Nepali. Loves beers, sunsets, @shresneha & little Sneh. Not professional here!

Joined June 2011
यात्रा रहेछ जिन्दगी कहिले दाँया, कहिले बाँया कतै मोड, कतै घुम्ती कहिले घाम, कहिले छाँया !!
1
5
1
44
Bishal Silwal retweeted
होलीको नाम फेरिएर 'टुबोर्ग प्रीजेन्ट्स होली' भएजस्तै देशको नामै फेरिएर 'एक्स्ट्रीम ईनर्जी ड्रींक्स नेपाल' हुन्छ कि क्याहो? 😅
3
1
5
398
Bishal Silwal retweeted
Replying to @silwanen
in this life and every life that follows... साम्ब सदाशिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् 🌺🔱🙏
1
2
57
Road trip like this!
7
30
2
573
16,143
First of his Name, Dev of the Devs, Lord of 3 Loks and 14 Bhuvans and Protector of the Realm 🙏 🔱
1
1
9
324
I hope it is as good as it looks from outside! #NewBeer
11
1
32
3,968
Kathmandu Durbar Square shines after 4 days of continuous rain!
4
142
4,560
Bishal Silwal retweeted
#urjakhabar इलेक्ट्रिकल इन्जिनियरहरूको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडाैँमा सुरु जलवायु चुनौती सामना गर्न सक्ने दिगो ऊर्जा पूर्वाधार निर्माणमा जोड urjakhabar.com/news/25098146…
1
1
159
Bishal Silwal retweeted
“Hit by the climate we didn’t warm. Again hit by the wars we didn’t start.” Two lines. A powerful message from Nepal’s voice at the UNGA. 🇳🇵🌍 Small countries may not start the wars or drive the crisis but they often pay the price. Watch the clip. 🎥👇 #UNGA #Nepal #Balen #Climate #Bhotekhosi #Rasuwa #India #China @PM_nepal_ @ShahBalen @UN @UN_Nepal
3
19
1
128
5,898
(We are) hit by the climate we didn't warm, and hit by the wars we didn't start" गजब PM @ShahBalen 👏👏
4
13
412
प्रमले युएनमा बोल्छन् भन्ने उत्सुकता र के बोल्छन् भन्न कौतुहलता अधिकांसमा देखियो। मलाई चाहिँ १५ मिनेट "पढेर" मात्र आइदेलान् कि भन्ने डर लाग्छ। बोलिसकेपछि वजनदार बोलुन् भन्ने कामना छ! नभए त हात्ती आयो हात्ती आयो फुस्सा हुन्छ!
1
1
2
905
सिनेट बैठकमा "राजिनामा दिनुस" भनेर काविविमा औपचारिक रुपमा राजनिती छिराउने तपाई नै भन्छन् नि!
नेपालका मूर्धन्य शिक्षाविद् तथा काठमाण्डौ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको दुःखद निधनले देशको शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा ठूलो क्षति पुगेको छ। मैले पनि वहाँसंग सत्तामा रहँदा वा नरहँदा लामो संगत गर्ने अवसर पाएकाले वहाँको निधनमा भएको क्षति गहीरोसंग अनुभूत गरेको छु। वहाँसंग जतिपटक भेट्दा पनि देशको विकासकोनिम्ति गुणस्तरीय शिक्षा र विशेषतः उच्च शिक्षा नै मुख्य रहेको कुरामा जोड दिंदै हाम्रा विश्वविद्यालयहरूलाई दलीय भागबण्डाबाट मुक्त गरेर प्राज्ञिक ट्रष्टी प्रणालीमा लैजानुपर्ने बताउनुहुन्थ्यो। वर्तमान युवाबाहुल्य सरकारले ऐनमा आवश्यक संशोधन गरेर प्रम कुलपति, शिक्षामन्त्री सह-कुलपति रहने व्यवस्था लगायतमा परिवर्तन गर्न सके मात्र पनि उच्चशिक्षा क्षेत्रमा ठूलो सुधार र वहाँप्रति सच्चा सम्मान हुनेछ। आदरणीय सुरेश सरप्रति हार्दिक श्रद्धान्जली तथा परिवारजनमा गहीरो समवेदना! @KU_Dhulikhel
