D Anjan (@D__anjan) header
D Anjan (@D__anjan) profile picture
parbat
Joined July 2015
Photo by D Anjan (@D__anjan)Photo by D Anjan (@D__anjan)Photo by D Anjan (@D__anjan)Photo by D Anjan (@D__anjan)Photo by D Anjan (@D__anjan)Photo by D Anjan (@D__anjan)Photo by D Anjan (@D__anjan)Photo by D Anjan (@D__anjan)Photo by D Anjan (@D__anjan)Photo by D Anjan (@D__anjan)
यो मसी उनीहरुको नाम जो फेरी कहिल्यै, फर्किएनन् कलम-सम्म॥
9
21
2,524
तिमीपनि प्रचन्न जस्तै निस्कीयौ प्रिर्य.. मने-मने मलाई भन्यौ, म्याम्या चैँ अर्कैसंग गऱ्यौ!😒😅🤣
1
4
9
1,847
तिमीलाई लाग्छ होला कि कति खराब छु म, लाग्ने कुरा न हो, मलाई सारा-संसार लाग्थ्यौ तिमी॥
7
27
2,178
बृद्धभत्ता 🔺
4
10
41
2,970
यदि कुनै चिज नहुनु नै हो ठिक हुनु त, म ठिक छु तिमी बिना ॥
5
14
29
2,769
तिमीसंग, जसले हृदयले बात गर्छ.. उसलाई, बुद्धिले जवाफ दिने पाप नगर्नु ॥
1
14
21
2,086
कलैले चिमोट्यो एक कप्टेरो त्यतै टाँसियो कसैले एउटा मुस्कान फ्याँक्यो उसैको पछ्यौरीमा गाँसियो ! जहिले पनि जलेकै छ जता पनि ढलेकै छ मनको बह कसैसित नकह कसले बुझ्छ, कसले सुन्छ? मन त फलामकै भए असल हुन्छ ! ~हरिभक्त कटुवाल (मन त फलामकै भए असल हुन्छ कविताको अंश)
3
11
1
23
2,354
एक समय पछि यदि लाग्दैछ शून्य हुँदैछ तिम्रो अस्तित्व कसैको जीवनमा… तब लिनुपर्छ बिदा “आत्मसम्मान” शून्य हुनुभन्दा ठिक पहिला।
1
10
21
2,884
शेर बहादुर देउ_बा_दर 😂
बाँदरको शेर बादुर!😅😂🤣
1
1
1
1,185
बाँदरको शेर बादुर!😅😂🤣
1
1
1
4
2,076
“प्रेम” यसलाई पनि त भनिन्छ… उसको नाममा सबै लेख्नु, उसको नाम नलेख्नु॥
3
24
38
4,501
मैले लेख्ने शब्दहरु बीच तिमी रहन्थ्यौ सधैँ… एकदिन अचानक तिमी गयौ रहे केवल मेरा शब्दहरु… र नेपाली व्याकरणमा यिनै शब्दहरुलाई निरर्थक भनिएको छ॥
1
9
22
2,570
D Anjan retweeted
विवाहको भरपुर कोसिस यो हुन्छ कि क्यामरामा उ प्रेम जस्तो देखियोस्… र प्रेम प्राय… विवाहको सपना देख्छ ॥
3
6
मिठो लाग्दैन कफी तितो नलागेसम्म!☕️
3
9
ल लप नपरेकाहरु ढुक्क बस, खुसी बन!😂
1
1
6
निश्चिन्तता _______________ सम्भवत: जो सुखमा छन् उनैलाई मिल्छ स्वर्ग तिमी दुःख मा छौ तिमीलाई मुक्ति मिल्नेछ… #trns
6
12
वैवाहिक जीवनको थुप्रै शुभकामना😍😍जीवन उल्लासमय बनोस् @deepu_silent @7_bittersweet 🎁
6
15
एक जमाना भयो, हिसाब गरेको छैन… थाहा-छैन कस्को भागमा, म कति बचेको छु ॥
1
8
18