Netra Subedi (@NPrayas) header
Netra Subedi (@NPrayas) profile picture

5 feet 5 inches 71 Kg Vegetarian but always miss sea food Walk, cycling and love to visit different places of Nepal

Nepal
Joined April 2012
Photo by Netra Subedi (@NPrayas)Photo by Netra Subedi (@NPrayas)Photo by Netra Subedi (@NPrayas)Photo by Netra Subedi (@NPrayas)Photo by Netra Subedi (@NPrayas)Photo by Netra Subedi (@NPrayas)Photo by Netra Subedi (@NPrayas)Photo by Netra Subedi (@NPrayas)Photo by Netra Subedi (@NPrayas)Photo by Netra Subedi (@NPrayas)
admin ले राजनीतिक प्रतिबद्धतालाई नीति, कार्यक्रम, बजेट, सेवा र परिणाममा बदल्छ। विकल्प तयार गर्छ, जोखिमबारे नेतृत्वलाई जानकारी दिन्छ, कानुनको व्याख्या गर्छ, संस्थागत स्मृति जोगाउँछ र सरकार फेरिए पनि राज्यको निरन्तरता कायम राख्छ। अनलाइनखवरमा त्रिलोचन पोखरेलका विचारप्रधान लेख पढौँ
2
333
शरिरको अस्थिरतामार्फत मनको स्थिरता ल्याउने माध्यम हो साधना । ऊर्जा जागृत गर्ने र यसको प्रयोग गर्न साधना उपयोगी छ । हरि ॐ ।
2
5
385
हरिसयनी एकादशीको शुभकामना ।
2
412
कोही किन आध्यात्मिक हुन्छ ? यसमा यहाँहरुका अनुभवजन्य विचार सेयर गर्नुहोला । नम्र निवेदन ।
1
47
Researchers believe that happiest people are those surrounded by family and friends; engage themselves in relaxing activities; not obsessed with image, social status, and fame; are grateful for what they have; are altruistic; trust others and cooperate. #happiness
33
आमा एक प्यारो शव्द मात्र होइन ऊर्जाको स्रोत हो मनस्थितिको आधार हो धैर्यताको, मेहनतको र सरलताको प्रतिक पनि । #respectmother
47
सहर वा तराइ झरेपछि घर ढलान गर्दै गरेको देखिन्छ हिँउदमा गाउँ पुग्यो भने चिजविजसहित बसाइ सर्दै गरेको देखिन्छ हिउँदमा गाउँका दिन आउलान र ? #lovevillage
1
84
आवाज वुलन्द गर्ने भनेको सबैको हितका लागि हो न कि आफ्नै लागि । अन्तराष्ट्रिय महिला दिवस, मार्च ८, २०२५ को शुभकामना ।
38
Life is appreciating what you have. Rimpoche
49
गाउँकाे घर जहाँ धेरै चिज छ । #baglungmulpani
66
We don't need objects of the world to fill us. We only need knowledge of our fullness. #Happiness
54
साथीसँग मनका कुरा,२०८१ मंसिर २९ गते शनिवार, बागलुङ आफ्नो मन दृढ बनाऊ मात्र गुनासो नगर मानसिक रोग बढिरहेछ साथी के गाउँ, के सहर । मनको घोडामात्र चढेर पुगिदैन अरुलाई टुक्र्याएर अग्लिदैन “म” मा धेरै नअल्मलिनु साथी “हामी” नभनी त पार लाग्दैन । #togetherformentalhealth
2
151
Never say I can't. Rather say I can do all things through the power of my own subconscious mind. Joseph Murphy
1
74
आफ्नै कामको पनि प्रचार गर्नुपर्यो नि । सानो भएपनि साहित्यिक सिर्जना । #prayaskakabita
57
We delight in the beauty of the butterfly but rarely admit the changes it has gone through to achieve that beauty. Maya Angelou #ThoughtForTheDay
48
कुरा नेपाल र नेपालीका सन्दर्भ दुई पुस्तकका
1
69
Best Wishes for International Women's Day March 8, 2024 Invest in Women: Accelerate Progress
76