1
10
1
36
4,860
Bishal Silwal retweeted
नेपालमा वर्षा जारी रहे पनि अहिलेसम्म ठूलो क्षति भएको छैन। तर अर्को हप्ता (८-१२ असोज) पूर्वदेखि पश्चिमसम्म धेरै स्थानमा भीषण वर्षाको सम्भावना देखिएकाले समयमै पूर्वतयारी र सतर्कता आवश्यक छ। यो सूचना किसानसम्म पुर्‍याऔँ, ताकि अन्नबाली जोगाउन सम्भव तयारी गर्न सकियोस्। सबै सतर्क रहौ।
8
132
5
247
12,163
Bishal Silwal retweeted
share market मा कमाएको नाफामा max ५% Tax अनी factory खोली रोजगारी दिएर दुनियाँ गरेर कमाएको नाफामा चै 20-25% Tax अनी dividend दिंदा छुट्टै ५% Tax | 😶
18
1
60
3,252
Bishal Silwal retweeted
रसुवाको अर्थतन्त्र तीन आधारमा टिकेको थियो - सीमापार व्यापार, जलविद्युत् र पर्यटन ! भोटेकोशी बाढीले ती तीनवटै 'लाइफलाइन' एकैचोटि भत्काइदिएको छ। तिनलाई फेरि लयमा ल्याउन कति सजिलो छ? 👇️👇️ himalkhabar.com/144973/rasuw…
2
18
2
43
2,366
Bishal Silwal retweeted
चितवनको भरतपुरस्थित पूर्व-पश्चिम राजमार्गमा गुडिरहेको एउटा EV मा शुक्रबार बिहान अचानक आगलागी भएपछि विद्युतीय सवारीसाधनमा किन आगलागी हुन्छ र यस्ता जोखिमलाई कति गम्भीरताका साथ लिनुपर्छ भन्ने विषयमा नेपालभर बहस चलेको छ। हामीले यहि बहसका जिज्ञासालाई ७ प्रश्नोत्तरमा बुझाउने कोसिस गरेका छौं। विद्युतीय गाडीमा किन र कसरी हुन्छ आगलागी? An explainer, by @BikenDawadi — ekantipur.com/technology/202…
1
6
1
5
1,705
Bishal Silwal retweeted
जिस देशके साहबजादे ऐसे है उस देशके हरामजादे कैसे होंगे? Somebody said this line.
सैनिक अस्पतालकाे आइसीयूमा अन्तर्वार्ता? @NepaliArmyHQ , याे के गरेकाे?
1
14
36
3,005
ईभीमा के कारणले आगो लाग्छ? विगतमा कस्ता घटना भएका छन्? दुर्घटनाका बेला ढोका 'अटोलक' भएर चालक-यात्रु भित्रै फस्न सक्ने सम्भावना कति? यस्ता विविध जिज्ञासालाई @BikenDawadi ले ७ प्रश्नोत्तरका बुझाएका छन्। ekantipur.com/technology/202…
3
2
83
As EV adoption continues to grow, conversations around safety need to be informed by science, engineering, and evidence, not fear or speculation. Thanks to @kathmandupost for putting together this informative piece and for giving me an opportunity to contribute to the discussion
Explainer: Why and how EVs catch fire A fatal electric vehicle fire in Bharatpur has triggered anxiety across Nepal, prompting urgent questions about whether the tragedy stems from battery fault or external factors. TKP breaks down EV fires in 11 questions. kathmandupost.com/national/2… @BikenDawadi
2
1
7
1,081
Following the trend! #80s
5
223
Bishal Silwal retweeted
Don't assume that a financially rich, highly educated, highly experienced, or highly successful person will be empathetic by default. Being humble is a different zone.
7
34
6
199
10,099