
journalist @online_khabar past : correspondent @shilapatra @ujyaalo @nepalmountaintv @radioannapurna @citizenfm94 #Tweets r #personal
Nepal
Joined August 2012
- Tweets12.3K
- Following965
- Followers18.5K
- Likes76.3K
Pinned Tweet
कभर स्टोरी/‘एक्सक्लुसिभ’
त्रिविका प्राध्यापक र कर्मचारीले बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन खाइरहेका छन्। बहालवाला तथा पूर्व पदाधिकारी समेत संलग्न यो गैरकानूनी र अनैतिक कार्यले आर्थिक भार मात्रै पारेको छैन,प्राज्ञिक निष्ठामाथि समेत प्रश्न उठाएको छ। onlinekhabar.com/2025/02/163…
Dinesh Gautam retweeted
TU's probe concluded that the fee irregularities involved more than one individual, with manipulated receipts, missing records and destroyed documents complicating efforts to establish the full scale of the scam.
By - @DNepaliG
english.onlinekhabar.com/fee…
Dinesh Gautam retweeted
विद्यार्थीको शुल्कमा २० करोड भ्रष्टाचार :
त्रिविको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पाँच वर्षसम्म विद्यार्थीबाट उठाइएको २० करोडभन्दा बढी रकम हिनामिना । घोटाला लुकाउन जेनजी आन्दोलनको फाइदा उठाउँदै आगो लगाएर अधिकांश प्रमाण नष्ट ।
onlinekhabar.com/2026/11/206…
Dinesh Gautam retweeted
करिब २० हजार विद्यार्थी अध्ययनरत रहेको जनकपुरको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पाँच वर्षसम्म विद्यार्थीबाट उठाइएको २० करोडभन्दा बढी रकम हिनामिना । घोटाला लुकाउन जेनजी आन्दोलनको फाइदा उठाउँदै आफ्नै कार्यकक्षमा आगो लगाएर अधिकांश प्रमाण नष्ट ।
#onlinekhabar
onlinekhabar.com/2026/11/206…
Dinesh Gautam retweeted
Replying to @Nepalimjn
@Nepalimjn का लागि मेरो अर्को खोज रिपोर्टिङ
काभ्रेको होटलमा जापानको "ह्योगो पुलिस स्टेसन"
nimjn.org/np/detail/438/fore…
विद्यार्थीको शुल्कमा २० करोड भ्रष्टाचार :
त्रिविको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पाँच वर्षसम्म विद्यार्थीबाट उठाइएको २० करोडभन्दा बढी रकम हिनामिना । घोटाला लुकाउन जेनजी आन्दोलनको फाइदा उठाउँदै आगो लगाएर अधिकांश प्रमाण नष्ट ।
onlinekhabar.com/2026/11/206…
Dinesh Gautam retweeted
जेनजी विद्रोहमा यस्ताले पनि फाइदा उठाए :
त्रिविको शुल्कबाट २० करोड घोटाला लुकाउन जलाइयो रसिद
@Online_khabar Special Report by @DNepaliG
करिब २० हजार विद्यार्थी अध्ययनरत रहेको जनकपुरको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पाँच वर्षसम्म विद्यार्थीबाट उठाइएको २० करोडभन्दा बढी रकम हिनामिना । घोटाला लुकाउन जेनजी आन्दोलनको फाइदा उठाउँदै आफ्नै कार्यकक्षमा आगो लगाएर अधिकांश प्रमाण नष्ट ।
onlinekhabar.com/2026/11/206…
Dinesh Gautam retweeted
‘छानबिन समितिले प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदन अध्ययन गरिरहेका छौँ,’ उपकुलपति थापाले भने, ‘प्रतिवेदन अनुसार दोषीलाई त्रिवि र प्रचलित कानुन अनुसार कारबाही गर्छौं ।’
#onlinekhabar
onlinekhabar.com/2026/11/206…
Dinesh Gautam retweeted
जेनजी विद्रोहमा यस्ताले पनि फाइदा उठाए : त्रिविको शुल्कबाट २० करोड घोटाला लुकाउन जलाइयो रसिद
@DNepaliG को विशेष रिपोर्ट
onlinekhabar.com/2026/11/206…
