Sagar Ghimire (@sagarghi) header
Sagar Ghimire (@sagarghi) profile picture

Journalist @AFP. Fascinated by economic facts, figures & features. Worked @RepublicaNepal; @nagarik_news; @newbusinessage|| On Twitter I speak only for myself

Kathmandu Nepal
Joined August 2009
Photo by Sagar Ghimire (@sagarghi)Photo by Sagar Ghimire (@sagarghi)Photo by Sagar Ghimire (@sagarghi)Photo by Sagar Ghimire (@sagarghi)Photo by Sagar Ghimire (@sagarghi)Photo by Sagar Ghimire (@sagarghi)Photo by Sagar Ghimire (@sagarghi)Photo by Sagar Ghimire (@sagarghi)Photo by Sagar Ghimire (@sagarghi)Photo by Sagar Ghimire (@sagarghi)
Sagar Ghimire retweeted
For NYT @daiwaka, @fu_claire and I reviewed thousands of documents, interviewed scores of officials involved in airport construction to document how this airport was constructed to maximize benefits for a few people China and Nepal @nytimes @nytimesworld nytimes.com/2023/10/16/busin…
2
10
5
21
8,681
Sagar Ghimire retweeted
.@third_pole has published a glossary of key climate terms in 5⃣languages including Nepali It's a useful resource for journalists in South Asia @RameshBhushal @CDJNorg thethirdpole.net/en/climate/…
2
12
1
19
4,834
Sagar Ghimire retweeted
राज्य चलाउन खाडीका कामदारले पठाएको रेमिटेन्समा ५ प्रतिशत कर लगाइएको छ। प्रधानमन्त्री आधा महिना अमेरिका र चीन घुमेर फर्किए । फिर्ती सवारी भएको केही घण्टामा इन्धनमा मूल्यवृद्धि भएको घोषणा हुन्छ, त्यो पनि दशैको मुखमा । देश अब कि त वृद्धाश्रम बन्छ नभए भयानक सामाजिक बिद्रोह टाढा छैन ।
6
10
6
74
13,697
Sagar Ghimire retweeted
श्रम सचिव नै भन्छन् : ९२ प्रतिशत श्रमिक बिना तालिम वैदेशिक रोजगारीमा गइरहेका छन्
6
27
10
79
16,019
Please provide us safety at workplace!
10
59
8
417
23,277
“If she were not the daughter of the PM, I don’t think she would be a serious candidate,” said @KulCGautam , a former assistant UN secretary-general. “It does not give a good image of the UN system or of WHO,” added Gautam. “This is clearly nepotism.” ft.com/content/acb474cb-152f…
423
R&AW has aided insurgencies in South Asia. An assassination on Canadian soil, if confirmed, would mark a step change in the Indian spy agency's audacity. Interesting.
2
1
7
2,693
In my latest for @the_hindu : How the new map released by China caused unease in Nepal amid Beijing’s waning goodwill towards Kathmandu, and how the Chinese envoy added fuel to the fire just ahead of PM Dahal’s visit to the north. Will post the link soon. :)
3
11
47
6,043
Sagar Ghimire retweeted
“मुलुकमा गलत भाष्य सिर्जना गर्न खोजिँदै छ। पेनकिलर खाएर रोग निको हुँदैन ! केन्द्रीय ब्यांक लचक भइदिएर अर्थतन्त्रको संरचनागत समस्या समाधान हुँदैन। धेरै पैसा छापेर बाँड्दा पनि मुलुक धनी हुँदैन, बरु जिम्बाबेजस्तो अत्यधिक मूल्यवृद्धिको भासमा जाकिन्छ !" himalkhabar.com/news/137960
4
10
1,278
Sagar Ghimire retweeted
🏳️‍🌈Des centaines de membres de la communauté LGBTQ du Népal ont défilé mercredi à Katmandou lors d'une marche des fiertés. Ce pays est progressiste en matière des droits des minorités sexuelles, qui se heurtent cependant à des difficultés ⤵️ 🎥@sagarghi #AFPTV #AFP
2
17
49
26,169
आर्थिक पत्रकार समाज (सेजन) महासचिव पदमा निर्विरोध निर्वाचित मित्र @BishwasRegmi लाई बधाई ! @sejon1998
3
1
5
1,040
दोषी को? 🤔 अधिकृत: टिप्पणी उठाएको फस्ने! उच्च तहलाई उन्मुक्ति? मन्त्री:सचिवले ल्याएको फाइल प्रस्तावको रूपमा लगेको हो मु सचिव: निर्णयकर्ता पो दोषी। फेरी म आउनु अघि कै प्रस्ताव हो प्रम: आएको प्रस्ताव प्रस्तुत गरेर सामूहिक स्वीकृति दिएको हो व्यापारी: लगानी गरेको छु,रोजगारी देको छु
2
1
7
1,109
हेर्नुस्, तपाइँले जति भित्तो चिथोरे पनि हुने केही होइन, नङ्रा खिइने हो। विपन्न वर्ग शिर्षकमा लघुवित्तबाट मजाले ऋण गएको छ। यसबाहेक सरकारी स्किमबाट पनि गएको छ। कुरो के भन्देखिन्- कसैले आएर किन्दियो भन्दैमा आत्तिन हुँदैन। आँफूले नपाउँदैमा सारा प्रणाली खत्तम भन्न अलिक भएन मान्यज्यू।
नेपालमा गरीबले कर्जा पाउँदैनन्! @PM_nepal_ तर, केहि घरानिया बैंकर्स र वर्षौं प्रमुख कार्यकारी पदमा रहेकाहरू Vault (पैसा, बहुमूल्य वस्तु, अभिलेख र कागजातहरू भण्डारण गरिन्छ) कै पैसा चर्को ब्याजमा लगाउने गर्छन् भन्ने सुनेको छु। कृत्रिम डीडी बनाएर कर्जा प्रबाह गर्छन्, कमीशन खान्छन्। विलासिताका सामान किन्छन्, घरभान्सा बैंककै खर्चमा संचालन गर्छन्। नेपाली बैंक वित्तीय संस्थाको लगानी भएको विदेशमा दिवालिया भएको 0.00% डलर मूल्यको कम्पनी किन्यौं भन्नेहरू आईलाग्ने सबै कर तिर्छौं भन्छन् - यो भनेको मैले तपाईको सम्पति चोरें फिर्ता गर्छु वा तपाईको परिवार भगाएँ जारी तिर्छु भन्नु हो। राज्य भन्ने कुरा बँच्ला?
1
1
2
788
Sagar Ghimire retweeted
VIDEO: Record-breaking mountaineering duo Kristin Harila and Tenjin "Lama" Sherpa are greeted with a heroes' welcome in Nepal after the pair successfully conquered the world's highest peaks u.afp.com/ijj6
2
8
20
21,816
IMPORTANT information!
11
31
2,180
Sagar Ghimire retweeted
हालै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले 'ऋण दुरुपयोगको आरोप लगाएर व्यवसायीहरूलाई कारबाही गर्दा आर्थिक क्षेत्रमा दुर्घटना निम्तिने' बताउनुभएछ । ऋण दुरुपयोग त कानूनअनुसार सोझै फौजदारी मुद्दा चल्ने विषय हो ! अब, दुर्घटना निम्तिन्छ भनेर त्यत्तिकै छोड्न मिल्ला त ?
10
25
2
91
9,230