Gopal Chandra Subedi (@subedi_gopal) header
Gopal Chandra Subedi (@subedi_gopal) profile picture

अक्षर गेडी खेल्छुः गाेरखापत्र दैनिकमा

Nepal
Joined November 2012
Photo by Gopal Chandra Subedi (@subedi_gopal)Photo by Gopal Chandra Subedi (@subedi_gopal)Photo by Gopal Chandra Subedi (@subedi_gopal)Photo by Gopal Chandra Subedi (@subedi_gopal)Photo by Gopal Chandra Subedi (@subedi_gopal)Photo by Gopal Chandra Subedi (@subedi_gopal)Photo by Gopal Chandra Subedi (@subedi_gopal)Photo by Gopal Chandra Subedi (@subedi_gopal)Photo by Gopal Chandra Subedi (@subedi_gopal)Photo by Gopal Chandra Subedi (@subedi_gopal)
जाडेामा चाईनिज ब्ल्याङ्केट ओढियेा । जाकेट पनि चाईनिज थ्येा । अब जाडेा चाईनाले हटाईदिएकेा भन्न पर्येा हैन्त ।
2
48
Years of government neglect have left farmers struggling after losing their land to river erosion - forcing them to live in makeshift shelters & become daily wage laborers. In collaboration @earthjournalism risingnepaldaily.com/news/41…
1
197
Years of government neglect have left farmers struggling after losing their land to river erosion - forcing them to live in makeshift shelters & become daily wage laborers. In collaboration w/ @earthjournalism our fellow @subedi_gopal has more to tell 🌐t.ly/NXp0h
1
9
16
1,068
Gopal Chandra Subedi retweeted
सामाजिक सञ्जालका 'बाँदर'हरू गाउँमा बस्ने वास्तविक बाँदरपीडितलाई व्यंग्य गर्दैछन् 😏😏
बाँदरको आतंक टुइटरमा देखिन्न गाउँ जानु पर्छ । बाँदरको आतंकले मान्छे बसाइ सर्दै छन । बर्षको एक पटक पशुपतीका बाँदर देखेर हुर्केकाहरुलाई बाँदरले केही गर्दैन जस्तो लाग्दो हो तर बाँदरले बालिनाली सखाप पार्ने देखी जनतालाई दिएको दु:ख देख्दा कुनै अप्रिय निर्णय लिए मजाले समर्थन गरिन्छ !
1
2
1
4
1,069
Gopal Chandra Subedi retweeted
नैतिक शक्ति र आत्मविश्वास गुमाए पछी, डोरी पनि सर्प देखिन्छ । बिषले होइन, डरले मर्छ त्यो मान्छे : निशेधाज्ञाको शहरमा !
31
276
17
1,237
68,646
Gopal Chandra Subedi retweeted
दिक्क लाग्छ, एउटा जीवन बचाउन हामी घण्टौँ खप्छौँ अनि बन्दुक र सत्ताका व्यापारीले हामीले वर्षभरी बचाएभन्दा धेर निमेषमै लैजान्छन्। हामीले बाह्रवर्षमा बचाएका बिमारभन्दा माओवादी द्वन्दले धेर जवान ज्यान लग्यो र अझ उल्टै तिनी महान भए। अब त विदेशिएका नेपालीको जीवन झन् सस्तियो! समवेदना!😢
19
139
6
662
32,076
कर्जा दुरपयाेग गर्नेहरु चिल्लाे कारमा चारतारेमा चुस्की लगाउने वर्ग हाे । तर राष्ट्र बैङ्कले चित्रणचाहि मध्यम वर्गलाई गर्देछ ।
जुन शीर्षकमा कर्जा लिनुहुन्छ सोही शीर्षकमा लगानी गर्ने गरौं । 🙏 youtube.com/watch?v=55xsf5aZ…
