साकुरा🌸🇳🇵🇯🇵 (@saakura0) header
साकुरा🌸🇳🇵🇯🇵 (@saakura0) profile picture

यस्ता व्यक्तिहरुको मात्र संगत गर, जसले तिमीलाई अगाडी बढ्नको लागि साथ र हौसला दिन्छन् ।❣️💞

Makinohara-shi, Shizuoka
Joined November 2017
Photo by साकुरा🌸🇳🇵🇯🇵 (@saakura0)Photo by साकुरा🌸🇳🇵🇯🇵 (@saakura0)Photo by साकुरा🌸🇳🇵🇯🇵 (@saakura0)Photo by साकुरा🌸🇳🇵🇯🇵 (@saakura0)Photo by साकुरा🌸🇳🇵🇯🇵 (@saakura0)Photo by साकुरा🌸🇳🇵🇯🇵 (@saakura0)Photo by साकुरा🌸🇳🇵🇯🇵 (@saakura0)Photo by साकुरा🌸🇳🇵🇯🇵 (@saakura0)Photo by साकुरा🌸🇳🇵🇯🇵 (@saakura0)Photo by साकुरा🌸🇳🇵🇯🇵 (@saakura0)
साकुरा🌸🇳🇵🇯🇵 retweeted
सबैले पिडितको ठाउमा आफ्नो छोरिलाई राखेर हेर भन्छन् तर त्यो बलात्कारको आरोप लागेको केटोलाई आफ्नो छोरा या दाजुभाईको ठाउमा रखेर हेर कसैले भन्दैन🤨😵कानुन केटिमान्छेको लागि मात्रै होर?🤔 Note-केटि भएर केटिकै बिरोध गर्ने भन्दै झगडा गर्न चाहि नआउनु होला🙄
1
4
साकुरा🌸🇳🇵🇯🇵 retweeted
सबै दोषि हुन्😏 खेलाडी हिरो मोडेल र प्रहरी भनेपछी दिउसै बाटोमा नाङ्गिन तयार हुने हाम्रा छोरी चेली 👎️ अनि 14-15 बर्ष को उमेर मै होटेल सम्म पुग्ने छोरी को बेखबर बाउ-आमा 👎️ र आफ्नो परिचय बिर्सिएर योवन मा जो सुकै सङ लत्पत्तिने हाम्रा #सेलिब्रेटि
1
1
5
साकुरा🌸🇳🇵🇯🇵 retweeted
केटाहरु कट्टु भेस्ट र चप्पल मै पनि बिहे भोज भतेरमा जान सक्छन् केटी हरु भने ब्रेकअप गर्न पनि पुरै मेकअप गरेर पुग्छन् 😉😉
2
2
16
साकुरा🌸🇳🇵🇯🇵 retweeted
100 RT plz I will do the same pose 😉😂😂
10
15
2
27
साकुरा🌸🇳🇵🇯🇵 retweeted
सात सुर्य सात छाप 😂 नेकपा माओवादि जिन्दबाद✊ भोट फर बालेन❤️🙏
1
1
साकुरा🌸🇳🇵🇯🇵 retweeted
दरको नाउँमा टिल्ल हुने गरि रौसी धोकेसी भोलि दिनभरी ह्याङ हुन्न भन्या?🤣
2
1
16
साकुरा🌸🇳🇵🇯🇵 retweeted
ओली सरकार गए देखि खासै ट्विट,स्ट्याटस लेख्ने टपिक पाईया छैन 😒😒😂
2
16
साकुरा🌸🇳🇵🇯🇵 retweeted
आफ्नो Coca-Cola फिगर भएर के गर्नु😎घोप्टेलाई beer नभई नभएपछी🙄😉
1
1
10
साकुरा🌸🇳🇵🇯🇵 retweeted
शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नि मान्छे ख़ुशी नै छन् भनेपछि खड्गप्रसादको निरंकुशता कति बढेको रहेछ आफैं अनुमान लगाऔं । 🤣🤣
1
3
17
साकुरा🌸🇳🇵🇯🇵 retweeted
आजकाल फेसबुक,टिकटक तिर धेरै लाइक कमेन्ट पाउनलाई “रोनाल्डो कि मेस्सी”?भन्नु पर्छ १ मिनेटमै कमेन्टमा झगडा परिसक्छ😂😌🙄
1
1
5
साकुरा🌸🇳🇵🇯🇵 retweeted
फुल भयो प्लाष्टिकको, सुगन्ध कहाँबाट आओस्? अनुहार भयो मेकअपको, रुप कहाँबाट आओस्? शिक्षक भयो ट्युसनको, बिध्या कहाँबाट आओस्? भोजन भयो होटलको, तन्दरुस्ति कहाँबाट आओस्? संस्कृति भयो ईन्टरनेटको, संस्कार कहाँबाट आओस्? मान्छे भयो पैसाको, दया कहाँबाट आओस!!
