परिस्थिति हेरेर चलचित्र, संगीत, प्रविधी, खेल, राजनीति, इतिहास, भविस्य, धर्म, ब्यापार, श्लिल, अश्लिल, रुन्चे, कमेडी, समर्थन, विरोध इत्यादि सप्पै विधामा लेखिन्छ।

बाघ गुफामा बस्छ।
Joined February 2013
आमा।
23
257
359
यो दशैको जमरा पहेंलो नै हुनु पर्छ भनेर कुनै धार्मीक, सांस्कृतिक कारण छ कि के छ होला ? कि उबेला जमरा राखेको बीऊ मुसाले खाईदेला भनेर छोपेर राख्दा खेरी पहेंलो भ’को कारण आजसम्म पनि त्यस्तै भईराखेको हो ? बिरालो बाँधे जस्तो त हैन होला नि। 🤔🤔 यसो जानकार हरुले बताईदिनु हुन्थ्यो कि ?
5
8
2,254
मिस्टर बाघ retweeted
यस धर्तीमा पिता गुमाउने न म पहिलो हुँ, न अन्तिम। तर आफ्नो बुवा गुमाउँदाको अनुभव असाध्यै पीडादायक हुँदो रहेछ। बुवा गजब कथाकार हुनुहुन्थ्यो। मलाई बाल्यकालमा हरेक बिहान नयाँ नयाँ कथा सुनाउनुहुन्थ्यो। ती कथाका हिरो प्रायः बुवा नै हुनुहुन्थ्यो। एकदिनको कथा थियो, बुवा आफ्नो मावल जाँदा बाघले आक्रमण गरेछ। बुवासँग साथमा कोसेली लागेको एक झोला कागती थियो। बाघले खान आउँदा बुवाले त्यो कागतीको पोको बाघको मुखमा हालिदिनुभयो। बाघको दाँत कुडियो, अनि नखाई गयो। बिहानै आधा किलो लप्सी खाने मलाई संसारको सबैभन्दा ठूलो समस्यै दाँत कुडिनु हो जस्तो लाग्थ्यो। बाघको दाँत कुडाएर बाँचेका मेरा बुवा, संसारकै सबैभन्दा बुद्धिमान् र बहादुर लाग्थे। अलिक समयपछि यो कथा झुट थियो भनेर थाहा पाउँदा पनि मेरो बा बहादुर र बुद्धिमान् हुन् भन्ने चाहिँ मस्तिष्कमा स्थापित थियो। बुवाको प्रजातन्त्रप्रतिको समर्पण गजबको थियो। पञ्चायतकालीन सङ्घर्षका पनि कैयन् कथा छन्। प्रजातन्त्र सेनानी हुनुमा गर्व थियो। पाँचथरमा बुवाको पहिचान खास थियो। ६२/६३ को आन्दोलनमा लगभग ५० फिट अग्लो झन्डा लिएर हरेक दिन सहभागी हुनुहुन्थ्यो। पदभन्दा सिद्धान्त भनेर मलाई सधैँ सम्झाउनुहुन्थ्यो। २०८१ भदौ २४ को दिन धेरै शुभचिन्तकले पार्टी छोड्न दबाब दिँदा बुवाले भन्नुभयो कि तेरो गल्ती होइन, पार्टी सिद्धान्तले नै छान्ने हो, नेताहरूले गरेको गल्तीको भारी कार्यकर्ताले बोक्नु पर्दैन, घर जलेछ नै भने पनि मेरो जिम्मा। राजनीतिक पदप्राप्तिको हिसाबले बुवा माथि नपुगे पनि, बुवाको त्याग र योगदानको चर्चा जहाँकहीँ सुनिन्थ्यो। सायद यस्तै अटुट अडानले होलान्। बुवा दृढ, जिद्दी र हक्की स्वभावको हुनुहुन्थ्यो। समाजप्रति समर्पण थियो। पाँचथरको विकट गाउँ च्याङ्थापुलाई देशकै नमुना गाउँ बनाउँछु भनेर