1
1
4
510
पत्रकारले तथ्य प्रमाणको आधारमा समाचार लेख्ने हो । विचार नाप्न प्रस्न सोध्ने हो । तर तामा तुलशी समा भनेर कशम खुवाउने त होइन होला नी काजी । भाउजु भन्दैमा जेपीटी चाहिँ नगरम के । छोराकै कसम ख्वाइदे बन्धुले त । अब तामा तुलशी राखेर अन्तरवार्ता लिने निन्जा टेक्निक सुरु हुने हो की
1
1
56
Gopal Chandra Subedi retweeted
Replying to @shival199
मन्त्रिमण्डलभन्दा ठूलो त आलंकारिक राष्ट्रपतिको सल्लाहकार टिम हुनेभछ। अब किन ढिलासुस्ति, चाँडै क्रिकेट, फुटबल, बाघचाल, हक्की, धान, मकै, तोरी, चिनी, सिमेन्ट, बालुवा, वन, रोडा, तेल, रेल, बस, ट्रक, .., साग, दतिवन सल्लाहकार पनि राखेर संसदभन्दा ठूलो बनाउनु परो।😜
20
34
6
303
12,045
देश बन्दै छ।
ठूलाबडाको मुद्दा मामला सकभर अदालत नपुर्‍याउने। तामोतुलसी गराउने। तुलसीमा पानी हाल्न लगाएर पाप कट्टा गर्ने। अली दबाब भए -२/४ दिन अनुसन्धान जस्तो देखाएर सरकारी वकिलमार्फत शीघ्र न्याय दिने। किनकि! देश बनाउन हिँडेका मान्छेहरुलाई विभिन्न झन्झटमा फसाउन खोज्‍ने घोर प्रतिगामी हुन्।
1
70
We recommend you to read an interview with IBN CEO, Mr. Sushil Bhatta carried out by Gorkhapatra National Daily on 15 March 2023. Link of the interview is given below: gorkhapatraonline.com/news/5…
1
2
5
1,109
vt.tiktok.com/ZS8MJPSYQ/ कुनचाहिँ पापाकी परी रछन यी नानी
1
38
Gopal Chandra Subedi retweeted
कमेडी कार्यक्रममा कमेडीकै लागि कुनै समुदायको कुरालाई लिएर अलि फरक तरिकाले बोलेकै भरमा डगमगाउने नेवारी संस्कृती होईन भन्ने कुरा नबुझ्ने सरकारले २/४ जना अभियन्ताको उक्साहटमा लागेर एकजना कमेडियनलाई १० दिनदेखी हिरासतमा राखेर के खालको बहादुरी देखाउन खोजेको हो? #ReleaseApurvakshitiz
18
41
1
231
Gopal Chandra Subedi retweeted
"गुरुङले मन्त्री आउने पूर्वजानकारी नभएको र नियम सबैका लागि बराबर रहेको भन्दै अगाडि बढ्न दिएनन् । लाइनमा मन्त्रीभन्दा अघि भिसा आवेदक अरू व्यक्ति थिए ।" ekantipur.com/news/2022/09/0…
1
7
1
25
Gopal Chandra Subedi retweeted
‘बुद्ध एयर प्रालिलाई जारी गरेको प्रतिवद्धता यसैसाथ सार्वजनिक गरिएको छ’ भनेर सार्वजनिक गर्नपर्यो। त्यसो गरे कसो होला?
हाम्रो भनाई #BuddhaAir
3
2
7
झरी स्वर कति मिठाे हाै । ननिदई सुनरहु जस्ताे ।
1
1
Gopal Chandra Subedi retweeted
Good News: NEA has earned more than NRs. 3.5 Arba from exporting electricity to India in around 2 months after deducting all expenses. 😮 Pic. Subash Photography
76
61
25
1,044
अब शितलनिवास, बालुवाटार र सिँहदरबारहरूले हर मुनि पानी पसेकाे पत्ताे पाउनु पर्छ । विदेशी बस्तु किन्दैन भन्ने घाेषणा गरेर आम जागरणकाे नेत्रित्व गर । सहरलाई देखाउ दैनिक १५ किलाे मिटर मेरै खुट्टाले हिड्छु।