Bigyan Basnet (@BigyanBasnet2) header
Bigyan Basnet (@BigyanBasnet2) profile picture

नेपालि खेलखुदको समाचार तथा अपठेटको लागि जरुर मलाई follow गर्नुहोला तथा jokesर अन्या entertainment को लागि नि मलाई follow गर्नुहोला😇मेरो tweet यहाँ छन @BigyanBB

Nuwakot, Nepal
Joined November 2016
Photo by Bigyan Basnet (@BigyanBasnet2)Photo by Bigyan Basnet (@BigyanBasnet2)Photo by Bigyan Basnet (@BigyanBasnet2)Photo by Bigyan Basnet (@BigyanBasnet2)Photo by Bigyan Basnet (@BigyanBasnet2)Photo by Bigyan Basnet (@BigyanBasnet2)Photo by Bigyan Basnet (@BigyanBasnet2)Photo by Bigyan Basnet (@BigyanBasnet2)Photo by Bigyan Basnet (@BigyanBasnet2)Photo by Bigyan Basnet (@BigyanBasnet2)
डाक्टर:तपाईंले किन ६ बजे नै औषधि खानु भएको जबकी मैले ९ बजे खानु भनेको थि बिरामी:किटाणुहरुलाई surprise दिम कि भनेर😉😉😇😆
3
94
241
छुट्टै छ उन्को र मेरो सम्बन्ध, उ मेरो सब थोक हो तर म उन्को कोहि होईन।😂😂😍😍
2
12
कसैले सोध्यो जिन्दगी के हो ?? मैले हास्दै जवाफ दिए, "एकपटक जन्मेर कयौं पटक मर्नु नै त जिन्दगी हो नि "
3
1: Retweet this🎃✅ 2: Follow all that Like & Retweet🎃✅ 3: Follow back all that follow you🎃✅ 4: Gain with #1DDrive 🔥
24
245
1
630
Bigyan Basnet retweeted
म, जोसंग बोल्दीन, की सम्मान गर्छु की बाल दिन्न-जोसंग बोल्छु, की क्यै ठान्दीन या निकै निकट ठान्छु! र आफ्नो स्थानको मूल्यांकन आँफै गर्नुहोला!!
11
75
135
सुरिलो रुखैमा😎😎      💑💕चील बस्याे😆😆 नहुने मायामा 💕💕    💞💞 💘 दिल बस्याे।💑💞
6
30
1
107
ब्रह्माण्ड झलमल पार्ने सुर्य त साँझपख निस्तेज भै डुबेर जान्छ,म त मान्छे हजुर कसरी एक्नास रहिरहन सकुँला र??
6
40
बृद्धाश्रम छोडेर उ फर्किनै लाथ्यो , आमा: छोरा आफ्नो मनमा केहिबोझ नलिनु, तलाई पाउन मैले ३ छोरीको भुर्णहत्या गरेकी थिए सजाय त मिल्नुनै थियो !!
3
20
कति रमाईलो थिए ती दिन, जुन दिन न भविष्यको चिन्ता थियो, न बितेका दिनको!! पीडा थियो त केवल वर्तमानको रमझम!!!
6
17
साथि 👉 अचेल के काम गर्छस ? म 👉 भारी बोक्ने काम गर्छु । साथि 👉के को भारी बोक्छस नि? शेरे 👉Tension को भारि 😂😃😂😄😂😃
5
30
के चाडपर्व के खुसी के दशैँ सधै रीतो निधार खाली वसाई प्रदेशी यता हेर्यो उता हेर्यो जताकतै रमाईलो हुदाबस्नु पर्ने कतीनजेल मन खसाई प्रदेशीलाई
9
32
दाईजो कम भए जिउदै जलाईन्छ,छोरी जन्मिए गर्भ त्वाईन्छ,पुरुष शोषित समाजमा नारिको अस्थित्व हराउदा पनि यहाँ नारि पुरुष बराबर भन्दै ढोल पिटिन्छ।
49
357
3
1,163
रातो टिका निदारमा कानमा जमरा कालो चस्मा लाछु कान्छी बिल्ला नगर 😃 #NewProfilePic
16
120
225
बहुबली3 coming soon😇😇😉😉
6
आमाले जे जस्तो बनाउँछिन त्यो स्वाङ्ग नपारी खाने गर किनकि संसारमा यस्ता मानिसहरु पनि छन् - 👉या त खान पाएका हुँदैनन् 👉या त आमा नै हुँदैन।
12
286
368
कसैले मेरा ट्विटहरु रिटुइट गरे भने मैले नि उस्को टियल तिर गएर रिटुइट गरिहाल्छु 😂😂
3
14
42
Bigyan Basnet retweeted
तिम्ले किन Dashain को फोटो Post गरिनेउ ? 'हिजो Post गरेको धेरै MB को रैछ, हेर न अझै Upload भएको छैन 😂 #Thug #Collaps !!
3
11
Bigyan Basnet retweeted
बिहानै देखि यौटा कुराले #पिरोली राछ 😈 😈 😈 खोइ मेरि #हुनिवाली कुन चाइ तोरिको नाम लेखेर बस्दै होलि बरै😂😂 #अतित
29
125
त्यो मृत्युमापनी म खुशी हुन्छु जुन तिम्रो अङ्गालोमा हुन्छु कसम भन्छु तिमिभन्दा पैले म मर्नेछु किनकी तिम्रोलागि स्वर्गमाठाँउ सजाइरहेको हुन्छु
3
28
37
रिम..रिमझिम बर्षाले भिजेको सारी उचालेर लगे रुममा ज्यान भारी भारी उस्ले आँखा बन्द गरी मौनता छायो ! चान्स मारेको लौन झन्नै मलाई मारी
22
90
195