2
5
साकुरा🌸🇳🇵🇯🇵 retweeted
हाम्लाई यस्तो दुख आई पर्दा सहानुभुती का २ शब्द खर्च नगर्ने हरु अहिले ईनबक्स मै छिरेर यसो सहयोग गर्नु पर्यो भन्छन् सामाजिक सँजालका कतिपय सम्बन्ध हरु सिर्फ स्वार्थ का लागि जोडिने रहेछन् !
3
7
19
साकुरा🌸🇳🇵🇯🇵 retweeted
नेपाललाई स्विटजरल्याण्ड बनाउने भन्ने कता गए ? फ्याट्ट स्विटजरल्याण्ड बनाईदिएको भए अहिले हामी पनि युरो कप को खेल्थिम् कि ! राती अबेर सम्म बस्नै पर्छ आफ्नै देशको गेम हेरेर बसिन्थ्यो नि है 😄🤦‍♂️
2
4
साकुरा🌸🇳🇵🇯🇵 retweeted
मैले जानेको छु:- बिश्वास मैले सबै जानेको छु:- ओभर कन्फिडेन्स मैले मात्र जानेको छु:- घमण्ड
2
15
55
साकुरा🌸🇳🇵🇯🇵 retweeted
मलाइ आफ्नै आवाज मन पर्दैन तैपनी बोलिरहन्छु आफैलाइ वास्ता नगरी😋😋
31
68
1
218
साकुरा🌸🇳🇵🇯🇵 retweeted
ईण्डियन आईडल बहुत अच्छा खासा गज्जब ले चलिराथ्यो यो पनौती अन्नु मल्लिक आऐ देखि फेरि बिवाद मा पर्न थाल्यो🤧🤧😂
2
9
25
साकुरा🌸🇳🇵🇯🇵 retweeted
हामी मर्न तयार छौं थोरै हौसला दिनु भए हुन्थ्यो। कुर्सी छोडेर एकछिन घाटछेउ उभिनु भए हुन्थ्यो।
1
4
साकुरा🌸🇳🇵🇯🇵 retweeted
के तपाइलाइ नेपाली फुटबल टिमले वर्ल्ड कप खेलेको हेर्नमन छ ?⚽️😲 नेपाली कृकेट टिमले वर्ल्डकप जितेको हेर्न मन छ?🤹‍♀️🏆🏏 बाहुबली ३ हेर्न मन छ? 😉 नेपालीलाई UN को महासचिव भएको हेर्न मन छ?✊ हिमाल देखि तराई सम्म बुलेट ट्रेन चलेको हेर्न मन छ?🚄🚆 छ भने माक्स लगाउनुहोस ।😷😷 #staysafe❤️
1
1
3
साकुरा🌸🇳🇵🇯🇵 retweeted
धरहरा नेपाल सरकारले बनाको हो एमाले ले हैन बृद्ध भत्ता दिने पनि नेपाल सरकार हो एमाले हैन यसरी बुझ्नुस 😄😄
2
8
57
साकुरा🌸🇳🇵🇯🇵 retweeted
कहिलेकाही आफैं, सम्हालिनु पर्छ , आफैँलाई फकाउनु पर्छ ।सबैको मनाउने अनि सम्हाल्ने मान्छे कहाँ हुन्छन र हजुर ❤️
2
9
44