Pinned Tweet
समय : साँझको साढे छ बजे ।
दृश्य : रत्नपार्क बाट ठिमी आउने माइक्रोबसको एउटा सिट।
पात्र: रातो फित्ते चप्पल, खैरो कटराईजको पाईन्ट, सेतो सर्ट, धुलाम्य देखिने निलो ईस्टकोट लगाएका उमेरमा झन्डै पचास/पचपन्न जस्तो देखिने पुरुष ।
बिहान फुर्सदमा, हर्क अंकलको टाईमलाईन घुम्न गईयो, स्थापित अंकलको बहुत याद आयो, "you are nice lady, तर तिम्रो ....भएन" वाला dialogue 😂🤣
बिटर स्वीट🇳🇵💛 retweeted
क्रान्ति पढौँ, क्रान्तिकारी बनौँ!
असल पाठकले शीर्षक मात्र पढेर अनावश्यक कमेन्ट गर्दैनन्😌 र तपाईं असल पाठक हुनुहुन्छ भन्ने मलाई लाग्छ 😊😊
setopati.com/literature/2799…
बिटर स्वीट🇳🇵💛 retweeted
छोरी हुनु, आफैमा क्रान्तिकारी हुनु हो। हरेक छोरीले जीवनको कुनै मोडमा आफ्ना लागि आफ्नै घरभित्र क्रान्ति गरेकै हुन्छ्न्।
@7_bittersweet setopati.com/literature/2799…
बिटर स्वीट🇳🇵💛 retweeted
म सानै हुँदा नै बुवा विदेश हुनुहुन्थ्यो,
दादा पोखरा पढ्नुहुन्थ्यो,दुई दिदीको बिहे भइसकेको थियो!
घरमा आमा र म मात्रै थियौँ,
खै त्यो बेला हाम्रो घरमा के हुन्थ्यो, दूध दिने भैंसी किनेर ल्याउनु हुन्थ्यो तर २ वटा भैँसी लगातार मर्यो ,पछि भैंसी पाल्नै छोड्यौं ++
छोरी हुनु, आफैमा क्रान्तिकारी हुनु हो। हरेक छोरीले जीवनको कुनै मोडमा आफ्ना लागि आफ्नै घरभित्र क्रान्ति गरेकै हुन्छ्न्।
@7_bittersweet setopati.com/literature/2799…
असल पाठकले शीर्षक मात्र पढेर अनावश्यक कमेन्ट गर्दैनन्😌 र तपाईं असल पाठक हुनुहुन्छ भन्ने मलाई लाग्छ 😊😊
setopati.com/literature/2799…
नाम चेन्ज गर्नु, डिपी चेन्ज गर्नु, तर युजरनेम चेन्ज नगर्नु क्या मान्छेले। अस्ति झगडा परेको मान्छेसँग झुक्किएर झन्डै गफ लाएको मेन्सनमा 🙄
बिटर स्वीट🇳🇵💛 retweeted
फरक पर्दैन जाने गए हुन्छ आउने आए हुन्छ।
के कुलो के खोला पानीलाई बग्न पाए हुन्छ।











