
#Access2Care #exchangealumni #GES2016 #socialenterprise #innovation #entrepreunership tweet & talk #NEPAL #USA #RUSSIA #INDIA #PAKISTAN #TURKEY global nomad :)
Kathmandu
Joined December 2009
- Tweets26.6K
- Following5.8K
- Followers6.2K
- Likes75.9K
Pinned Tweet
Sometimes we start our journey because we wish to reach the destination, Where as destination is an assumption and imagination and journey is always a reality. Learning to be in the journey everyday.
Thank You !!
#mastersofscalesummit
डा. बिशाल ढकाल retweeted
#दशैँमौसम 🌤️ हिजो कतै हल्का वर्षा भयो। आज पनि केही ठाउँमा बादल र हल्का वर्षाको सम्भावना छ। अलि चिसो भए पनि मौसम गज्जब छ! केही दिनदेखि चर्चा गरेको प्रणालीले पछि मौसम बिगार्न सक्ने संकेत छ, तर प्रभाव अनिश्चित छ। अपडेट गर्नेछु। शुभ दशैँ! 🙏
Cloud and rainfall with current cloud👇
डा. बिशाल ढकाल retweeted
#WeatherWatch आजको पूर्वानुमान हिजोभन्दा फरक छ। बंगालको खाडीबाट एउटा न्यूनचापीय प्रणाली नेपालतर्फ आउने संकेत छ, तर सम्भावना निकै कम छ। यो १५ दिनपछिको पूर्वानुमान भएकाले फेरिन सक्छ। निगरानीका लागि मात्र राखेको हुँ। नआत्तिनुहोस्, दशैँ मस्तले मनाउनुहोस्! 🙏
#WeatherWatch बुद्धका दुई आँखाजस्ता न्यूनचापीय प्रणालीको बाटो फेरिँदै छ। आजको पूर्वानुमानमा नेपालतर्फ आउने सम्भावना कम छ। दसैँको मौसम राम्रो छ; तिहारसम्मको संकेत पनि राम्रो छ, तर बदलिन सक्छ। यो निगरानी हो, विपद्को चेतावनी होइन।
सबैको दसैँ शुभ र रमाइलो रहोस्! 🙏🌺
डा. बिशाल ढकाल retweeted
#दशैँमौसम 🌤️🌺
हिजो पनि गण्डकी र कोशी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भयो। आज पनि केही ठाउँमा बादल लाग्ने र हल्का वर्षा हुने सम्भावना छ, तर समग्रमा मौसम रमाइलो र घमाइलोनै छ।
यहाँहरू सबैको दशैँ सुखद, रमाइलो र शुभ रहोस्! 🙏
Cloud and rainfall measured by the NMD from yesterday👇
डा. बिशाल ढकाल retweeted
SpaceX option package for new Tesla Roadster will include ~10 small rocket thrusters arranged seamlessly around car. These rocket engines dramatically improve acceleration, top speed, braking & cornering. Maybe they will even allow a Tesla to fly …
डा. बिशाल ढकाल retweeted
Musk acaba de lanzar esta nueva posibilidad 😆. Que locura tan maravillosa ❤️
डा. बिशाल ढकाल retweeted
#दसैँमौसम आज अपराह्न/राति कमजोर पश्चिमी वायुले पश्चिम नेपालमा हल्का वर्षा गराउन सक्छ। भोलिसम्म बादल लागे पनि पहाडका थोरै ठाउँमा मात्र वर्षाको सम्भावना छ। अष्टमीदेखि दसैँभरि मौसम राम्रो देखिन्छ; कतै छोटो समय हल्का वर्षा भने हुन सक्छ।
Cloud in 6-hr with a forecast until tomorrow 🌧️
डा. बिशाल ढकाल retweeted
एउटा कमजोर पश्चिमी वायुको प्रणाली नेपाल प्रवेश गर्ने देखिएकाले भोलि पश्चिम नेपालका केही ठाउँमा र पर्सि मध्य तथा पूर्वी नेपालका केही ठाउँमा हल्का वर्षाको सम्भावना अझै छ है।
Replying to @BinodClimate
आज बुधबार भयो। शुक्रबारदेखि पश्चिम नेपालका पहाडी भूभागका आंशिक बदली हुने बाहेक 😆😂😅
डा. बिशाल ढकाल retweeted
अहिलेसम्मको निरन्तर राजनीतिक उचाइमा गगनको मुख्य हतियार विधि, पद्धति र सिद्धान्तको राजनीतिको 'कुरा' नै हुन्। यही 'कुरा' अनि केही कार्यान्वयनको परिणामको बलमा पार्टी सभापतिसम्म पुगेका उनका लागि अब केवल भाषणमा मात्र सीमित हुने छुट छैन।
ukeraa.com/news/detail/18087…
डा. बिशाल ढकाल retweeted
घटस्थापनाको शुभकामना! 🌺🙏 ॐ शैलपुत्र्यै नमः।
आजदेखि मौसममा सुधार! दिउँसो घाम–बादलको लुकामारी भए पनि अपराह्न पहाडका केही ठाउँमा मेघगर्जनसहित छोटो वर्षा हुन सक्छ। भोलिदेखि अधिकांश समय घमाइलो रहने देखिन्छ। कतै छिटपुट वर्षा भए पनि लगातारको वर्षाको संकेत छैन। #दसैँमौसम
डा. बिशाल ढकाल retweeted
4 years of sharing space with my brain tumor. Four winters, Four springs, Four summers. Four years of carrying a quiet weight within, yet every single breath feels like a gentle victory. So thankful to still be here, feeling it all. Tumor:0, Tanuja 4. Only gratitude 🌎😇✨🫶🏽 ॐ🙏
डा. बिशाल ढकाल retweeted
While @elonmusk is a phenomenal innovator and entrepreneur this tweet is in extremely poor taste. To suggest that India is controlled by one industrialist is both absurd and deeply disrespectful. India is a lively, vibrant democracy with a transparent economy and strong institutions.