लाग्नुभयो। द्वन्द्वले विस्थापित नभएको भए बनाउनु पनि हुन्थ्यो होला। गाडी छोडेर ८ घण्टा हिँड्नुपर्ने गाउँमा सिक्किमबाट शिक्षक ल्याएर विद्यालय, राइस मिल, माछापोखरी, पहाडी कागज उद्योग लगायत खोल्नुभएको थियो। सन् २०१६ देखि बुवालाई क्यान्सरले समात्यो। नाकको क्यान्सर ठीक हुन नपाउँदै जिब्रोमा नयाँ क्यान्सर आयो। पीडादायक उपचारपश्चात् २०२१ मा डाक्टरले रेडियोथेरापी नगर्ने हो भने मुस्किलले ३ महिना भनेर दिल्लीबाट बिदा दियो। बुवा भने आफ्नै जिद्दीले अरू ५ वर्ष बाँच्नुभयो। बुवाका अन्तिम दिनहरूमा म महाधिवेशन लड्दै थिएँ। बुवा कुनै समय नेपाली कांग्रेस केन्द्रीय सदस्यमा पराजित हुनुभएको थियो। बुवा र मेरो अन्तिम संवाद थियो, “बाबा मैले केन्द्रीय सदस्यको चुनाव जितेँ।” त्यो स्याबास र आशीर्वादपछि बुवालाई होस आएन। यस्तै कथाहरू रचेर बुवा अस्ताउनुभयो। रोगले अन्तिम दशकमा दुःख दिनुबाहेक बुवा शानदार जीवन बाँचेर जानुभयो। आफ्नै मूल्य मान्यतामा सयौँको जीवन छोएर। बुवाको जीवनलाई सहज बनाउने आधुनिक चिकित्सा विज्ञान, प्रविधि, डा. Bhuwan Raj Giri सहित सम्पूर्ण चिकित्सकहरू, अन्त्यसम्म स्याहार गर्ने मेरी आमा लगायत सबै परिवारजनलाई हार्दिक धन्यवाद। वैकुण्ठ बास होस् बाबा! हजुरको छोरा हुनुमा गर्व छ! In the next life and beyond, I wish to be born as your son.
199
14
7
412
15,839
मिस्टर बाघ retweeted
US Ambassador Marquita Maytag invites PM Tulsi Giri to an orgy, goes braless wearing a t-shirt that says 'keep those tips up', hosts parties with ganja and cookies, refuses to vacate the embassy when fired, and illegally takes Nepali artifacts when she leaves the country.
This is, unreservedly, my favorite account of an ambassador behaving badly, from a diplomatic oral history site. I read this years ago and cannot forget it, and you won’t either. (If they made this a movie, it’d be R rated.) adst.org/2015/06/this-woman-…
16
103
9
1,214
265,625
एक ताका भदौमा सक्किएको कामको पैसा माघमा मात्रै पाईएको थियो। दशैंको लागी पैसा माग्न भनेर धर्ना बसे जसरी ढुक्दा पनि हेलमेट लगाएर पछाडीको ढोकाबाट साहु भागेको थियो।
If they do not provide salary yo dashain agadi ma Kassam video banayera halne bahek kei upaye chaina hola
1
3
594
अनि फोनमा नराम्रो बोल्ने, गाली गर्ने माननियलाई चै ?
