Dhruba Khanal (@dkhanalnp) header
Dhruba Khanal (@dkhanalnp) profile picture

Student of Social Science, works in a Civil service, tweets are my personal notion.

Kathmandu, Nepal
Joined July 2011
Photo by Dhruba Khanal (@dkhanalnp)Photo by Dhruba Khanal (@dkhanalnp)Photo by Dhruba Khanal (@dkhanalnp)Photo by Dhruba Khanal (@dkhanalnp)Photo by Dhruba Khanal (@dkhanalnp)Photo by Dhruba Khanal (@dkhanalnp)Photo by Dhruba Khanal (@dkhanalnp)Photo by Dhruba Khanal (@dkhanalnp)Photo by Dhruba Khanal (@dkhanalnp)
वडा दशै २०८१ को पावन अवसरमा हजुर तथा हजुरहरुको परिवारजनमा सु-स्वास्थ्य, सुख, शान्ति, समृध्दि, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
19
चाेया, पाट, बाँबियाे मिलाएर बल्ल बल्ल मालदाम्लाे तयार भाे, दाँईगराेमा मियाे कता गाड्ने र कुन गाेरु कता बाँध्ने हाे छिट्टै दाँइ सिध्याउन? – at Nepal
56
लमजुङ जिल्ला प्रदेश सभा 'क' र 'ख' बाट निर्वाचित हुनुभएकाेमा मेरा सहपाठी मित्र द्वय डा. टकराज गुरुङ र भेष वहादुर पौडेललाई हार्दिक बधाई तथा शुभकामना । – at Nepal
समाज र देशकाे नेतृत्व गर्छु भन्नेले आर्थिक माेहवाट मुक्त बन्नु पर्दछ । – at Nepal
2
उपभोक्ता हित संरक्षण अभियानमा मेरो सहकार्य, तपाईँको सहकार्य, हामी सबैको सहकार्य। #consumerprotection – at Nepal
हाम्राे मतदान केन्द्र यस्ताे देखियाे । – at Nepal
1
1
गह्रौसुर कालिका, वालिङ, स्याङजा ।
2
सुस्तरी सुस्तरी दुबै ।
This post is from an account that no longer exists. Learn more
आज नबरात्रीकाे दिनमा NEA ले लाेडसेडिङ गरेर शुभकामना दिइरहेको छ ।
3
असोज १ देखि २८ गतेसम्म, वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट बजार अनुगमनमा परिचालित टोलीले गरेको अनुगमन/कारवाहीको विषयगत प्रतिवेदन। @Baikuntha_Aryal @NPrayas @MOICS_Official @SagarMi03377458 @dkhanalnp @MOICS_Official @mofaganepal
2
1
11
विभागद्वारा मिति २०७७ आश्विन १८ गते जारी प्रेस बक्तब्य । @RabindraAchary1 @NPrayas @Baikuntha_Aryal @SagarMi03377458 @dkhanalnp @MOICS_Official
1
8
2
23
काेभिडकाे बीचमा पनि बाणिज्य विभाग बजारमा खटिएकाे उदाहरण । गतसाल भन्दा यसपाली धेरै अनुगमन र जरिवाना भएछ ।
बजार अनुगमन तथा निरीक्षणको क्रममा व्यवसायीलाई भएको जरिवानाको तुलनात्मक विवरण: २०७६ श्रावण-भाद्र र २०७७ श्रावण-भाद्रको @Baikuntha_Aryal @NPrayas @MOICS_Official @SagarMi03377458 @dkhanalnp @hello_sarkar
2
1
काेभिड महामारीकाे बीचमा पनि गतसाल भन्दा यसपाली धेरै अनुगमन भएछ ।
बजार अनुगमन तथा निरीक्षणको काममा व्यवसायीलाई भएको कारवाहीको तुलनात्मक विवरण: २०७६ श्रावण-भाद्र र २०७७ श्रावण-भाद्र
1
4
*गाेलकिपर नभएकाे पाेस्टमा पेनाल्टी पनि बल र काेर्ट फेरी फेरी पालै पालाे गरी हान्दैछन् । **बरु गाेल पाे हाेला‌ कि नहाेला भन्दै प्रतिक्षारत छन् हेर्न आतुर दर्शकहरु। ***गाेलकाे सङ्ख्याले पक्कै पनि निर्धारण गर्ला दुईका मुनी तिन हाे कि एकका मुनी दुई भन्ने। #सरुवा_चरुवा_र_हरुवाकाे_खेल
1
1
सके सहयाेग गर नसके चुप लाग तर आफ्नाे दुनाे साेझ्याउन अर्काेलाई बिगार्ने काम नगर । #StaySafe #stayhome #stayhealthy
4
'चरुवा'लाई मात्र मालदार पेशा मान्नेहरुलाई 'हरुवा' अझै उच्च काेटीकाे बरदान रहेछ भन्ने दिब्य ज्ञान प्राप्त भयाे हाेला ।
1
1
आज काठमाण्डौको तिनकुने,जडिबुटी नरेफाँट र भक्तपुर चारदोबाटोका तरकारी तथा फलफुल व्यवसाय अनुगमनका लागि विभागबाट बिहानैदेखि परिचालित टोलीले १४ वटा व्यापारिक फर्महरुलाई अनुगमन, निरीक्षण तथा कारबाही गरी सुधारका लागि निर्देशन दिएको र केहीसंग कागजात माग गरिएको छ@Baikuntha_Aryal @NPrayas
7
1
29
सम्पूर्ण नारीहरुमा हरितालिका तीज २०७७ काे शुभकामना । तीज पनि आयाे है काेराेनाकाे बोचमा । घर छाडेर नजाउ चेली भिड भाडमा ।। मास्क भयाे गहना यसपालीको तीजमा । नाच्ने गाउने दर खाने आफ्नै घरमा ।। @AnjanaPoudel8
1
4
का.म.न.पा.वडा नं३१,भिमसेनगोलास्थित B&B मिटमार्टले २२बोरा मरेका कुखुरा बिक्री गर्ने उद्देश्यले लुकाई राखेको अवस्थामा भदौ १ गते फेलापारी उपभोक्ता संरक्षण ऐन,२०७५को दफा१६(२)(क) बमाेजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाेले३८(ङ)काे कसुरमा३९(१)(ख)वमोजिम रु ३ लाख जरिवाना@Baikuntha_Aryal
3
33
8
82
को भिड -१९ संक्रमण जोखिम न्यूनीकरण गर्नकालागि व्यवसायीले पालना गर्नु पर्ने स्वास्थ्य एवम् सुरक्षा मापदण्ड सम्वन्धमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट जारी भएको सूचना:-@Baikuntha_Aryal @NPrayas @dkhanalnp @SagarMi03377458 @mahat_rn @SedhainShiva @hello_sarkar
7
13