बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग (@DOCSCP1) header
बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग (@DOCSCP1) profile picture

Department of Commerce, Supply and Consumer Protection, Babar Mahal Kathmandu. (बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग) बबरमहल, काठमाडौ ।

Babarmahal Kathmandu
Joined March 2020
Photo by बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग (@DOCSCP1)Photo by बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग (@DOCSCP1)Photo by बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग (@DOCSCP1)Photo by बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग (@DOCSCP1)Photo by बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग (@DOCSCP1)Photo by बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग (@DOCSCP1)Photo by बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग (@DOCSCP1)Photo by बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग (@DOCSCP1)Photo by बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग (@DOCSCP1)Photo by बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग (@DOCSCP1)
बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग retweeted
काेभिडकाे बीचमा पनि बाणिज्य विभाग बजारमा खटिएकाे उदाहरण । गतसाल भन्दा यसपाली धेरै अनुगमन र जरिवाना भएछ ।
बजार अनुगमन तथा निरीक्षणको क्रममा व्यवसायीलाई भएको जरिवानाको तुलनात्मक विवरण: २०७६ श्रावण-भाद्र र २०७७ श्रावण-भाद्रको @Baikuntha_Aryal @NPrayas @MOICS_Official @SagarMi03377458 @dkhanalnp @hello_sarkar
2
1
बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग retweeted
1
1
बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग retweeted
2
11
1
24
बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग retweeted
यी टोलीहरुले भोलीबाट उपभोक्ताबाट बढी गुनासो आएका बजार क्षेत्रहरुको अध्ययन गरी कृत्रिम अभाव, मूल्य वृद्दि लगायतका कालोबजारी गरेको पाइएमा त्यसो गर्ने व्यापारी, व्यवसायीहरुलाई कानून बमोजिम हदै सम्मको कारवाही गर्न सम्बन्धित निकायलाई लेखी पठाउनेछन् ।
5
7
बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग retweeted
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज मन्त्रालयका सहसचिवहरुको नेतृत्वमा कोरोन भाइरसको विश्वप्यापी संक्रमणले सिर्जना गरेको संकटको अवस्थामा बजारमा आधारभूत उपभोग्य वस्तुहरुको आपूर्तिको अवस्थाको अध्ययन गर्न विभिन्न ७ वटा टोलीहरुको गठन गरेको छ ।
1
5
10
बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग retweeted
कालोवजारी गर्ने, कृत्रिम अभाव वा जम्माखोरी गर्ने कार्य सामाजिक अपराध हो । यदि यस्ताे थाहा पाएमा कृपया ११३७ मा फाेन गरी जानकारी गराउनुहुन अनुराेध गर्दछौ ।