सजल retweeted
उसै त २५ लाख डिपोजिट राख्नु पर्ने सरकारको निर्णयले ल्याङ भईरहेको छ भन्दै हुनुन्थ्यो भट्ट जि,
झन Australia ले आगोमा पेट्रोल छर्किदिएछ..
कन्सल्टेन्सि त बन्दै हुने कुरो छ उहाँको !!
सजल retweeted
नेपाल भ्रमणका लागि सुरक्षित थियो र रहनेछ। हामी सबै मिलेर नेपाल पर्यटनको प्रवर्द्धन गरौँ र सम्भव भएसम्म भ्रमण पनि गरौँ। #travelnepal
सजल retweeted
रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ, as per PMO.
सजल retweeted
‼️ ‼️
अत्यन्त जरुरी सुचना छेकम्पार चौरीखर्क पारी ठूलो पहिरो गएर चुमबाट बग्ने बुडी गण्डकी थुनेको खबर प्राप्त भएको ले खोला छेउ छेउमा नजान र खोला छेउको बस्ती हरु सचेत अबस्थामा रहनु होला।
Source:- Balbdr Gurung Jagat-3 Chumnubri
आधिकारिक निकाय सुचना वेरिफिकेशनको प्रक्रियामा 🙏
UPDATE:
OFFICIAL FLOOD RESCUE PORTAL
🔗 rescue.opmcm.gov.np/
The Government of Nepal has established a dedicated portal for the 2026 Bhote Koshi–Trishuli flash floods in Rasuwa.
For families searching for loved ones, people needing assistance, responders, medical professionals, volunteers, donors and anyone trying to provide verified information, this should be the first official point of reference.
TO DONATE FOR EFFORTS:
🔗 pmdrf.nchl.com.np/
🐑 🐏 🐑
Am I the only one who feels like Tanka(@shishirdahal) is just one more attention seeker, rather than a truth seeker?
🤣🤣🤣
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल सरकार सञ्चालनमा असफल भइसकेको दाबी गर्दै अब माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।
ekantipur.com/news/2024/02/0…






