Manish Pandey aka Jhapalish is released: मनिष पाण्डेलाई Video मा नराम्रो बोलेको भनेर प्रहरीमा उजुरी आएपछि सोधपुछ गरी "अब Video मा गा'ली नगर्ने र नराम्रो नबोल्ने सहमतिमा" झापा प्रहरीले छोडेको छ। #news Source: Jhapa Police's Spokesperson
1
357
यो गज्जबको रिपोर्ट छ। रिपोर्टरको बहुत मिहिनेत देखिन्छ। पढ्न सिफारिस। 👏🏾👏🏾 छुटेको एउटै कुरो चै कसरी यत्रो स्रोत-साधन भएको मिडियाहरुलाई पाखा लगाउदै एउटा फेसबुक पेजले यत्रो गर्न सफल भयो… भनेर Introspect मात्रै हो।
6
8
2
34
3,931
सुनो द्रोपदी, शस्त्र उठालो। अब गोविन्द ना आएंगे।
1
507
उबेला अडियो सार्वजनिक भएपछि महराको पद सँगै राजनिती नै सक्कियो। गोकुल बाँस्कोटाको पनि पद गयो। खगेन्द्रको चै के होला त ? खगेन्द्र सुनारको सट्टा उल्टै किशोर श्रेष्ठ चै जाकिन बेर छैन।
9
5
25
5,189
मिस्टर बाघ retweeted
*सहयोगको अपील* एउटा अकल्पिनीय गम्भिर दुर्घटनापछि पत्रकार तथा कवि आत्मिय नविन राई भाइले अत्यन्त्यै शारिरीक र मानसिक संघर्ष गरिरहेको छ। नेपालमा सम्भव भएको उचार गराइरहेको छ। तर पटक पटकको शल्यक्रियापछि थप उपचारका लागि देश बाहिर जानुपर्ने अवस्था आयो। यसका लागि आर्थिक जोहो गर्नुपर्ने स्थिति देखियो। एउटा कुशल पत्रकार र कविका निम्ति सबैसँग आर्थिक सहयोगको हार्दिक अपेक्षा गर्दछौं। कृपया तपसिलको ठेगानामा सहयोग गरिदिनुहुन सविनय अनुरोध छ। 🙏
12
17
1,604
बेत्रावतीमा पुल बनेछ। गज्जब। तर, पुल तरेर जाने ठाउँ पनि नहुने, भेट्ने मान्छे पनि नहुनेहरु कति होलान् है।
Good News: The Bailey bridge constructed by the Nepali Army in Betravati has come into operation. 🙏 Photo. Manish Aryal / NPL
206
“साला! एक मच्छर आदमीको हिंजडा बना देती है।” श्रद्धाञ्जली नाना।
1
9
612
यसो समाजमा परियो है!! यसमा शंकर लामिछाने र JRR Tolkien बाहेक अरु चै बेला बेला फेरिई रहन्छन्। अर्को महिनै नै यो फेरिन सक्छ। 😅
3
6
910
प्राचिन समयमा संस्थागत तथा व्यक्तिगत रुपमै प्रकाशित पुस्तकहरु अहिले खोज्यो भने भेटिएलान् कि नभेटिएलान् ? पुराना किताबहरुको पसलमा कि कसैको व्यक्तिगत संकलन मै थन्किरहेको होलान् ? केही थान त्यस्तै ‘पुराना’ पुस्तकहरु चाहिएको थियो।
4
4
1,175
तेञ्जिङ नोर्गेको जीवनको ३ वटा कालखण्ड देखाईएको रैछ। बालापनको भुमिका चै नेपाली कलाकारले पाएछन्। किशोरवयको भुमिका तिब्बती मुलको भारतिय कलाकारले र वयस्क तेञ्जिङको भुमिका चै तिब्बती मुलको चिनियाँ कलाकारले पाएछन्। एक प्रकारले भन्दा नेपाली कलाकारहरुले महत्वपुर्ण भुमिकाहरु गुमाएछन्।
तोञ्जिङ नोर्गेको जिवनीमा आधारित फिल्म पो आउन लागेको रैछ। गज्जब। के कति नेपाली कलाकारहरुले काम पाए कुन्नी ? नेपाली शेर्पालाई भने अनुसारको सुविधा नदिएको कारण शेर्पाहरुले बेलायती दुतावास अगाडी गेटमा मुतेर विरोध गरेको थिए भन्थे। साँच्ची त्यो दृश्य चै छ कि छैन होला ?
