1 0 2 6 retweeted
देश खरानी बनाएको विदेशी एजेन्टले मात्र होइन, मिडिया सन्चालक / टक शो सन्चालक र कथित विश्लेषकहरूले देशलाई अशान्त बनाइरहेका छन् । नेताहरूको कमजोरी स्पष्ट छ,
तर देशलाई खरानी बनाउने सबै भन्दा ठुलो हात मिडिया भित्र नै लुकेका छन् !!!
हामी बुढाखाडाले GenZ को मर्म र तौर तरिका बुझ्न जरूरी देखियो । उदाहरणको लागी -
"आन्दोलनमा तोडफोड गरेका GenZ हरु आफैँ surrender नगरेमा पक्राउ परेकाहरुलाई कारवाही स्वरुप tattoo हरु कालो मसीले छोपिनेछ" भनि सुचना जारी गर्यो भने आधा भन्दा बढि त आफैँ surrender गर्थे होला ।
🤣😂🤣😂
1 0 2 6 retweeted
आज विहानै मनमा
मिडियाबारे आएका कुरा:
१- जुन दिन नेताको घरमा कोठा भरीभरी नोटका खात जलेको भनिएको भिडियो सार्वजनिक भयो, प्रमुख मिडियाले त्यसको समाचार सम्प्रेषण गर्नुपर्थ्यो कि पर्थेन?
त्यसको 'फलोअप' गर्नु पर्थ्यो कि पर्थेन? जुन मिडियाले गरे, ती स्तुत्य छन्। आम सर्वसाधारण मूलत: युट्यूबरहरूमा भर पर्नु पर्यो।
२- ती जलेका नोटका डङ्गुरहरू पत्रकारिताको दृष्टिकोणबाट 'व्यानर हेडलाइन' को सामग्री हो कि होइन? कतिवटा प्रमुख अनलाइन, न-अनलाइन मिडियाले त्यसलाई महत्वका साथ छापे, कसैले याद गरेको छ?
३- एक-दुईजनाले प्रमाणबिना भनेको भरमा 'राजाले गैँडा बेचेर खाए' भन्ने मिडियाहरू स्पष्टैरूपमा देखिएको त्यति ठूलो समाचारबारे किन मौन बसे होलान्?
४- मेरो निष्कर्ष: गत २० वर्षमा यो देश, राज्य र समाजलाई जे-जति क्षति पुगेको भए पनि उनीहरूलाई 'महान गणतन्त्र' जोगाउनु छ। त्यत्ति हो। देश बरू पतन भए होस्, गणतन्त्र चाहिँ चाहियो।
गणतन्त्र जोगाउन खोज्द, देश बर्बाद भएर लोकतन्त्र/प्रजातन्त्र समेत जाने स्थिति नआओस् -- त्यति चाहिँ ख्याल गरिदिनुहोला। त्यो बेलामा पनि मलाई नै गाली गरेर नबसिदिनुहोला।
तपाईँहरू सबैको जय होस् - नेपालको जय होस्। धन्यवाद!
1 0 2 6 retweeted
अरु बेला त यहाँ बिचार र सुझाव दिनेको बाढी आउथ्यो त, आज देश यति कठिन मोडमा पुग्दा कहाँ गए opinion maker? ठूला पत्रकार? नागरिक समाजका अगुवा, बुद्धिजीवी ? सजिलो समयमा त जो पनि बोल्छ, खास चाहिने समयमा मौन बस्नेलाई ईतिहासले सधैं सम्झनेछ# Saveconstituion.#संविधानबाट निकास
1 0 2 6 retweeted
कुलिङ पिरियड भन्ने चीज सकिया हो ? जे भो भइहाल्यो अब अघि बढौं , कति पुरानो उगमा अल्झिरहनु भन्ने त भा हैन नि हामी सबैलाई ? हामी यस्तै त हो नि ब्रो ;))
The movie might touch your heart, but the review will make your eyes water.😂😂😭😭
"Kafle is calm, delicate. His cherish is not dangerous, it develops like greenery." superkanchan.com/entertainme…
1 0 2 6 retweeted
साल्केटोलाई पनि गार्हो छ, दिउँसो मन्त्रीले गालि गरे, अहिले जनता सबैले, उता भेनाले पनि गाली गरे होलान, फेरि मन्त्रीले पनि भ्याए कि?
