Bigyan Basnet (@BigyanBB) header
Bigyan Basnet (@BigyanBB) profile picture

follow गर्नुस follow back गर्ने छु नया तथा पुरानालाई हेरि हेरि follow गर्ने छु यदि उहाँहरुले के हि दिनमा follow back नगरे फेरि #unfollow गर्ने छु धन्यवाद

nuwakot nepal
Joined January 2017
Photo by Bigyan Basnet (@BigyanBB)Photo by Bigyan Basnet (@BigyanBB)Photo by Bigyan Basnet (@BigyanBB)Photo by Bigyan Basnet (@BigyanBB)Photo by Bigyan Basnet (@BigyanBB)Photo by Bigyan Basnet (@BigyanBB)Photo by Bigyan Basnet (@BigyanBB)Photo by Bigyan Basnet (@BigyanBB)Photo by Bigyan Basnet (@BigyanBB)Photo by Bigyan Basnet (@BigyanBB)
धनीले दिन्छ सुन चादी जीवन भर पुग्दैन😑😏 गरिबको हुन्छ चोखो माया💕💕 जिबर टुट्दैन😇😇💕💕
5
14
99
Bigyan Basnet retweeted
केही सम्बन्धहरु अच्चमका हुन्छन् न जोड्न नै सकिन्छ न त तोड्न नै💔
2
8
72
आधा जीवन काहा छुट्यो छुट्यो तिम्लाई देख्दा मायाको मुल फुट्यो मोबाइल 👉📱 मा फोन हान💑💑 इनकमिङ फ्रि छ धन्दै नमान😁😂
2
12
51
मायामा यसरी डुबियो कि 😍😍😍जस्तो चाल्न आउने मान्छेले नि निकाल्न नसक्ने गरि 😒😑😑
2
9
👀 If you want FOLLOWERS ! 👀 👅 FOLLOW 2 GAIN! 👅 1⃣Retweet & like this✔ 2⃣Follow all who RT & like✔ 3⃣ Followback everyone✔ 💕Turn my notifications ON 💕 🏆#MortyFollowBoost🏆
5
44
136
यदि कक्षामा केटा हास्यो भने सर: किन हास्दैछस बढी हुने होइन नि फेरि कक्षाबाट निकाली दिउला नि यदि केटि हासी भने सर: अगि देखि खुब हासीराछौ त के हो तेस्तो हास्ने कुरा हामी पनि सुनुम न !!!😀
1
6
1
75
ए हजुर !!! बाल्यकालकाे याद आयो भन्दैमा , : ओछ्यनमै "सु-सु" गर्दिन त भएन नि😁😂 #कि_कसाे😉😉 💞😍💕#शुभरात्रि✌✊
15
41
1
255
Bigyan Basnet retweeted
सुत्ने बेलामा आफ्नो बाल्यकालको याद नगर्नु है😉 बिहान उठ्दा ओछ्यान भिजेको हुन सक्छ 😄
18
66
262
बाउले किन्देको"स्कुटिमा" राखेर bf😎घुमाउने रहर छैन बरु"आफ्नो"कमाईले "car"किनेर बाउ आमालाई घुमाउने ठुलो रहर छ
28
89
1
408
"बाहुन"सगं"लभ" गरेको"रिसाउदा"😈 पनि"मन्त्र"फुकेर😂 "फकाई"हाल्छ भन्या😋
52
111
4
552
feeling totally sad😑😑 जिन्दगीमा यस्तो तनाव नि हुदा रैछ😒😒😑😑 किन होला मेरो त जे सोच्यो तेस्को ठ्याक्कै उल्टो हुन्छ जिन्दगी आफुले सोचेको जस्तो कहिले नहुने 😐😑😒 जता र पनि तनाब नै तनाब हुने एकै चोटि
2
8
थाकी सके म तेरो नोकरी गर्दा गर्दै ए जिन्दगी त अब मेरो हिसाब क्लियर गर्दे ।।😑😑
16
58
Bigyan Basnet retweeted
Nepal🇳🇵are set to play their first ODI and their captain is thrilled! An emotional @paras77 details the team's ups and downs on the way to ODI status. 👉 https://xitter.cf/t.co/weT3SLR5zs
58
520
42
2,339
Bigyan Basnet retweeted
धेरै नै खुसीको खबर !!! नेपाल र नेदरल्यान्डस् बीच हुने एक दिबसिया खेलको लाइभ कान्तिपुर #hd टिलिभिजनले दिने भएको छ खेल १ र ३ अगस्टमा हुने छ
1
9
धेरै नै खुसीको खबर !!! नेपाल र नेदरल्यान्डस् बीच हुने एक दिबसिया खेलको लाइभ कान्तिपुर #hd टिलिभिजनले दिने भएको छ खेल १ र ३ अगस्टमा हुने छ
1
9
Bigyan Basnet retweeted
नारी भएर नारिको इज्जत गरेन भन्नुहोला तर म केही भन्न चाहान्छु , अहिले बलात्कार को घटना बढ्नु मा कलाकार भन्दै नाङ्गिने र acting भन्दै ब्लु फिल्मको शैली देखाउने प्रियन्का जस्ताको ठूलो भुमिका छ ,जस्ले पिचासुहरुलाइ उत्तेजित बनाउछन र तेस्को सिकार कलिला बालबालिका हुने गर्छन 😑
31
40
3
348
Bigyan Basnet retweeted
के म तिम्रो ट्विट चोर्न सक्दछु तिम्रो ट्विटलाई आफ्नो भन्न सक्दछु सधैलाई 😍 #ट्विटे_गित 😂😂
10
24
90
आजकाल मलाई के भा छ कुन्नि!! सास मफेरी बच्नै सक्दिन भन्या !!!😂😂
3
21
103
बिच बजार मै नजर हाना हान भयो !! को बलीयो भन्दै मन ,ताना तान भयो!! फस्ने वाला त म पटक्कै थिइन ! तर फसाउने काम त्यहाँ जाना जान भयो !!
1
3
13