Pinned Tweet
प्रेम के हो त थाहा छैन
तिमि खूसि भको हेर्न मन पर्च
र तिमिलाई खूसि आफूले मात्रै बनाम झै लाग्छ 😃😃😃
Hit by the climate we did not warm
And again hit by the wars we did not start!
That’s it, That’s the reality.
Thank you respected PM Balen for the powerful speech.
सरोज तिमिल्सिना retweeted
Australia doesn’t owe anything to anyone; Australia doesn’t owe you PR/Citizenship- if you don’t like it- just leave!
At this time, the best contribution you can make is not to post AI-generated videos of devastation. Instead, share helpful & emergency contacts. Make everyone aware of staying alert and try to request the removal of misguided or incorrect information that anyone might be posting
सरोज तिमिल्सिना retweeted
हामी विदेशमा बस्नेले देशलाई दुख पर्दा त्यैं गएर सहयोग गर्न नसके पनि प्रधानमन्त्री राहत कोषमा आफुले सकेको पैसा सहयोग गर्न सकिन्छ..
मैले सकेको €२५० सहयोग गरें,
तपाई भिडियो मात्रै सेयर गर्दै हुनुन्छ कि सहयोग पनि गर्नु भयो ?
आउनुस, सबै मिलेर सहयोग गरौं !!
सरोज तिमिल्सिना retweeted
तँ विदेशमा बसेर नेपालको गफ दिन्छस भनेर मेसेज गर्ने मित्रहरूलाई - तपाईको नेपालले कसरी मान्छे लखेट्छ त्यो पनि बुझ्नुस!!
नेपालमा MBA पडेर, बाख्रा पाल्न सुमिराज एकिकृत कृषि फम खोल्दा सुरूमा पागल भने..
खोलियो, राम्रै गरियो..
अब २०० वटा बाख्रा, १००० वटा लोक्कल कुखुरा पालेर हुदैन, अलि ठूलो गरौं भनेर,
४००० बाख्रा र १०००० लोक्कल कुखुरा पाल्न
ग्रिनहाईट एग्रो एण्ड रिसर्च सेन्टर खोलेर २ करोड जति लगानी पनि गरियो..
सरकारले दिएको सहुलियत लोन लिन जाँदा ५ करोड लोनको लागि ५० लाख चिया खर्च मागे..
अनुदान लिन निवेदन दिदा अनुदानको ५०% रकम उनिहरूलाई नै दिनु पर्ने रे..
यत्रो नि गरिदैन यसरी काम भनेर झोकमा विदेश पसेको मान्छे हो म..
जय देश 🇳🇵
सरोज तिमिल्सिना retweeted
स्थानिय चुनावमा सुलाकीको धुलो पनि हात नपर्ने देखेपछी पुराना पार्टी बौलाउनु स्वाभाविक हो! चौरमा गोरु जुधाइ गराएझै जनतालाई सडकमा जुधाएर आफू हिरो पल्टिन खोज्ने पुराना पार्टीको संस्कार हो!
सरोज तिमिल्सिना retweeted
Most people notice design first but the real story begins earlier.
In the material, in the way it’s made and in what’s deliberately left untouched.
Handmade Lokta paper, Natural fibers, 100% Himalayan Pashmina.
Nothing added for effect - nothing needed.
Because when the foundation is right, everything else becomes Quiet.
Handmade in Nepal 🇳🇵
#Laliweaves
Someone at work: Hey, how are you?
Me: Exhausted and Irritated if i am honest, I don’t want to be here today! But overall fine .



