गार्हो छ के गार्हो 😂🤣
1 0 2 6 retweeted
डिस्क्लेमर: यस ऐनका कुनै पनि बुँदा पढिसकेपछि हाँस्नुभयो भने यो ऐन अन्तर्गत तपाईंसँग ५० हजार जरिवाना असुल गरिनेछ। 😜 mysansar.com/2025/01/52195/
1 0 2 6 retweeted
बंगलादेशमा भएको सयौंको हत्या बारे हाम्रा मानव अधिकारवादीको एउटा पनि ट्विट देखिएन त हँ ? यता मन्दीरमा कालो बोका काट्दा समेत यिनको अधिकारको भेल उर्लेर थामी सक्नु हुन्न । हे कोर्ना
1 0 2 6 retweeted
कम्तिमा मिडियामा राख्ने पोल त डेमोक्रेटिक बनाउन सिक, सबै option आफ्नै पक्षमा आउने पनि पोल हुन्छ? फरक बिचार लाई कसरी दबाउने हो, त्यो कसैले कान्तिपुरबाट सिकोस
1 0 2 6 retweeted
मेरो खोज
➖तीन दशकसम्म मालपोतले जोगाएको सार्वजनिक जग्गा कसरी पुग्यो अरुण चौधरीको स्वामित्वमा?
✔️चलखेल पन्छाउँदै मालपोतले करिब तीन दशकसम्म जोगाएको ललितपुर पुल्चोकस्थित सार्वजनिक जग्गा व्यवसायी अरुण चौधरीको कम्पनीका नाममा दर्ता गर्न भएका चलखेलको फेहरिस्तः
ukaalo.com/breaking-story/uk…
1 0 2 6 retweeted
पहिल्याउँदै जाँदा पहुचवालाहरु, गिनेचुनेका उच्च पदस्त कर्मचारी (निजामती सैनिक वा प्रहरी ) अनि सबैका इष्ट देवता राजनीतिक नेता गणले लगानी गरेका जग्गा र त्यस तर्फ लक्षित विकास र पुर्वाधार निर्माणलाई मात्र पछ्याउने हो भने नेपालमा नीतिगत भ्रष्टाचारको एउटा जरामा पुग्न सहज हुन्छ।
1 0 2 6 retweeted
- सामाजिक सुरक्षाको लागि भनेर उठाएको सामाजिक सुरक्षा कर
कति भयो होला ?
- वुढी गण्डकी परियोजनाको लागि पेट्रोलियम पदार्थमा जोडेर
उठाएको रकम कति भयो होला ? ढुकुटीमा सकुसल छ की छैन
होला ? ?
1 0 2 6 retweeted
वित्तीय चेतनाकी निउती नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८० भदौ ०५) #TuesdayFinLitNRB
1 0 2 6 retweeted
तेसैले नेपाल त एक डुब्यो दुइ डुब्यो
ब्यापारीलाई ब्यापार गर्न तगारो र उद्यमीलाई उद्योग गर्न भांझो हाल्ने देश संसारमा अहिले सम्म विकशित भाको छैन। यहि ताल रहे नेपाल पनि उँभो लाग्ने अवस्था सुन्य छ।
१. गत १० वर्षमा नेपालमा उद्योग-ब्यापारीलाई सहयोग गर्ने कुनै कानून बनेन।
२. गत १५ वर्षमा नेपालबाट उद्योग-धन्दालाई कुण्ठित पार्ने कुनै कानून हटाइएन।
३. गत २० वर्षमा उद्योग-धन्दा माथि लाग्ने कर क्रमश बढ्दै आए तर सुविधा केहि थपिएन।
४. गत ३० वर्षमा नेपाली जनतामा NGO र INGO राम्रो र उद्योग-धन्दा खोल्ने सबै चोर भन्ने भ्रामक झुट फैलाइयो।
५. सामाजिक सन्जालको बाढीले नेपाली जनताले कुन झुठो र कुन सत्य भन्ने छुट्याउन नसक्ने भए। अनेक झुठा आश्वासन र प्रचारवाजीमा हिरो बन्ने नेताहरुको उदय भयो।
फलत नेपाल यो भयावह स्थितिमा पुग्यो -- मजदुरी गर्न सक्ने पनि देश बाहिर र अलि पैसा खर्च गरेर पढ्न सक्ने पनि देश बाहिर। नेपालमा १०% देशभक्त, ३०% ठग र फटाहा र २५% निरिह बालक र बुढा-खाडा मात्र बांकि रहे।
यो ३०% ठग-फटाहाले ध्वस्त पारे। नेता र कर्मचारी यो ३०% का नाइके हुन्। यीनले नेपाललाई "banana" रिपब्लिक बनाए।
उपाय के त ? देशको कानून उद्योग-व्यवसाय मैत्री हुन पर्यो। तेस्तो हुन देशको नेतृत्व सहि ब्यक्तिको हातमा पुग्न पर्यो। तर यो सम्बिधान र कानूनबाट त्यो सम्भव छैन। तेसैले नेपाल त एक डुब्यो दुइ डुब्यो।


















