलिलै उमेरमा आमा
by @Prativa_Chand
shilapatra.com/detail/115495












