whatsapp://send?text=https%3A%2F%2Fwww.nepalviews.com%2F2025%2F06%2F02%2F396205%2F
13
Badri Paudyal retweeted
केही समय अघि हामी धाप ड्याममा । यहाँ संकलन (हार्भेष्ट) गरिएको पानी नागमती हुदै वागमती रिचार्ज गर्ने योजना शिवरात्रीको अवसरमा पुरा गरिनेछ।
नेपालका टिकटकेहरू अन्तर्राष्ट्रिय संचारमाध्यममा छाएछन् ! euronews.com/travel/2022/10/…
Badri Paudyal retweeted
विश्वभरि फैलिएको नेपाली डायस्पोराका सदस्यहरूले आ-आफ्नो सरोकारका सूचना कसरी पाउँछन् ? त्यसका लागि उनीहरूले गर्ने सञ्चारकर्म-पत्रकारिताको अवस्था कस्तो छ?
'जर्नालिष्ट इन ट्रान्जिसन’ले नेपाल बाहिरको नेपाली पत्रकारिताका बारेमा अध्ययन-अन्वेषण गर्ने भएको छ ।
facebook.com/mr.narayan.shre…
Badri Paudyal retweeted
चप्पल छाप भ्रष्टाचार !
#भ्रष्टाचार विरूद्द कार्टुन प्रदर्शनी, बबरमहल !
Badri Paudyal retweeted
भारतीय टिभी पत्रकारीता: अन्तिमको हेर्न नछुटाम्। पुरै हेर्दा दाहिने मुन्तिरको भावभंगिमा पनि याद गरौँ🤣
This Post is from a suspended account. Learn more
Badri Paudyal retweeted
Our editor @Salokya was summoned and harassed by officers from @NepalPoliceHQ 's Cyber Bureau. @IFJGlobal and @FNJNepal condemn the arbitrary harassment of journalists for their work and call for an investigation into the incident.
ifj.org/media-centre/news/de…
Badri Paudyal retweeted
मर्दी जाउँ आउनुस् सँगै।
youtu.be/r7pUlHKOLtY
Badri Paudyal retweeted
पञ्चासे डाँडा असिनाले खायो, सुका मानु चामल।
गाइदेउ गीत, लाइदेउ प्रीत - मरिलानु के छ र!!
अफसिजनको एउटा रोमाञ्चक यात्रा । Thank you @rishikeshdahal . With @BadriCalls @Guddu74302452 youtube.com/watch?v=r7pUlHKO…
Badri Paudyal retweeted
मिति २०७८/०९/१८ गते, ट्राफिक प्रहरीको अनुरोध ।
-----------------------------------------------
Badri Paudyal retweeted
My thread on #Homestay in #Nepal is based on:
- More than 150 #homestay nights in the last 15 years+
- Assessed management and business modality as a CSR activity from @biruwaadvisors
- Hospitality industries as a market researcher
- A food enthusiast and recipe developer
Badri Paudyal retweeted
#आयुर्वेद अति महत्त्वपूर्ण र जरुरी शास्त्र हो। यसका व्यवहारोपयोगी श्लोकहरू अर्थसहित सानै कक्षादेखि पाठ्यपुस्तकहरुमा राखेर पढाउनुपर्ने आवश्यकता देखिन्छ। यसो गर्न सके-पाए हाम्रा भावी सन्ततिले सरल र सुलभ तरिकाबाट स्वस्थ र सुखी हुने दिव्यज्ञान पाउन सक्ने थिए!
deshsanchar.com/2021/11/05/5…
भैयाहरू खुशी भएछन ! Ballast-sand stone will be exported from Nepal to India soon - नेपाल से भारत को जल्द गिट्टी-बालू, पत्थर का निर्यात होगा livehindustan.com/uttar-prad…
Badri Paudyal retweeted
Friends, please join this petition, asking the United States to prioritize Nepal for supply of vaccines and giving the rationale. It is addressed to the US Government via the Embassy in Kathmandu. The petition has been prepared by CoVID Alliance for Nepal.
change.org/p/ambassador-rand…
Badri Paudyal retweeted
दश थरिका कुरा ट्विट गरेर बस्नु भन्दा यो चाहीँ उपयोगी होला जस्तो लाग्यो । #कामनपा #वडा #कार्यलय को भित्तामा भेटेको । #विपद्_बाजा_बजाएर_आउँदैन । – at Nepal


















