Netra Subedi retweeted
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको क्याबिनेटमा कांग्रेसको शेखर–गगन समूहबाट धनराजले मन्त्री बन्ने अवसर पाएका छन् । अहिलेसम्म लाभको पदमा नपुगेका धनराजले अब कति जनताको पक्षमा काम गर्न सक्छन्, त्यही नै उनको चुनौती छ ।
onlinekhabar.com/2023/05/130…
Netra Subedi retweeted
भरतपुर सर्वेक्षण:
जगन्नाथ ११-१७%
विजय ३५-४२%
रेणु ३०-३५%
बाँकी झरल !
निर्वाचन पूर्वको महानगरको फिल्ड सर्वेक्षणको प्रारम्भिक विवरणमा आधारित।
सर्वेक्षण कसले गरेको भनेर सोध्नुको के अर्थ जब तपाईंले जवाफ पाउनु हुन्न भने 🙏
Netra Subedi retweeted
1.4 billion people are paying 60 billion dollars a year to learn English.
With Let Me Speak you can learn it for free!
Netra Subedi retweeted
हप्तामा दुईदिन बिदाले नत सरकारको इन्धन र अन्य सञ्चालन खर्च घट्छ न कर्मचारीको कार्यसम्पादनमा चमक आइ सेवाग्राहीले शीघ्र,गुणस्तरीय र कम लागतमा सेवा पाउछन।
विगतको परीक्षणबाट असफल भएको दुईदिने बिदा इन्धन बचाउने नाममा बिना कुनै अध्ययन हचुवाको भरमा हठात् लागु गर्नु हुन्न सच्याउनु पर्छ।
Netra Subedi retweeted
लिपिङ पुल अवरुद्ध हुँदा टिचिङ र वीरका अक्सिजन प्लान्ट तातोपानीमै रोकिए Shared via @Ujyaalo ujyaaloonline.com/story/5470…
Netra Subedi retweeted
Gratitude is not only the greatest of virtues, but the parent of all the others. - Marcus Tullius Cicero
Netra Subedi retweeted
You can fool all the people some of the time, and some of the people all the time, but you cannot fool all the people all the time. - Abraham Lincoln
Netra Subedi retweeted
सिकाइ अन्त्यहिन प्रकृया हो भन्ने कुरा उपभोक्ता अधिकार सम्बन्धी महत्त्वपूर्ण बिषयमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष, उपभोक्ता अधिकार कर्मी/अभियान्ता, अधिवक्ता ज्योति बानियाको आजको प्रस्तुतिले थप पुष्टि गर्दै तत् विषयमा थप जानकारी र त्यस प्रतिको लगाव बढाएको छ । @NPrayas – at Nepal
Netra Subedi retweeted
निरीक्षण अधिकृतबाट जि.स.व.का.को रायसहित पेश भएकोआयान डिष्ट्रिब्युटरको रिवेलिङसम्बन्धी मुद्दामा महानिर्देशकबाट तत्काल प्राप्त प्रमाणका आधारमा १ लाई १ करोड धरौटी कायमै गर्ने,१ लाई थुनामा,५ लाई रु ५-५लाख धरौटी मागगरी थुनामाराख्ने र फरार १ लाई वारेन्ट जारीगर्ने पुर्पक्षको आदेश भएकोछ।
Netra Subedi retweeted
Replying to @Baikuntha_Aryal
@Baikuntha_Aryal @NPrayas @sthapaliya1 @SagarMi03377458 @SedhainShiva @RaghuNathMahat @RabindraAchary1 @RamhariPokhrel3
Netra Subedi retweeted
काठमाण्डौ उपत्यकामा आज अनुगमनका लागि विभागबाट परिचालित टोलीले खाद्य,किराना स्टोर,मार्ट लगायत ७ व्यापारिक स्थल तथा फर्महरुको अनुगमन,६ प्रकारको खाद्य वस्तुको परिक्षणका लागि नमुना संकलन,केहीलाई सुधारका लागि निर्देशन दिएको र केहीसंग कागजात माग गरिएको छ।@Baikuntha_Aryal @NPrayas
Netra Subedi retweeted
कोभिड संक्रमण जोखिम तथा चाडपर्वको पूर्व सन्ध्यामा बजार अनुगमनलाई अझै तीव्रता प्रदान गर्नको लागि मन्त्रालय र अन्तर्गतका विभिन्न विभागहरूबाट आउनुभएका थप २० जना कर्मचारीलाई अनुशिक्षण प्रदान गरी तरकारी,चिनि,पानी लगायतका विविध खाद्य पदार्थ समेतको अनुगमन गर्न बजारमा परिचालन गरियो ।
Netra Subedi retweeted
बजार अनुगमन तथा निरीक्षण प्रतिवेदन
(२०७७ श्रावण १ देखि १९ गतेसम्म)
@MOICS_Official
@Baikuntha_Aryal @narubajura @D_Prakash2020 @NPrayas @RabindraAchary1 @SagarMi03377458 @dkhanalnp @hello_sarkar
Netra Subedi retweeted
आज विभागमा पूर्व महानिर्देशक, नेपाल सरकारका पूर्व सचिव एवम् पूर्व प्रमूख सूचना अायुक्त कृष्णहरि बाँस्कोटा, fonepay, IMEpay, सानिमा बैंकलागायत सेवाप्रदायक तथा उद्यमी व्यवसायीका प्रतिनिधिसमेतको सहभागितामा ई-पेमेण्ट सम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो।
सवैलाई धन्यवाद
Netra Subedi retweeted
तरकारी खाल्डोमा हाल्नेलाई १० वर्ष कैद हुने !
onlinekhabar.com/2020/06/870…
Netra Subedi retweeted
आज २०७७ बैशाख १२ गते विभागवाट भएको बजार अनुगमन प्रतिवेदन:
अनुगमन भएका व्यापारिक फर्म: ६ वटा
जरिवाना गरिएको रकम : रू ७,००,००० (सात लाख मात्र) ।
@Baikuntha_Aryal @NPrayas @RabindraAchary @SagarMi03377458 @sthapaliya1 @RaghuNathMahat @RamhariPokhrel3 @dkhanalnp



























