Bipin Ningleku (@bipinn102) profile picture
Terhathum
Joined October 2015
Photo by Bipin Ningleku (@bipinn102)Photo by Bipin Ningleku (@bipinn102)Photo by Bipin Ningleku (@bipinn102)Photo by Bipin Ningleku (@bipinn102)Photo by Bipin Ningleku (@bipinn102)Photo by Bipin Ningleku (@bipinn102)Photo by Bipin Ningleku (@bipinn102)Photo by Bipin Ningleku (@bipinn102)Photo by Bipin Ningleku (@bipinn102)Photo by Bipin Ningleku (@bipinn102)
चीनबाट बाहिरिएको अडियो को वास्तविकता के हो?
2
फूलचोकी हाइकिङ.....
1
11
छठ पर्वको हार्दिक शुभकामना ।
5
Tmj क्षेत्रमा फुलेको लालीगुराँस, Tourism Board ले धेरै वर्ष पहिले नै Tourism Potential एरियाको रूपमा घोषणा गरेको छ, तर जुन सरकार आए पनि कहिल्यै सरकारको आँखा नपर्ने सुन्दर तर अभागी ठाउँ जहाँ २८ प्रजातिका लालीगुराँस एकै ठाउँ पाइन्छ । तेह्रथुम, ताप्लेजुङ, संखुवासभा ।
6
भीम फेदीमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाउनुभएका सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना गर्दछु। दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।
7
अमेरिका जस्ता राजनीतिक स्थिरता भएको देशमा मम्दानी, अब्दुल ईल सायद जस्ता कैयन विधायकहरू निर्वाचित हुने गर्दा रहेछन् हाम्रो जस्तो देशमा खगेन्द्र सुनार, आशिका तामाङ, सुदन गुरुङ, बालेन्द्र शाह जस्ता मान्यहरु लोकप्रिय भई निर्वाचित हुने रहेछन। कारण के होला?
12
नेपालीहरूको महान चाड शुभ दीपावली (तिहार) को अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण आमाबाबु, दाजुभाइ, तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु।
1
35
Visit Chiya Spot, enjoy a sip of Chotu’s Special Tea, and experience a taste of Egyptian delight.
7
Wishing everyone a very Happy & Blessed Diwali. ✨🙏
1
31
हामी साँच्चै विवेक प्रयोग गरेर सोचिरहेका छौँ, कि मात्र भीडको एउटा हिस्सा बनिरहेका छौँ ?
10
महामन्त्री ज्यू को विचार प्रति हाम्रो साथ समर्थन छ । जय नेपाल।।
11
"ढुक्क हुनुहोस्- म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति-कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। MY HANDS ARE CLEAN! गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ। #gaganthapa #nepalicongress"
2
21
85
713
दिनप्रतिदिन बढदै गएको जम्बीहरूको झुन्डले मुलुकलाई आखिर कुन दिशातर्फ डोर्‍याउन खोजिरहेको छ ?
1
16
नेपाली कांग्रेस तेह्रथुम उडान भर्न तयार गर्दै छ, त्यसको नेतृत्व लिन म तयार छु। जय नेपाल।।
1
2
55
Congratulation Rabindra Dhant.
132
वर्तमान अवस्थामा नेपालको अर्थतन्त्र कतातिर ढल्किरहेको छ ? जिज्ञासा ।
1
22
Bipin Ningleku retweeted
सबै ज्ञान सरकारसँग मात्रै छ भन्ने सोच राम्रो होइन : गगन थापा | Gagan Thapa | Onlinekhabar NEWS : onlinekhabar.com/2026/08/198…
2
3
1
34
10,376
ए आई प्रविधिको विकास सँगै मानवीय मौलिकता र सृजनशीलता गुमनाम हुने खतरा दिनप्रतिदिन बढ्दो देखिन्छ। तसर्थ ए आई वा सूचना प्रविधिको प्रयोग गर्दा कम्तीमा आफ्नो मौलिकता रा सृजनशीलता लाई पनि समावेश गर्ने अभ्यासको थालनी गरौं ।
1
23
शिक्षा, स्वास्थमा ३% कर र बिजुलीमा ५ देखि १५% कर बढ्नुको कारण त यस्तो पो रहेछ ?? बाँकी कुरा खर्चमन्त्री गोल्डेन फाग्लेबाट सुनौ।
8
17
8
96
14,373
४४ औ वि पी स्मृति दिवस म्याङ्लुङ तेह्रथुमको एक झलक।
1
23