🇳🇵परदेशी🇳🇵 retweeted
नेपालखबर ब्रिफिङ —
लामिछानेले ‘सरप्राइज’ दिए शाहले चाल्न सक्ने दुई कदम nepalkhabar.com/politics/291…
🇳🇵परदेशी🇳🇵 retweeted
Looking for special histochemical stains in Dharan Biratnagar or Kathmandu.
If anyone knows a reliable supplier or laboratory, please share their contact info. Any recommendations for where these stains are available would be greatly appreciated!
🇳🇵परदेशी🇳🇵 retweeted
अब विस्तारै भोटेकोशी भुल्न शुरू हुनथाल्यो .... समाचार हराउन थाले ...
टनेलबाट अझै जीवन बचाउन सके ....
यदि कोही एक पनि त्यो टनेल भित्र ज्यूँदो छ भने उसको हालत के होला ??
मुटु चिसो हुन्छ ...
🇳🇵परदेशी🇳🇵 retweeted
दाहिने हातमा Gopal लेखेको ट्याटु भएको, कालो 38 नम्बर को Trekking Gold Star जुत्ता लगाएको, हातमा पहेलो बाला लगाएको महिलाको शव प्रहरी चौकी गल्छि धादिङ मा भर्खरै ल्याईएको छ । कसैको आफन्त को हो भने खबर गरिदिनु होला ।
🇳🇵परदेशी🇳🇵 retweeted
A respectful minute of silence was held in memory of the FC Barcelona members who passed away during the course of the past season, as well as the victims of the devastating floods along the border between Nepal and China.
🇳🇵परदेशी🇳🇵 retweeted
विपदमा परेकाहरुको अवस्था देख्दा हृदय भक्कानिएर आउँछ, जिउँदा रमितेहरुका व्यबहार र बेहोरा देख्दा थुक्न मन लाग्छ.... कस्तो संबेदनसिल बिहिन र अमानवीय तर्फ धकेलिएछ समाज र सोच पनि छ्या!यस्तो बेलामा पनि स्वार्थ भन्दा माथी उठ्न नसक्ने 🙄🙄
🇳🇵परदेशी🇳🇵 retweeted
काठमाडौं तिर बसेर यसो २-४ सडक बनो भनेसि देश त गज्जब बनो भन्नेले "हेर्ने कथा" हेरेउ? ति डा भाइहरुका कहानी हेरेउ? देश कति बनेच? तेरिमा डाम्ना हो!
🇳🇵परदेशी🇳🇵 retweeted
देशमा यति ठूलो बिपत आइपरेको छ कोहि कोहि आलुहरु चाहिँ जहाँ पनि राजनीति जोडेर बसिरहेका छन यस्ता पापी हरु अलिकति पनि मानवता छैन है यिनिहरुको🤦♀️🤦♀️🤦♀️
🇳🇵परदेशी🇳🇵 retweeted
मन मिले चमत्कार मन नमिले बलात्कार भन्दै उफ्रीनेहरु
साझ परेसी किन हिड्नु त त्यो केटि नै त्यस्ती भन्दै उफ्रीनेहरु
छोटो कपडा लगाएर हिड्दा बलात्कार भयो भन्नेहरू
3 बर्षिय बालिका बलात्कार को सिकार हुँदा के भन्छौ तिमिहरु???
नाम राखेको छ गहना हो मानेर पुज्ने यो समाजले (बिगतका घटनाहरु) ती अबोध बालिका को लागि न्याय माग्लान भनेर सोच्नु बढी नै आशावादी हुनु होइन र???🤔
काठमाडौँमा सुरक्षाकर्मीले गोली चलाउँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले हिरासतमा बस्नुपरेको भन्दै गत साउन १० गते सुनसरीमा सुरक्षाकर्मीले गोली चलाउँदा हालका प्रधानमन्त्रीले किन राजीनामा दिन नपर्ने हो भनी प्रश्न गरेकी हुन् ।
hamrakura.com/news-details/2…




















