💔टुटेको💔मन💔 (@jsp9911) header
💔टुटेको💔मन💔 (@jsp9911) profile picture

कसैले बिर्सदैमा जिन्दगी नै सकिदैन , केहि समय पीडा हुन्छ पछि आफुले पनि त बिर्सन सक्नुपर्छ । जिन्दगी आफ्नो पाराले चलाउनुपर्छ अरुको साहाराले होइन ।

Hiroshima japan
Joined May 2017
Photo by 💔टुटेको💔मन💔 (@jsp9911)Photo by 💔टुटेको💔मन💔 (@jsp9911)Photo by 💔टुटेको💔मन💔 (@jsp9911)Photo by 💔टुटेको💔मन💔 (@jsp9911)Photo by 💔टुटेको💔मन💔 (@jsp9911)Photo by 💔टुटेको💔मन💔 (@jsp9911)Photo by 💔टुटेको💔मन💔 (@jsp9911)Photo by 💔टुटेको💔मन💔 (@jsp9911)Photo by 💔टुटेको💔मन💔 (@jsp9911)Photo by 💔टुटेको💔मन💔 (@jsp9911)
दाईजो कम भए जिउदै जलाईन्छ,छोरी जन्मिए गर्भ त्वाईन्छ,पुरुष शोषित समाजमा नारिको अस्थित्व हराउदा पनि यहाँ नारि पुरुष बराबर भन्दै ढोल पिटिन्छ।
49
357
3
1,163
दु:खले तब सताउने गर्छ, जब मानिस धेरै भावनामा डुब्ने गर्छन् ! किनकी, बास्तबिकताको कठोरताले मानिसलाई दुखी हुने समय नै दिंदैन …!!!…
15
49
198
रेखा थापा लाई राप्रपाले लग्यो करिष्मा लाई एमालेले ! काग्रेसको भागमा त उही सावित्री सुवेदी ( जय नारी) र फिरफिरे unty पर्ला जस्तो छ 😀😀😀😀!!
1
3
13
💔टुटेको💔मन💔 retweeted
उस्तै छ प्रेम उस्तै छ आकर्षण प्रिय आजपनि, उत्तिकै डर छ तिमीबाट पटक-पटक अपमानित हुने डर पनि।।
9
89
273
💔टुटेको💔मन💔 retweeted
भाग्यमानी भएस भन्न छोडिदिनुस आमा, भाग्यले ठक्दा पनि निधारले देउतालाई ढोग्नुपर्छ।।
10
162
2
533
💔टुटेको💔मन💔 retweeted
जुन घाउलाई मैले सबैभन्दा धेरै जतन गरे, उही पाउ पटक पटक पत्थरमा ठोकियो।।
58
220
रूम मा सधै खाना बनाउने मेरो साथिलाई पनि नारि दिवस को शुभकामना 😁
1
5
रगतको बलिदान दिएर पू्र्खाले आर्जेको देश, आज ती पुर्खाको अस्तित्व समाप्त भयो।😭
1
8
देशको लागि लड्ने मान्छे शालिक भएछ। देशद्रोही पो मेरो देशको मालिक भएछ । एमसीसीलाई समर्थन गर्नेहरू राष्ट्रिय गद्दार हुन्
1
5
आउदो दसौं मा यस्ता आशिर्वाद आउछ्न कृष्ण जस्तो भाई नबनेस। सरोज जस्तो ठुल्ल दाई नबनेस। दुर्गेस जस्तो साथी नबनेस। समीक्षा जस्तो जीवन साथी नबनेस।😊. Good night 😴
1
8
45
ढोकाको चुक्कुल त उहीँ हो केटिले लगाए प्रेम केटाले लगाए बलात्कार! अरे वाह मेरो देश!!
1
10
सधै खुसी राख्न त सक्दिन होला तर कहिलै दुखमा एक्लो पार्ने छैन ,यो चाँही बाचा नै भयो 🤭🙈❤️✍️✍️ #मुटु❣️❤️💖💘💕
1
4
त्यस्तो चलाख केटि नाबालक रे हैट😂
पुलिस जति सबै बानेश्वर चोकमा छन् । अब पल शाहलाई कस्ले खोज्नु ?
2
तस्बिर खिच्न पनि जरुरी छ जिन्दगीमा 😍 ऐनाले बितेको समय देखाउदैन।😉♥️
1
12
म हारे पनि तिमीसँग यसरी हार्ने छु ... कि तिमी जितेर पनि रुने छौ ज़िन्दगी भर ... good night 😴
1
9
32
जिन्दगीको के भरोसा छ र एउटा आँखा मा आसु र अर्को मा हासो लिएर बाँच्नु पर्ने
1
1
6
Valentines मात्र नभइ शिवरात्रीलाई पनि बाल नदिने महान आत्मा म मात्रै कि अरु नि छन ☺️☺️😋
1
1
5
पैसा नै सबथोक होइन तर पैसा बिना हरेक कुरा अधुरो हुन्छ #जिन्दगी
1
7
सबै खुसि छन् जापान खुलेको मा.... दुखि छन् त केवल बिदाई गरेर पठाउने ति चाउरिएका हातहरु....😢😢
2
10
1
49
बाँच्नु पर्छ फिरीमा सास फेर्न पाईन्छ।।😅😅😅शुभरात्री
1
2
15