Shiva Lamsal (@shival199) header
Shiva Lamsal (@shival199) profile picture

अध्यक्ष, नेपाल प्रेस युनियन केन्द्रिय कार्य समिति

kathamandu
Joined December 2012
Photo by Shiva Lamsal (@shival199)Photo by Shiva Lamsal (@shival199)Photo by Shiva Lamsal (@shival199)Photo by Shiva Lamsal (@shival199)Photo by Shiva Lamsal (@shival199)Photo by Shiva Lamsal (@shival199)Photo by Shiva Lamsal (@shival199)Photo by Shiva Lamsal (@shival199)Photo by Shiva Lamsal (@shival199)Photo by Shiva Lamsal (@shival199)
विपद् प्रभावितको खोजी-उद्धार-राहतमा सबैको ध्यान जाओस रोल्पा, बाजुरा, जाजरकोट, कास्की, पर्वतमा बाढी-पहिरोले घर-खेत बगे, ज्यान गयो। तर बालेनको काठमाडौं र केन्द्रीय सरकार? पूर्वतयारी शून्य। सूचना ढिलो। उद्धारमा अलमल। राहतमा फोटोसेसन। यो ठूलो क्षति हुनु सरकारी असफलता हो।
2
165
कांग्रेसलाई विपक्षीले होइन, आफ्नै कमजोरीले कमजोर बनाएको हो। अब 'NC for National Cause' को सफलता नाराले होइन, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता, कार्यकर्ताप्रतिको न्याय र जनताप्रतिको इमानदारीले मापन हुनेछ। भदौ २४ मा प्रण होइन, परिणाम चाहिन्छ।
83
राससले सबै स्ट्रिङ्गर निकालेर प्रत्येक जिल्लामा एक-एक जना राख्ने गरी नयाँ नियुक्ति खोलेछ। यो संघीयताको ठाडो उल्लङ्घन र सूचनामाथिको केन्द्रीकृत कब्जा हो। सरकारले आफ्ना मान्छे राखेर विपक्षी समाचारमा नाकाबन्दी लगाउने र स्वतन्त्र पत्रकारिताको हत्या गर्ने खुल्ला योजना हो यो।
248
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री बालेन शाहले संसदमा गरेको घोर अशोभनीय र अराजनीतिक व्यवहारको लागि राष्ट्रपति जिम्मेवार हुनुहुन्छ। संविधानका संरक्षक मौन बस्न मिल्दैन। या त प्रधानमन्त्रीलाई तुरुन्त सचेत गर्नुहोस्, नत्र पद त्याग गर्नुहोस ।
1
1
116
संसदीय दलको नेता चयनमा संसदीय दलले आफ्नो भूमिका पार्टीलाई हस्तान्तरण गर्नु अभ्यासका दृष्टिले सामान्य देखिएपनि सैद्धान्तिक दृष्टिले अलोकतान्त्रिक हो । चुनाव हारेकाहरुले चुनाव जितेकाहरुको नेता त‍ोक्दिने परम्पराको सुरुआत कांग्रेस बदलिएको हैन बरालिएको संकेत हो ।
7
5
7
16
7,594
सरकारी परिपत्र निजी क्षेत्रका सञ्चारमाध्यमहरूलाई धाराशायी बनाएर बन्द गर्ने योजना हो। प्रेस स्वतन्त्रतालाई संकुचित र नियन्त्रण गर्ने प्रपञ्चको पहिलो अभ्यास मात्र हो। सरकारले सार्वजनिक सूचना मात्र आफ्नै माध्यममा प्रकाशित गर्न लगाएर निजी मिडियाको आर्थिक ढाड सेक्न खोज्दैछ।
1
1
4
542
गौरीबहादुर कार्की आयोगले क्षेत्राधिकार बाहिर गएर प्रेस जगत र पत्रकारहरुका सम्वन्धमा समेत अनावश्यक, असान्दर्भिक र आपत्तीजनक टिप्पणी र सुझाव दिएकोमा दुख लागेको छ।
5
420
मन्त्रालय संख्या १५ मा झार्ने, अनावश्यक विभाग/आयोग/समिति खारेज वा मर्ज गर्ने, जनताको करबाट तलब पाउने संस्था घटाउने, विश्वविद्यालयबाट प्रधानमन्त्री कुलपति हटाउने कुरामा १००% समर्थन र सहयोग छ ट्रेड युनियन ( संविधानले दिएको अधिकार ) र स्वतन्त्र विद्यार्थी युनियन खारेज मान्न सकिँदैन!