The United States has consistently protected its own economic and national security interests. Electric vehicles face 100% tariffs, effectively keeping companies like BYD out of the US passenger car market. There are stringent restrictions on telecom equipments on national security grounds. The FCC is now proposing to bar testing laboratories in several countries from certifying electronic devices for the US market.
If the United States can legitimately protect its national security, why should India be denied the same sovereign right?
India welcomes innovation, investment and fair competition. But no global corporation, however influential, can expect India to compromise its national interests or dictate its policies.
What is considered national security in America cannot suddenly become protectionism in India. @PMOIndia @narendramodi @JM_Scindia
Dear Prime Minister Ambani,
Please accept my humble apologies for not realizing that you are the real boss of India.
Naturally, you would prefer to maintain your monopolistic exploitation of the great people of India, but would you nonetheless consider allowing Starlink to compete?
There are many areas of India, as there are in all countries, with no Internet access, which denies children the opportunity for education and for small businesses the opportunity to sell their goods to a global market. Starlink would change their lives for the better.
Thank you 🙏
डा. बिशाल ढकाल retweeted
मेलाम्ची, त्रिशुली र अब बुढी गण्डकी। १०० किलाेमिटरकाे aerial distance मा ४ ठुला बाढी (त्रिशुली २ पटक) ,५ बर्षकाे विचमा। राेशी र नख्खु बाढी छाडेर पनि। अहाे, कसरी थेग्ने याे परिवर्तन?
डा. बिशाल ढकाल retweeted
OKLAHOMA UPSETS NO. 1 TEXAS IN THE RED RIVER RIVALRY WITH A GAME-WINNING FIELD GOAL 😱
Dear Prime Minister Ambani,
Please accept my humble apologies for not realizing that you are the real boss of India.
Naturally, you would prefer to maintain your monopolistic exploitation of the great people of India, but would you nonetheless consider allowing Starlink to compete?
There are many areas of India, as there are in all countries, with no Internet access, which denies children the opportunity for education and for small businesses the opportunity to sell their goods to a global market. Starlink would change their lives for the better.
Thank you 🙏
डा. बिशाल ढकाल retweeted
Please do watch!
How Does India See PM Balen?
In this episode of Nepal in the World, @biswasktm
speaks with @suhasinih about how India views Prime Minister Balendra Shah and Nepal’s evolving political landscape.
youtu.be/PnbZfXiHAzI?si=8nuz…
डा. बिशाल ढकाल retweeted
म कहिल्यै नेपाली काँग्रेस थिइन, न नेपाली काँग्रेस हुँ र संभवत कहिल्यै नेपाली काँग्रेसको सदस्य हुने पनि छैन। तर मलाई राजनीतिक रुपमा नेपाली काँग्रेस किन मन पर्छ भने यसको भूँइ तह नै लोकतान्त्रिक छ। यसले खुला समाजको प्रबर्धन गर्छ। र, यसले उदार लोकतन्त्रको वकालत गर्छ। र, त्यसो नगर्ने निरंकुश नेतालाई दलबाट बेदखल गर्ने सामर्थ्य पनि राख्छ।
पन्ध्रौं महाधिवेशनको दौरानमा जुन चुनावी माहौल र उम्मेदवारको प्रचारशैली छ- हरेक उमेदवारले महाधिवेशनमा आफ्नो रूची, क्षमता र नेतृत्वलाई प्रतिनिधिसमक्ष परिक्षण गर्ने उदात्त परिक्षा दिइरहेको छ। पार्टी, लोकतन्त्र र नेतृत्व बाँच्ने एक मात्र अभ्यास यही हो। कुनै उम्मेदवार पराजित होलान् र कुनै विजयी। तर नेपाली काँग्रेसको यो अभ्यासले दल, लोकतन्त्र र नेतृत्व सधैं विजयी हुनेछ।
नेपाली काँग्रेसका सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीदेखि केन्द्रिय सदस्यका सम्पूर्ण उम्मेदवारहरूलाई मेरो पनि विजयको हार्दिक शुभकामना! दलको आन्तरिक विजय वा पराजय केवल सानो प्राविधिक कुरा मात्र हो। तर तपाँईहरूको उम्मेदवारीले आन्तरिक लोकतन्त्रको आत्मालाई अहिले नै अत्यधिक मतसहित विजयी बनाइसकेको छ।




























