ब्रो😎 (@deepu_silent) header
ब्रो😎 (@deepu_silent) profile picture

मलाइ जित्न मन छ भने आफ्नो मौनतालाई हतियार बनाएर प्रहार गर। अरु कुरामा मा त हारेर पनि जित्ने खुबि छ म मा..

Nepal
Joined September 2016
Photo by ब्रो😎 (@deepu_silent)Photo by ब्रो😎 (@deepu_silent)Photo by ब्रो😎 (@deepu_silent)Photo by ब्रो😎 (@deepu_silent)Photo by ब्रो😎 (@deepu_silent)Photo by ब्रो😎 (@deepu_silent)Photo by ब्रो😎 (@deepu_silent)Photo by ब्रो😎 (@deepu_silent)Photo by ब्रो😎 (@deepu_silent)Photo by ब्रो😎 (@deepu_silent)
उ बेलामा टुप्पी पालेर बाहुनी लाई आकर्षित गर्ने बाहुन आजभोलि दारी पालेर आकर्षित गर्छन!😜😂
71
625
4
1,248
उईईईईईइ!😉
1
224
तिम्रो पुराना जमानाको नक्कलि फोटो तिम्लाई नै जय होस!😂
2
1
1
525
32k थ्यो 27k मा झरेछ! 🙄
6
3
860
झिक्छु सुकाउछु मेरा बादुरे!🎵😂
1
473
तिमर्ले मलाई सम्झ्याछौ कि मेरो नामको दुइ चार ओटा फेक आइडि बनाइसक्यौ?😂
2
379
आज लुम्बिनिलाई जिताउने हो। फाइनलमा सुदुरलाई...🐯 खेल खतम गेम ओभर! ✊😂
1
506
ब्रो😎 retweeted
Nepal protest is primarily against corruption and misgovernance. Social media ban was just the tipping point. Why is Indian Godi media misleading people by not showing the reality?
3,857
10,563
519
57,877
2,135,726
फिल्म नि के के आउन थाले! 😂
1
625
भिखारि! 😂
1
593
बर्खा लाग्यो! ⛈️
2
590
ब्रो😎 retweeted
नाच्दिम्! 😉
1
3
1
758
ल अब भाँडा माझम् , झाडुपोछा लगाम् , अनि घर जाम भोलि ब्यानै उठेर फेरि देश बनाउन हिन्न पर्छ! 😂
1
406
ब्रो😎 retweeted
2 years ago today, we set the bird free
11,126
7,109
5,921
86,739
12,686,867
तल्लो बाटो हिन्दा छुस्स यता अनुहार देखाको मात्र हुँ। कसलाई रिस उठ्या भए ढुङ्गा टिपेर प्वाक्क निधारमा हान्न सक्नुहुनेछ! धन्यवाद 😂
3
1
2
608
एक जना श्रमिकले काम गरिरहेको एक दर्जन उभिएर हेर्छौ र भन्छौ, "नेताले देश बिगारे"
17
10
3
105
15,238
साडि लाएर आइ भने कालो चस्मा लाई भने पक्लक्कै ढल्छु म...! 🫠
3
1
2
636
यो संसारमा साथि भनेको कट्टु साटेर लाउने (लङ्गोटिया यार) नै ठिक हुने रै'छ! त्यस पछि बनेका साथि त सबै स्वार्थी हुने रै'छन्! हरेक अवस्थामा आफ्नो फाइदा खोज्ने।
1
1
2
4
950
खान देखि कतै जान सम्म,सुत्न देखि मुत्न सम्म हरेक कुराको घण्टै पिच्छे जानकारि दिनु पर्ने!तिमि लप परेको भन्छौ होला म चाहिँ जेल परेको भन्छु।😆
38
169
1
325
खान देखि कतै जान सम्म,सुत्न देखि मुत्न सम्म हरेक कुराको घण्टै पिच्छे जानकारि दिनु पर्ने!तिमि लप परेको भन्छौ होला म चाहिँ जेल परेको भन्छु।😆
2
575