1
2
2
631
कोरियन पुस्तक Kim Jiyoung, Born 1982 पढियो। सामान्य कथावस्तु तर बलियो उपन्यास। एउटै समस्या चै औसतभन्दा तल्तिरको अंग्रेजी अनुवाद। पाँचपोखरी प्रकाशनले विदेशी पुस्तकहरु अनुवाद गरेर छापेजस्तो… भाषा। हाम्रा बहुचर्चित नेपाली पुस्तकहरु अंग्रेजी भाषामा पढ्दा कस्तो पो छन् साँच्ची ?
1
455
‘पहेंलो बत्ती मुनी’ Appreciation Post !! 🔥🔥
2
472
मिस्टर बाघ retweeted
अङ्ग्रेजी नाम 'John' (जोन) लाई स्पेनिसभाषीहरू 'Juan' (हुवान) भन्छन्, फ्रेन्चहरू 'Jean' (जाँ) भन्छन्, र रुसीहरू यसलाई 'Ivan' (इभान) भनेर बोलाउँछन्। त्यस्तै, अर्को नाम 'Charles' (चार्ल्स) लाई स्पेनिसमा 'Carlos' (कार्लोस), इटालियनमा 'Carlo' (कार्लो) र जर्मनमा 'Karl' (कार्ल) भनिन्छ।
1
7
505
एउटा Geetange भन्ने साङ्गीतिक समुह रैछ। एकदमै टेसिलो पाराले कभर गीत गाएर युट्युबमा राख्ने रैछन्। अर्गानिक पाराको सेटमा पुर्वी पहाडको झल्को दिने गरी गीत गाउँदा त गज्जब देखिने रैछ। टेस पर्यो। गीत मात्र नभएर जीवन नै देखिन्छ… “ए… घाम लाग्यो घमाईलो, जता हेरे पनि पुर्वै रमाईलो…”
1
4
441
वाग्ले बुढाको कफि गफ बल्ल छिचोलेर सकियो। कार्यशालामा सहभागी भएपछि केही लेख्नै पर्ने Assignment थियो र त्यसैलाई पुरा गर्न मात्रै पुस्तक लेखेजस्तो लाग्यो। अलिक नीरस, कृत्रिम पाराको… पहिलो पुस्तक नै ‘पल्पशा क्याफे’ भएपछि जे लेखे पनि तुलनात्मक रुपमा बुढालाई घाटा नै छ। 😅😅
र्याकमा बसेर लामो समयदेखी हाँसिरा’को ‘कोरियाना कफि गफ’लाई छिचोल्न सुरु गरियो। आधाउधी जति पुगियो अहिले। सुरुको एकाध च्याप्टरहरु बहुतै नराम्रो लेखेछन् बुढाले। एकदमै झुर। पल्पसा क्याफे लेख्ने यिनै हुन् र जस्तो भो। अलिक पछि चै टेस पर्दैछ। बुढाको Chain of Thought चै ‘हट्के’ नै हो।
1
704
मिस्टर बाघ retweeted
गोरे बच्चे की चाहत में नेपाली लड़कियों का सौदा हो रहा है। यूपी से सटे नेपाल बॉर्डर से इन लड़कियों को लाया जाता है। बिना शादी बच्चा करने के बदले दलाल को 1 करोड़ रुपए तक दिए जा रहे हैं। इसमें लड़की को केवल 20 से 25 लाख रुपए मिलते हैं। ऐसे दंपती जिनकी संतान नहीं है, उनमें बच्चा करने का नया ट्रेंड देखने को मिला है। ये IVF से बच्चा करने के बजाय नेपाली युवतियों से बच्चा कर रहे हैं। इनमें ज्यादातर मामले ऐसे दंपतियों के हैं, जहां महिला गर्भधारण करने में सक्षम नहीं है। IVF में केस बिगड़ने और बच्चे के कमजोर पैदा होने की आशंका भी रहती है। नेपाल से दलालों के जरिए मोटी रकम देकर लड़कियों को भारत लाया जाता है। उन्हें एक से डेढ़ साल तक यहीं रखा जाता है। संबंध बनाकर गर्भधारण कराया जाता है। बच्चा होने के बाद वापस नेपाल भेज दिया जाता है।
72
764
45
2,799
496,499