Pinned Tweet
म खासै प्रतियोगितामा भाग लिन्न तर बाह्रखरी कथामा भने पहिल्यैदेखी रुची थियो । र….. एउटा सपना अलिकति जिम्मेवारीसाथ पूरा भएको छ । 🥰
अहिले सामाजिक सञ्जालमा आएको स्क्रिनसटको बाढीले कसैको घर भत्काउँदैन, बरु भत्किएका घर टाल्न मद्दत गर्छ । घाइतेलाई थोरैभएपनि मलम लगाउन सहयोग गर्छ ।
त्यसैले—
सकिन्छभने सहयोग गर्नेलाई धन्यबाद भनौँ, सकिन्न भने इग्नोर गरौँ तर ट्रोल नबनाऔँ ! 🙏
3
256
एक समय—
खीर खाएपछि घ्युले चुठ्ने चलन थियो ।
आजकल त मान्छेहरुलाई खीरपनि सुगर-फ्रि, दुध-फ्रि, चामल-फ्रि चाहिन थालेको छ ! 😀
1
335
कहिलेकहीँ साथीहरुले मलाई मन परेका किताबहरुको लिस्ट माग्नुहुन्छ ।
अनि फेरी भन्नुहुन्छ—
“फिक्सनचाहिँ होइन है !”
हो, फिक्सन नपढ्ने कसम खाएका साथीहरुले पनि—
कम्तीमा यो किताबचाहिँ पढ्नु । 💚
3
197
एक समय खिर खाएपछि घ्युले हात धुने चलन थियो । आजकल त मान्छेहरुलाई खिरपनि सुगर-फ्रि, दुध-फ्रि चाहिन थालेको छ । यसरी आँखैअगाडि खिरले आफ्नो असली हैसियत गुमाएको देख्दा मलाई भने औधी माया लागिरहेछ ! बरा 😀
1
176
समाज सुधार गर्ने मान्छेहरु त थुप्रै जन्मेलान् तर परिवारका लागि बिहान-बेलुका झुल्किने एउटा अनुहारको भने सदैव अभाव हुन्छ !
त्यसैले देशका लागि आत्महत्या नगरौँ । अँ, कसैका लागि पनि नगरौँ ! 🙂
3
150
एउटा बहुप्रतिक्षित उत्सवमा बोल्ने अवसर पाएको छु/छौँ । समय मिल्योभने जेठ ३० गते शुक्रवार, Aarohan Gurukul - Biratnagar मा भेटौँ है ? 🥰🙏
अहिले १ रुपैयामा बिहे गर्ने ट्रेन्ड चलिरारैछ । विवाह नितान्त निजि कुरा भएपनि फोटोहरु हेर्दा त्यो कति रुपैयाको हो भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ ।
ए अँ ! १**** रुपैयामा कस्तो बिहे हुन्छ भनेर जान्न मन लागे तलको बिहेखर्च पढ्नुहोला । 😀
राष्ट्रिय मोही दिवस कहिले मनाइन्छ ?
यो प्रश्नको उत्तर मिलाउने दादा/दिदीहरुलाई मोही र पोलेका मकै खुवाउनेछु । 😉
2
4
159
मैले अक्षत अन्टार्कटिका पढिसकेँ । पढ्दै जाँदा कतै आख्यानजस्तो त कतै कविता पढेजस्तो लाग्ने । थुप्रै जानकारीले पूर्ण । आफै यात्रामा भएजस्तो लाग्ने । ‘देश देशावर’ पढ्नेहरुले त यो किताब पढ्नुहुनेनैछ, नपढ्नेहरुले पनि पढ्नुहोला । 🥰
हाम्रो सेसन सकिएको छ । एक घण्टा पनि छोटो समय रैछ भन्ने कुरा अनुभव गरियो । के-कस्तो बोलियो कुन्नि ! मिलाएर बुझिदिनुहोला । बाँकी, आफूलाई सुधार्नु त छँदैछ 🙂🙏
कथाखरी बाह्रखरी–२०८१
सत्र प्रस्तुतकर्ता: @12khari
प्रा. डा. ज्ञानू पाण्डे, विष्णु पादुका र विवेक धिमालसँग नयनराज पाण्डे
#nepallitfest #pokhara #nlf2025




















