Shankar Bhandari retweeted
Steve Jobs literally predicted the iPhone, the Internet, AI and the next 50 years of technology in a single speech from 1983:
Shankar Bhandari retweeted
Looking at the suggestions emerging from different quarters, I find that most focus on the what and why of Nepal–India partnership, while giving relatively little attention to the how. Identifying areas of mutual interest and explaining their importance is necessary.++
Shankar Bhandari retweeted
Thrilled to announce $5B in funding for @IsomorphicLabs to accelerate our mission to Solve All Disease. We continue to make rapid progress reimagining drug design from first principles with AI to radically cut the time & cost to find new medicines. Gradually, then all at once...
Shankar Bhandari retweeted
sanoTTS is #1 on Hugging Face’s Open TTS Leaderboard for CPU streaming. 🥇
Our 294K-parameter heart-nano voice starts speaking in 2.8 ms, and three of the top five models are ours.
Built in Nepal, measured on the same benchmark as everyone else.
Thank you to everyone who uses, forks and builds on sanoTTS.
🤗 huggingface.co/ampixa/sanoTT…
🤗huggingface.co/spaces/hf-aud…
Something great is happening in Nepal. 🇳🇵 @__ampixa__ is now the leader in the open-source TTS CPU streaming category in Huggingfacr. Kudos @yash_paudel @rifeash 🙏🙏
Built in Nepal, Competing on the global stage
Link: huggingface.co/spaces/hf-aud…
Shankar Bhandari retweeted
Introducing the New weekly whiteboard series relevant to speech AI taught in Nepali
The first episode is about
Phonetics (ध्वनिविज्ञान) for Nepali speech
Video in Nepali and all examples pertain to Nepali speech.
Chapters
00:00 ध्वनिविज्ञान — three branches
01:47 sound: हावा, lungs र vocal tract
02:18 place of articulation
03:34 vocal folds & voicing
07:53 manner of articulation
11:16 grapheme, phoneme, IPA
15:45 day 2 — voicing & aspiration
19:09 stops, fricatives, affricates, approximants
21:40 vowels
25:49 नेपाली vs हिन्दी phonetics
हेर्नुस् त दिमाखि हालत 🤣
Kumar Ben didn’t know Inam Sapkota, and Inam Sapkota didn’t know Kumar Ben either. Kumar Ben was simply carrying out his duties while senior officials from the investigation agency were involved. The intense media trial against him is unfair. I'm truly sorry for what you've gone through, Kumar Ben—12 Bhai owes you an apology
Shankar Bhandari retweeted
"I graduated college without ChatGPT" is the new "I walked 5 miles to school"
कांग्रेस वा अरु दलप्रति त्यसै घृणा किन फैलाएको?
राज्यले व्यापार गर्ने हो?
राज्यले फाईदा कमाउने कुरामा ध्यान दिने हो?
राज्यले लगानी गरेका कम्पनीले जनतालाई सहुलियत दिने हो ,मार्केट नबिगारिकन।
नेपाल टेलिकमको इन्टरनेट र फोन अझै महँगो छ,
जनता लुटेर नाफा कमाएर के काम?
2
118
Shankar Bhandari retweeted
Google DeepMind co-founder Demis Hassabis:
“AGI is coming, yet schools are still teaching children skills that AI will be better at. The entire education system needs to be flipped.”
Shankar Bhandari retweeted
नेपाली कांग्रेस तेह्रथुम उडान भर्न तयार गर्दै छ, त्यसको नेतृत्व लिन म तयार छु। जय नेपाल।।
Shankar Bhandari retweeted
"प्रधानमन्त्री कार्यालय केरकार केन्द्र वा हिरासत गृह होइन"
लोकतन्त्रमा सरकार शक्तिशाली हुन सक्छ, तर सरकारभन्दा शक्तिशाली संविधान र कानुन हुन्छन्। जनताको जनमत सरकारलाई निरंकुश बन्ने अनुमति होइन, जनताप्रति थप उत्तरदायी बन्ने जिम्मेवारी हो।
पछिल्ला दिनमा सरकारका गतिविधि र कार्यशैलीले गम्भीर प्रश्न उब्जाएका छन्। समाचारको स्रोत खोज्ने नाममा पत्रकार पक्राउ गरिनु, मिडिया हाउसमा सादा पोसाकका प्रहरी पुगेर धरपकड गर्नु र राज्यका महत्वपूर्ण निकायका पदाधिकारी तथा कर्मचारीमाथि दबाब र त्रास सिर्जना गर्ने शैली अपनाइनुले लोकतान्त्रिक शासन व्यवस्थामाथि नै प्रश्न खडा गरेको छ।
कानुनको शासनमा असहमतिको जवाफ प्रतिशोधबाट होइन, विधि र प्रक्रियाबाट दिइनुपर्छ। प्रधानमन्त्री कार्यालय राज्य सञ्चालनको केन्द्र हो, केरकार र हिरासत गृह होइन।
विडम्बना के छ भने सरकारको कार्यशैलीप्रति सत्तारुढ दल रास्वपाकै नेताहरू र पार्टीका विभिन्न तहबाट असन्तुष्टि व्यक्त भइरहेको छ। त्यसैले प्रश्न स्वाभाविक रूपमा उठ्छ-सरकार रास्वपाको राजनीतिक प्रतिबद्धता र सिद्धान्तभन्दा बाहिर गएर चलिरहेको हो, वा बाहिर असहमति देखिए पनि भित्रभित्रै यस्ता गतिविधिमा मौन सहमति छ?
पासपोर्ट प्रकरणदेखि न्यायालय हुँदै पत्रकार पक्राउसम्मका घटनाक्रमले राज्यका संवैधानिक निकाय र संस्थाहरूलाई स्वतन्त्र तथा स्वायत्त राख्नेभन्दा पनि आफ्नो अनुकूल परिचालन गर्ने सोच सरकारमा हावी हुँदै गएको आशंका जन्माएको छ। राज्यका संस्थाहरूको गरिमा, स्वायत्तता र निष्पक्षता जोगाउनु सरकारको संवैधानिक दायित्व हो।
हामी सरकारका सकारात्मक कामको खुलेर समर्थन गर्छौं। तर संविधान, लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि हुने कुनै पनि हस्तक्षेपको दृढतापूर्वक विरोध गर्छौं।
सरकार समयमै सच्चियोस्। सत्तारुढ रास्वपाले पनि सरकारलाई आफ्नो राजनीतिक प्रतिबद्धता र लोकतान्त्रिक मूल्यको सीमाभित्र राख्न जिम्मेवार भूमिका निर्वाह गरोस्।
दुई तिहाइको जनमत निरंकुशता स्थापित गर्न प्राप्त भएको होइन, सुशासन, विकास, समृद्धि र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन प्राप्त भएको हो। जनमतको सम्मान सत्ता प्रदर्शनबाट होइन, जनताको विश्वास र संविधानको मर्यादा जोगाएर हुन्छ।
सरकारलाई समयमै चेतना आओस्। लोकतन्त्रमा सत्ता स्थायी हुँदैन, तर संविधान र संस्थाहरूको गरिमा स्थायी हुनुपर्छ।
जय नेपाल!
Shankar Bhandari retweeted
A Chinese girl imitates English accents from five countries: India, France, the UK, the US and Russia. Do you think she did a good job?
Leave a score for her in the comments!
@zhang_heqing @ShangguanJiewen




















