Shilapatra (@Shilapatra) header
Shilapatra (@Shilapatra) profile picture

Shilapatra - making its news a brand in itself !! https://xitter.cf/t.co/OdZD7woq94

Kathmandu
Joined September 2018
Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)
पाँचवर्षे चुनावी वाचापत्र सार्वजनिक गर्नेदेखि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेसम्मका गतिविधि कर्णालीबाट सुरु गरेको पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तारमा जोड दिएको छ । shilapatra.com/detail/199437
187
त्रेतायुगमा राजा जनकले माता सीता र भगवान रामको विवाहका लागि अयोध्याका राजा दशरथलाई निमन्त्रणा पठाएको ऐतिहासिक प्रसङ्गलाई स्मरण गराउँदै विवाहपञ्चमी महोत्सवको निम्तो दिन जनकपुरधामबाट एक टोली अयोध्या प्रस्थान गरेको छ । shilapatra.com/detail/199435
201
यो प्लेन अहिलेका यात्रुवाहक प्लेनभन्दा निकै लामो र आकर्षक देखिन्थ्यो । लम्बाइ करिब ६२ मिटर थियो । यसको शरीर साँघुरो खालको सुलुक्क परेको थियो । अगाडिको भाग पनि लामो र चुच्चो थियो । shilapatra.com/detail/199361
1
287
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गरेका छन् । shilapatra.com/detail/199431
211