
Chair : Press Council Nepal Founder/Blogger : @MySansar Salokya@MySansar.com
Nepal
Joined May 2008
- Tweets25.7K
- Following636
- Followers76.2K
- Likes1.3K
Pinned Tweet
#WhoKilledNirmala को अन्तिम भाग
यसमा रिपोर्टिङ गर्दाको अनुभव र हाम्रा निश्कर्ष समेटेको छु।
यो सँगै सक्रिय पत्रकारिताबाट केही समय विश्राम लिने निर्णय गरेको छु। @MySansar मा ब्लगकारिता जारी रहने छ।
pahilopost.com/content/20190…
२२ वर्षदेखिको साथ। हजारौँ ब्लग। असङ्ख्य सम्झना। अनि आज एउटा यस्तो निर्णय, जुन गर्न मलाई सजिलो थिएन। संस्थापकको अन्तिम ब्लग mysansar.com/2026/10/53874/
Nepal Tourism Board says 667 people, including 127 Nepalis, are reported missing following the Bhotekoshi flash flood. The missing include nationals from 32 countries. 31 foreign nationals have been rescued. Rescue and verification efforts continue. #BhotekoshiFlood
Salokya retweeted
बारामा ३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका आरोपितको बयान भनी सम्प्रेषित भिडियो सामग्रीको अनुगमन र कारबाही
एउटा टिकमार्कको गल्ती, डेढ घण्टा संघर्ष। लिथुआनियाको भिसा लिन भोगेको वास्तविक कथा।
mysansar.com/2026/06/53832/
Salokya retweeted
Three Qs @salokya raises here for Nepali media that I've been harping on since my TKP days back in 2019:
1. Who is your journalism for?
2. What is the job you're doing for your readers?
3. Why is your journalism worth paying for?
ukaalo.com/news/34015/
Salokya retweeted
मिडिया टिक्न सम्भव छ ?
*
केवल सद्भावनाले मात्र संस्था लामो समय टिक्दैन। समर्थकलाई उनीहरूले किन समर्थन गरिरहेका छन् भन्ने कुरा बारम्बार देखाउनुपर्छ, प्रमाणित गर्नुपर्छ र सम्बन्धलाई सक्रिय राख्नुपर्छ। @salokya @AmPyakuryal
* ukaalo.com/news/34015/
Salokya retweeted
नेपाली मिडियाले अब केवल 'हामी लोकतन्त्रका लागि लडिरहेका छौँ' भन्न छोडेर विशिष्ट समूहका 'पेन पोइन्ट्स' पहिचान गर्नुपर्ने देखिन्छ। यसलाई व्यावसायिक भाषामा बीटुबी (बिजनेस टु बिजनेस) मोडल भनिँदो रहेछ।
@salokya
ukaalo.com/news/34015/ ukaalo.com/news/34015/
Salokya retweeted
रोयटर्सले यसै साता सार्वजनिक गरेको वार्षिक 'डिजिटल न्युज रिपोर्ट'का अनुसार ८१ प्रतिशत मानिसहरूले मिडियालाई पैसा तिर्नुको मुख्य कारण 'व्यक्तिगत फाइदा' हो, 'सामाजिक सेवाको भावना' होइन
@salokya @ukaalonews
ukaalo.com/news/34015/
ब्रिटानिका इनसाइक्लोपेडियाले बालेनलाई नेवार बुद्धिस्ट बनाइदिएछ 😊
britannica.com/biography/Bal…
3
6
1,915
Salokya retweeted
नेपालमा विरलै भेटिने @salokya विदेशमा फ्याट्टै भेट भो :-) #GlobalFact2026
Salokya retweeted
पूर्वराजाको जन्मदिनमा निर्मल निवास खुला ? 😲
भ्रममा नपर्नुस्, कुरो अर्कै छ !
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे भाइरल विज्ञप्ति नक्कली । वर्ष दिन पुरानो सूचनालाई यसरी गरियो तोडमोड।
तथ्य जाँच यहाँ छ 👇
nepalfactcheck.org/2026/06/f…
#NepalFactCheck



















