Prativa Chand (@Prativa_Chand) header
Prativa Chand (@Prativa_Chand) profile picture

Journalist... ✍️✍️ works... @shilapatra

Kathmandu, Nepal
Joined December 2016
Photo by Prativa Chand (@Prativa_Chand)Photo by Prativa Chand (@Prativa_Chand)Photo by Prativa Chand (@Prativa_Chand)
सञ्जीव र एकतालाई छोरा एकपटक बोलिदिए मात्र पनि कस्तो हुँदो हो भन्ने लाग्छ। तर, रिहान विल्कुल शान्त छन्। विल्कुलै ‘सेन्सलेस’। रिहान ‘संसार छोड्ने’ तयारीमा छन्। त्यसैले त उनका बुवा–आमा लाचार भएर छोराको मृत्यु कुरेर बसिरहेका छन्। #Meningitis deshsanchar.com/2020/01/05/2…
8
🙏🙏🙏
कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद 🙏🙏
1
64
❤️❤️❤️
The Fascinating Fertilization Process मानव प्रजनन कि यह आकर्षक वीडियो देखें I #human #PeriodicTable #life
1
48
दलनमा दलित : नागरिकतामा फेरियो थर, फेरिएन शैक्षिक प्रमाणपत्र @DNepaliG shilapatra.com/detail/113564
1
2
132
मल्टिपल स्क्लेरोसिस : बिरामीलाई थाहै हुँदैन रोग लागेको #WorldMSDay #MultipleSclerosis shilapatra.com/detail/113407
1
180
गिभिनाकाे टिकटक भिडियाेले नर्सहरू आन्दाेलित, के हो वास्तविकता ? shilapatra.com/detail/112840
1
18
राष्ट्रपति पौडेल प्रक्रिया नै पूरा नगरी उपचारका लागि भारत गएकाले उपचार खर्च आफैँलेब्यहोर्नुपर्ने बाध्यता रहेकाे खुलेकाे छ । shilapatra.com/detail/111503
2
3
176
भारतले प्रवेश नदिएपछि अनौपचारिक रूपमा तथ्यांक संकलनको प्रयास गरे पनि सही मापन नभएकाले कालापानी, लिम्पियाधुरा, लिपुलेक राष्ट्रिय जनगणनामा समावेश नभएको हो । @DNepaliG shilapatra.com/detail/108540
1
2
160
उनी बारा जिल्लाबाट काठमाडौं आउने भए । तर, उनीसँग बाक्लो कपडा र बसभाडासमेत थिएन । ‘विद्यार्थीको जुत्ता र कपडा मागेर लगाएर आएको थिएँ । २५० रुपैयाँ पैसा सापटी लिएर आएको हुँ,’ उनी भन्छन् । @DNepaliG shilapatra.com/detail/107974
1
2
244
‘एक महिनापछि दिन्छौँ भन्नुभएको थियो । म फेरि गएँ । त्यसबेला पनि फेरि एक महिनापछि भन्नुभयो । अर्को महिना सुरु भयो, कुरा गर्दा हामीसँग पैसा छैन, अर्को महिना दिन्छौँ भन्नुहुन्छ । हरेकपटक उही बहाना बनाइरहनुभएको छ’, डा. सुमनले भने । shilapatra.com/detail/107631
1
49
बेडमा मुटु रोगका बिरामी छट्पटिँदै, आईसीयू नहुँदा अस्पतालले गरायो मञ्जुरीनामा shilapatra.com/detail/107436
2
4
216
पछिल्ला दिनमा अमेरिका र भारतको दूरी बढ्दो छ । अमेरिका र युरोपका विचार निर्माताहरू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खिलाफमा देखिन थालेका छन् । त्यसको संकेत ती देशका सरकार पनि मोदीप्रति तुलनात्मक रूपमा सकारात्मक छैनन् भन्ने नै हो । @yodhakal shilapatra.com/detail/106215
1
1
86
केही दिनपछि शिशुको पिसाबबाट असामान्य तरिकाले गन्ध आउन थाल्यो । गंगा दम्पती आत्तिन थाले । त्यसपछि उनीहरू कान्ति अस्पताल पुगे । अस्पतालमा परीक्षण गर्दा मिर्गौलामा क्यान्सर भएको पुष्टि भयो । shilapatra.com/detail/105904
1
54
रेटिनोब्लास्टोमा भएको थाहा पाउन सबैभन्दा सुरुमै सानो बच्चाले आँखा खोल्दा आँखाको कालो हुनुपर्ने भागमा सेतो टीकाजस्तो देखियो भने यो सामान्य होइन भन्ने बुझ्नुपर्छ । shilapatra.com/detail/105843
1
1
85
प्रदेश सरकारको मातहतमा संचालन हुदै आएका प्रदेशका प्रदेशिक अस्पताले कोभिडपछि धेरै व्यवस्थित भएको महसुस अस्पतालले गरेका छन् । जसलाई उनीहरू उपलब्धिको रुपमा लिएका छन् । shilapatra.com/detail/105581
1
61
😥
महानगरको ज्यादती ...
1
2
134
एचपीभीकाे सङ्क्रमणबाट क्यान्सर त हुन्छ नै, यसबाहेक शरीरमा मुसाहरू आउने, घाँटीमा संक्रमण भयो भने बोली धोद्रे आउने, बेलाबेलामा श्वासप्रश्वासको समस्या देखिने हुन सक्छ । #hpv #hpv_vaccine #cervicalcancer #cervicalscreening shilapatra.com/detail/105136
30
Happy 4th anniversary ❤️
This quoted post is unavailable.
कति रमाइलो 😂😂😂
गाह्रो छ बरा बालबालिकालाई पनि! #lockdown2021 #covid #kathmandu #Nepal