
The umbrella organization of Nepali journalists, protecting their rights, press freedom and democracy. 9,000+members. #FNJ #PressFreedom
Kathmandu, Nepal
Joined August 2012
- Tweets4.9K
- Following60
- Followers5.2K
- Likes2.5K
प्रेस काउन्सिल ऐन २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न सम्माननीय राष्ट्रपतिसमक्ष महासंघकाे आग्रह
1
49
सरकारले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न गरेको सिफारिसमा प्रस्तावित कानुनी व्यवस्थाप्रति महासंघको गम्भीर ध्यानाकर्षण
67
Federation of Nepali Journalists retweeted
प्रधानमन्त्रीको सचिवालयले नै प्रहरीलाई पठाएको थियो पक्राउ गर्न २८ पत्रकारको सूची
- अन्तिममा सातजनाको सर्ट लिस्टिङ गर्दै ‘अन द स्पट’ उठाउन आदेश
nayapatrikadaily.com/news/20…
Federation of Nepali Journalists retweeted
शिव गाउँले भन्छन्– समाचारको स्रोत खोज्न समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो
shilapatra.com/detail/197774
Federation of Nepali Journalists retweeted
नेपाल प्रेसको समाचार कक्षमा पसेर पक्राउ पूर्जीबिनै पत्रकार सुवेदी पक्राउ nepalpress.com/2026/10/30/77…
Federation of Nepali Journalists retweeted
पत्रकार खोज्दै नयाँ पत्रिका र दियो पोष्टमा पनि पुग्यो प्रहरी nepalpress.com/2026/10/30/77…
Federation of Nepali Journalists retweeted
नेपाल प्रेसभित्र पसेर प्रहरी धरपकड, यसरी लगियो पत्रकार
#NepalPress
Federation of Nepali Journalists retweeted
पत्रकारले विभिन्न स्रोतबाट सूचना संकलन गरेर समाचार लेख्ने भन्दै दाहालले सूचना कसले दियो भनेर पत्रकारलाई पक्राउ गरी सोधपुछ गर्नु गलत भएको बताए ।
ekantipur.com/news/2026/10/3…
Federation of Nepali Journalists retweeted
संविधान जोगाउन लड्नुपर्ने अवस्था आयो : पत्रकार महासंघका पूर्वअध्यक्ष गाउँले
सामाजिक सञ्जाल फेसबुकको पोस्टमा शिव गाउँलेले लेखेका छन्, 'समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो ।'
ekantipur.com/news/2026/10/3…
Federation of Nepali Journalists retweeted
प्रहरी प्रवक्ता भन्छन्– नयाँ पत्रिकामा प्रहरी पठाएकोबारे जानकारी छैन | Naya Patrika News nayapatrikadaily.com/news/20…
Federation of Nepali Journalists retweeted
‘प्रहरी’ भन्दै विनाअनुमति एक जत्था नयाँ पत्रिकामा प्रवेश #Nayapatrika
Federation of Nepali Journalists retweeted
नयाँ पत्रिकाको कार्यालयमा पुगे सादा पोशाकका प्रहरी
–नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार, उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भन्दै कार्यकक्षमा बसिरहेका छन् ।
#onlinekhabar
onlinekhabar.com/2026/10/204…
Federation of Nepali Journalists retweeted
दियो पोस्ट अनलाइनको कार्यालयमा पनि पुग्यो प्रहरी
सादा पोसाकका प्रहरी अनलाइनका प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानालाई खोज्न पुगेको त्यहाँ कार्यरत एक पत्रकारले बताए ।
ekantipur.com/news/2026/10/3…
प्रकाशित समाचारको विषयलाई लिएर सिरहास्थित अपन दैनिकका सञ्चारकर्मी श्यामकुमार यादवलाई अजय यादव भन्ने व्यक्तिले धम्क्याएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
53
Federation of Nepali Journalists retweeted
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि सरकारको निरन्तर प्रहार । सरकार अधिनायकवाद तर्फ उन्मुख । पत्रकार किशोर श्रेष्ठ लाई तत्काल रिहा गर ।
@FNJNepal @presscouncilnp
जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ पक्राउ : बिनाशर्त तत्काल रिहा गर्न महासंघको माग #pressfreedom #kishorshrestha #JanaAastha #journoarrest @ifjasiapacific
1
96