1
98
बीपीको कल्पना, सुशीलको योगदान— संविधान सभाबाट बनेको संविधान। अहिले जनमतले सरकार चलाउँछ, तर संविधान चलाउने होइन ।
3
2
250
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू, ०७९ को पुरानो जनमतले तपाईंलाई अभिभावक बनायो, तर जेनजी आन्दोलनले त्यो जनमतलाई पूरै उल्टाइसक्यअबको जनादेश फरक छ निर्वाचन सफल बनाउने सबैलाई धन्यवाद दिदै तपाईंले पनि समय आएको छ— नयाँ जनादेशको सम्मान गर्दै मार्ग प्रशस्त गर्ने ।
6
4
2
12
12,367
फागु पूर्णिमा एबं पवित्रपर्व हाेलीकाे पावन अवसरमा सबैमा मंगलमय शुभकामना 🙏🌳 सबैकाे शुभहाेस,सबैकाे जयहाेस 💐
130
७५ लाख फलोअर्स! विश्वविद्यालय क्याम्ब्रिज-अक्सफोर्ड! लाखौंको ताली र चर्चा!! तर ढाका-९ मा डा. तस्निम जारा पराजित । बीएनपीका हाबिबुर रसिदले १११,२१२ मतसहित जिते, जाराले ४४,६८४ मात्र। सामाजिक सञ्जालको लोकप्रियता = चुनावी जित होइन! ग्राउन्डमा संगठन र आधार नै जनता हुन्छन्।
171
क्याप्टेन राेहित पाैडेल नेतृत्वको नेपाली क्रिकेट टीमलाई टी-२० विश्वकप क्रिकेट प्रतियाेगितामा सानदार प्रदर्शन र विजयकाे लागि बिशेष शुभकामना 🌷🌷🌷
63
नयाँ र नवीन कांग्रेसको सन्देशसहित सुशासन, विकास र जेन–जी आन्दोलनको मागलाई सम्बोधन गर्दै स्पष्ट नेतृत्वमा चुनावमा होमिँदैछौं। मतदातालाई पहिल्यै थाहा होस्—भोट हालेपछि प्रधानमन्त्री को बन्छ! आजको केन्द्रीय कार्यसमिति बैठकबाट औपचारिक घोषणा हुनुपर्छ । अब पालो गगन थापाको
4
95
जुन रहस्यमय शक्तिले बालेन, रवि र कुलमानलाई एकजुट बनाइरहेको छ त्यही शक्तिले नेपाली कांग्रेसलाई हदैसम्म कमजोर पार्न—यहाँसम्म कि फुटाउन खोज्दैछ । किन? किनकि कांग्रेस सकियो भने देश र लोकतन्त्र दुवै सकिन्छ! यो षड्यन्त्रको मुख्य लक्ष्य यही हो। जागौँ नेपाली! #कांग्रेसबचाऔं
2
6
567
सिंहदरबार र सर्वोच्च जलाउनेहरू मिलेछन्! वाह, अब काठमाडौंको जाडो त रापले भाग्छ, हिटर-दाउरा चाहिँदैन। खरानी खेतमा हालौँ—अन्न फल्छ गुणा-गुणा, गरिबी भाग्छ, खाद्यान्न आत्मनिर्भर! कवाडी निर्यात गरे व्यापार घाटा कम, उद्योगी सीमापारि गए चन्दा आतंक बन्द ज्ञान भयो दाजुभाइ! लोभ-लाभ बाँडौँ।
47