Dinesh Gautam retweeted
जनकपुरको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पाँच वर्षसम्म विद्यार्थीबाट उठाइएको २० करोडभन्दा बढी रकम हिनामिना । @DNepaliG
onlinekhabar.com/2026/11/206…
Dinesh Gautam retweeted
त्रिविको शुल्कबाट २० करोड घोटाला लुकाउन जेनजी आन्दोलनमा रसिद जलाइयो
#OKSpecialStory By : @DNepaliG
bit.ly/4zL6Ddp
विद्यार्थीको शुल्कमा २० करोडभन्दा बढीको भ्रष्टाचार:
त्रिविको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा घोटाला लुकाउन जेनजी आन्दोलनको फाइदा उठाउँदै आगो लगाएर अधिकांश प्रमाण नष्ट गरिएको छ ।
onlinekhabar.com/2026/11/206…
Dinesh Gautam retweeted
करिब २० हजार विद्यार्थी अध्ययनरत रहेको जनकपुरको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पाँच वर्षसम्म विद्यार्थीबाट उठाइएको २० करोडभन्दा बढी रकम हिनामिना । घोटाला लुकाउन जेनजी आन्दोलनको फाइदा उठाउँदै आफ्नै कार्यकक्षमा आगो लगाएर अधिकांश प्रमाण नष्ट ।
Special Report by @DNepaliG
#onlinekhabar
onlinekhabar.com/2026/11/206…
Dinesh Gautam retweeted
आफैंसँग भएको अक्सिजन प्लान्ट बन्द गरेर सरकारी अस्पतालले निजी उद्योगसँग अक्सिजन खरिद गरिरहेका छन् ।
==
सरकारी स्वास्थ्य संस्थामा भएका बेथिति र अनियमितताबारेमा @Nepalimjn का लागि यो मेरो अर्को खोज ।
nimjn.org/np/detail/436/nepa…
Dinesh Gautam retweeted
समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्दै गरौंला, पहिले संविधान जोगाउन लड्नु पर्ने भयो।
Dinesh Gautam retweeted
वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा २० करोडको सीटी स्क्यान र ५४ भेन्टिलेटरसहित ४०२ भन्दा बढी महँगा उपकरण मर्मत अभावमा थन्क्याइएका छन, जसले गर्दा वीरको आपतकालीन र्याम्प नै “कवाडीखाना” बनेको छ ।
nimjn.org/np/detail/429/rs-1…
Dinesh Gautam retweeted
Displaced residents of Syabrubesi are seeking temporary shelter, financial assistance and an integrated settlement that would allow them to remain together and preserve their community, culture and traditions.
Report by @DNepaliG
english.onlinekhabar.com/dis…
Dinesh Gautam retweeted
Hundreds of survivors from the border settlement are sheltering in a Kathmandu monastery, performing Buddhist rites for those lost and dreaming of returning to a new community in the hills above their destroyed homes.
By @DNepaliG
english.onlinekhabar.com/tim…
Dinesh Gautam retweeted
विपद्सँग एक पटक होइन, पटक पटक हारेका उनीहरू अब पैरेबेँसी नफर्किने निधो गरेर काठमाडौं आएका छन् । तर यहाँ पनि गाँसबास टुंगो छैन ।
#Onlinekhabar #NepalFlood
onlinekhabar.com/2026/09/201…
Dinesh Gautam retweeted
'आफन्त, घरबार सबै लग्यो, कहाँ जाने, के गर्ने? अब त्यो ठाउँ फर्केर पनि जान नपरोस्'। Onlinekhabar
youtu.be/xZ_brvMTPoI
Dinesh Gautam retweeted
पैरेबेँसीको थापाटोल :
उनीहरू अब गाउँ फर्किन चाहँदैनन्
–विपद्सँग एक पटक होइन, पटक पटक हारेका उनीहरू अब पैरेबेँसी नफर्किने निधो गरेर काठमाडौं आएका छन् । तर यहाँ पनि गाँसबास टुंगो छैन ।
#Onlinekhabar #RasuwaFlood
onlinekhabar.com/2026/09/201…















